Notice Park
Department of Customs
Acts & regulations

गौर भन्सार कार्यालयको मालसामाान हकदावी सम्बन्धी सूचना

Deadline 21 Oct 2026The deadline has passed.

Summary

चोरी पैठारी गरिएको / चोरी निकासी गर्न लागिएको भनि नियन्त्रणमा लिई/ नियन्त्रणमा लिँदाका बखत वस्तुको धनी पत्ता लाग्न नसकेको भनि ऐन बमोजिम कारवारीको लागि विभिन्न निकायहरुको प्रतिवेदनसाथ दाखिला हुन आएको निम्न विवरण बमोजिमको वस्तुमा कोही कसैको हकदाबी भएमा यो सूचना प्रकाशित गरेको मितिले १५ (पन्ध्र)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Customs
Industry
Department/Divisions
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभाग गौर भन्सार कार्यालय अर रौतहट फोन नं- ०५५-५२०११० ईमेलः- [email protected] Wa - २०८३/०८४ मितिः- २०८३/०६/२० च.नं. a भन्सार नियमावली,२०८३ को नियम १२१ को उप नियम १ बमोजिम यस कार्यालयबाट जारी भएको मालवस्तुको हकदावी गर्ने सम्बन्धी १५ (पन्ध्र) दिने सूचना सूचना प्रकाशित मिति २०८३ असोज २० गते मंगलबार चोरी पैठारी गरिएको / चोरी निकासी गर्न लागिएको भनि नियन्त्रणमा लिई/ नियन्त्रणमा लिँदाका बखत वस्तुको धनी पत्ता लाग्न नसकेको भनि ऐन बमोजिम कारवारीको लागि विभिन्न निकायहरुको प्रतिवेदनसाथ दाखिला हुन आएको निम्न विवरण बमोजिमको वस्तुमा कोही कसैको हकदाबी भएमा यो सूचना प्रकाशित गरेको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय खुलेको समयमा आफूसँग भएको सबुत प्रमाण सहित हकदाबी गर्न आउनुहुन यो सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यो सूचनाको हदम्यादभित्र वस्तुको हकदाबी गर्न सबुत प्रमाण सहित आफैँ हाजिर हुनु भएमा तपाईंको प्रमाण समेत बुझी कानुनबमोजिम मुद्दाको पुर्पक्ष हुनेछ। सूचनाको म्यादभित्र हकदाबी गर्न नआएमा कानूनबमोजिम हुनेछ। त सि.नं मुद्दा मुद्दा दर्ता मिति दाखिला गर्ने दाखिला भएको मालवस्तु प्रतिवेदन मुल्य नंम्बर निकायको नाम । १६९।२०८३/०६/०१ fara नेपाल सीमा ।माछा ४० केजी ४००० सुरक्षा गुल्म हे,क्वा २| १७०/२०८३/०६/०१ fava नेपाल सीमा मसुतीसारी ५ पिस, थान कपडा पेटीकोट २४ पिस, ४८००० सुरक्षा गुल्म हे.क्वा. (नरिवल ९० पिस, धुलो खुर्सानी ५० केजी, खेलौना ७ केजी, wise बिस्कुट ३९ प्याकेट, अगरबत्ती ३ प्याकेट, मगरौल ६ केजी, प्लास्टिक झोला २० केजी ३। १७१२०८३/०६/०१ सप्रब नेपाल धारातेल ve पोका, नन्दन तेल ७१ पोका, ३००२५ सुरक्षाबेश समनपुर .न्युट्रीप्लस ठूलो तेल १४ पोका, apa vo लि, ।पारलेजी बिस्कुट ७ कार्टुन ४। १७२।२०८३/०६/०२ |सप्रब नेपाल बिओपि खेलौना ९ केजी, पानी पटाउने पाइप ५० मिटर १२००० सरमुजव ५। १७३२०८३/०६/०२ जिल्ला प्रहरी धुलो सुर्ती १०० केजी ३०००० कार्यालय ६। १७४।२०८३/०६/०२ fava नेपाल सीमा लेडिज कुर्ता सुट १२ पिस २४००० सुरक्षा गुल्म हे,क्वा ७ १७५।२०८३/०६/०२ fava नेपाल सीमा (३२०६२०८०२ नम्बरको मोटरसाइकल र स्रोत ३७४००० सुरक्षा गुल्म हे.क्वा. |नखुलेको नगद रु. २५४०००/- भन्सार नियमावली,२०८३ को नियम (kV at उँप नियम बमोजिम यस कार्यालयबाट जारी भएको मालवस्तुको हकदावी गर्ने सम्बन्धी gy (पन्ध्र) दिने सूचना सूचना प्रकाशित मिति २०८३ असोज २० गते मंगलबार 5] १७६ ara नेपाल बिओपि चकलेट २४ प्याकेट, तुल्सी जलजीरा ४ प्याकेट, ३५२५० ।सरमुजवा fee सुपारी २ प्याकेट, फ्रेसगम ३ डिब्बा, मखन मलाई १ डिब्बा, Wafirolls १ डिब्बा, Hello Mallow १ डिब्बा, धुप २ प्याकेट, दातँमाझ्ने ब्रस १ दर्जन, कोल्गेट १ दर्जन, जिव्री १ डिब्बा, कोको २०८३/०६/०३ ल्यान्ड १ डिब्बा, सुन्तला चकलेट १ डिब्बा, बिस्कुट west २ कार्टुन, खुला बिस्कुट १३ प्याकेट, सेबइ २० केजी, चिनी २० केजी, साइकल ४ पिस, फोपी २९ केजी, टिना तेल १ टिना, ९। १७७ सप्रब नेपाल न॑ ११ सुपर बिस्कुट ६ कार्टुन, पतंजली बिस्कुट ७ कार्टुन, ४९१०० गण हे.क्वा. ब्रेड २ कार्टुन, क्रिम केक २ कार्टुन, पारलेजी 2053/06/03 बिस्कुट ४ कार्टुन, ड्रिम लाइट बिस्कुट ४ कार्टुन, अमुल दुध पाउडर १२ प्याकेट, पुजा सामग्री १५ "सेट, सुख्खा खुर्सानी ३ केजी, दालमोठ ८ प्याकेट, फर्सीको बिया ६९ केजी, qo] १७८ ars नेपाल न ११ [उर०0६%0 ६८९२ नम्बरको मोटरसाइकल र १७७७५० 058/06 /08 |गण हे.क्वा, फेस्टिबल डेकोरेसन लाइट १८० पिस, फेल्रिजबल 'वायर केबल २५ प्याकेट " १७९ ara नेपाल सीमा पेटिकोटको कपडा ५६ मिटर, धोती ७ पिस, २०३०० 2053/06/02 laren गुल्म हे.क्वा. मुसुरोको दाल २० केजी, जिरा १० केजी, सुपारी ३ केजी, कुरकुरे २०० पिस १२|। १८० ava नेपाल बिओपि |BROXCUS Rao नम्बरको मोटरसाइकल १ थान १६९९०० २०८३८०६/०३ औरैया (र ब्लाङकेट ७ पिस १३ १८१ २०८३/०६/०४ सिप्रब नेपाल बिओपि [मोबाइल कभर १५२ पिस, एअरबड ३ पिस १७००० १४ १०२ २०८३,०६/०४ fave नेपाल सोमा लेडिज कुर्ता सुट १२ पिस १८००० सुरक्षा गुल्म हे,क्वा १५। १८३ ava नेपाल बिओपि ना२९प ८५६८ नम्बरको मोटरसाइकल १ थान, २८५०० २०८३/०६%०६ |सरमुजवा PROT ६९९३ नम्बरको मोटरसाइकल १ थान र ब्लाङकेट १९ थान qe] १८४ 'सप्रब नेपाल Rt ८८ केजी, पारलेजी बिस्कुट ६ प्याकेट, ८७६० २०८३/०६/०६ सुरक्षाबेश भलोहिया माउन्टेन डिउ २ केस १७ १८५ २०८३,०६/०६ पिप्रब नेपाल बिओपि ।चप्पल ६४ पिस, मजा ४८ पिस ७५१५ qs] १८६ सप्रब नेपाल सीमा ज्याकेट ११ पिस, धाराको वासर १२ पिस, एल्वो ३१३५० २००३%०६%०६ सुरक्षा गुल्म हे.क्वा. |१० पिस, सकेट २० पिस, टि २५ पिस, सरफ १५ केजी, सुर्ती ७ केजी

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 21 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.