प्रधानाध्यापक पदमा नियुक्तिका लागी विद्यालय विकास प्रस्ताव पेश भएका प्रस्ताव आवेदन दर्ता सम्बन्धि सूचना ।।

Summary
प्रस्तुत विषयमा शिक्षा नियमावली, २०५९ (दशौं संशोधन सहित) को नियम ९३ को व्यवस्था अनुसार " नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा रिक्त रहैको प्रधानाध्यापक पदका लागि शिक्षकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजात तथा विद्यालय विकास प्रस्ताव (School…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5e60f534-8d6a-4c05-bbae-6691ec66ef34.jpegJPEG · 1125×1600 · 182 KBOpen
Key details
- Organization
- Nepalgunj Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
' 081-548151, 520338, 520316 टोलफ्री + : 16608152052 wet न॑ : 081-520240 Be इमेलः [email protected] : a / नेपालगञ्ज उपमहानगरपालिका २७ नगर कार्यपालिकाको कार्यालय हो ७०७३.) es शिक्षा, युवा तथा खेलकुद महाशाखा नेपालगञ्ज, ate fae Bess पत्र संख्या : २०5३०%४ arrest A मिति : २०५३०६१९ WA: न् 0 $ मगर तला श्री सबै सामुदायिक विद्यालयहरु। नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज बाँके | विषय : प्रधानाध्यापक पदमा नियुक्तिका लागि विद्यालय विकास प्रस्ताव पेश भएका आवेदन दर्ता सम्बन्धमा । प्रस्तुत विषयमा शिक्षा नियमावली, २०५९ (दशौं संशोधन सहित) को नियम ९३ को व्यवस्था अनुसार " नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा रिक्त रहैको प्रधानाध्यापक पदका लागि शिक्षकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजात तथा विद्यालय विकास प्रस्ताव (School Development Proposal) सहित सम्बन्धित विद्यालयको छनौट समिति समक्ष निवेदन पेश गर्न मिति २०८३।०६।१४ गते यस कार्यालयबाट सूचना प्रकाशित भइ सकेकाले प्रधानाध्यापक पद रिक्त रहेका विद्यालयहरुले तपसिलका कागजातहरु रुजु गरी निवेदन दर्ता गर्न हुन जानकारी गराईन्छ । साथै त्यस विद्यालयमा नै प्र अ को लागि योग्य आवेदक भएमा सोही विद्यालयकै शिक्षकहरुमध्येबाट र त्यस विद्यालयमा आवेदक नभएमा यस उपमहानगरपालिकामा सञ्चालित अन्य सामुदायिक विद्यालयका शिक्षकहरुले दिएको निवेदन दर्ता गर्नका साथै शिक्षा नियमावली २०५९ दशौं संसोधन नियम ९६ क उपनियम १ बमोजिम शिक्षक।प्र अ छनौट समिति गठन गर्न यस शिक्षा शिक्षा युवा तथा खेलकुद महाशाखामा समन्वय गर्नहुन अनुरोध गरिन्छ । आवश्यक कागजातहरु : Ex. SS Ex ० शैक्षिक योग्यताका प्रमाणित कागजातहरु । OE Ks ० सम्बन्धित तहको नियुक्ति पत्र | xe x ० विद्यालयले दिएको सेवा प्रमाणित पत्र | ० नेपाली नागरिकताको प्रतिलिपि । " ० विद्यालय विकास प्रस्ताव २ प्रति। बडि ON 7