कावासोती नगरभित्र संचालनमा रहेका मासु पसल,फ्रेस हाउस ब्यवसायीहरुका लागि मासु पसल/फ्रेस हाउसमा पशु वध नगर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

Summary
कावासोती नगरपालिका क्षेत्रभित्र संचालनमा रहेका सम्पूर्ण ताजा मासु (राँगा, बंगुर, खसी, कुखुरा,माछा आदि) विक्री वितरण गर्ने मासु पसल, फ्रेस हाउसहरुलाई व्यवस्थित,स्वच्छ र मर्यादित बनाउदै जनस्वास्थ्य र जनहित कायम राख्न मासु तथा मासुजन्य पदार्थको शुद्दता, स्वच्छता र स्वस्थता तथा मासुको स्वभाविक गुण कायम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 59f33604-1203-4fbf-80de-052068684566.jpegJPEG · 1700×2338 · 731 KBOpen
Key details
- Organization
- Kawasoti Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोन नं.: ०७८-५४०१७०५४१११६ कावासोती नगरपालिका E-mail: [email protected] S) Website: www.kawasotimun.gov.np Sl नगर कार्यप्रालिकाको कार्यालय शिवमन्दिर, varity ae Tz सुस्ता पूर्व) ॥ J गण्डकी GRA aS मिति: २०८३ असोज २७ गते Ta, LOTRIOT mms ‘3 ने.स:११४६, कौलाथ्व तृतीया, मंगलबार च.नं. pero Bera (४ Rar: 2004 कावासोती नगरभित्र संचालनमा रहेका मास् पसल, फ्रेस हाउस व्यवसायीहरुका लागि मासु पसल/ फ्रेस हाउसमा UY वध नगर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !! कावासोती नगरपालिका क्षेत्रभित्र संचालनमा रहेका सम्पूर्ण ताजा मासु (राँगा, बंगुर, खसी, कुखुरा,माछा आदि) विक्री वितरण गर्ने मासु पसल, फ्रेस हाउसहरुलाई व्यवस्थित,स्वच्छ र मर्यादित बनाउदै जनस्वास्थ्य र जनहित कायम राख्न मासु तथा मासुजन्य पदार्थको शुद्दता, स्वच्छता र स्वस्थता तथा मासुको स्वभाविक गुण कायम राखी मानव स्वास्थ्यमा पर्न सक्ने सम्भावित क्षति कम गर्ने उद्देश्य सहित नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौंको मिति २०८३ भाद्र १ गते ७७ वटै जिल्ला र सबै स्थानीय तहमा पशु वधशाला तथा मासु जांच ऐन, २०५५ लाई प्रभावकारी रुपमा लागु गर्ने निर्णय बमोजिम नगरभित्र मासु Tae ie हाउस संचालन गर्न इच्छुक व्यवसायीहरुले तोकिएको न्युनतम मापदण्ड पुरा गरि मासु पसल/फ्रेस हाउस अनिवार्य रुपमा दर्ता गरेर मात्र संचालन गर्नु हुन र मासु पसल/फ्रेस हाउस मा पशु वध नगर्नु(नगराउनु हुन साथै स्वस्थ, सफा र स्वच्छ मासु तथा मासुजन्य पदार्थ विक्री वितरण गरि जनस्वास्थ्यमा पर्नै सक्ने सम्भावित असर कम गर्ने गरि व्यवसाय संचालन गर्नु हुन सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ। पुनश्च; पशु वधशाला तथा मासु जांच ऐन, २०५५ र कावासोती नगरपालिकाको मासु व्यवसायीहरुले पालना गर्नुपर्ने मापदण्ड, २०८१ ले व्यवस्था गरे बमोजिमको न्युनतम मापदण्ड नपुर्याई अवैध तरिकाले व्यवसाय संचालन गरेको पाइएमा कानुन बमोजिम हुनेछ । ge महेश प्रमुख प्रशासकीय अधिकृत