Notice Park
Kawasoti Municipality
Tender/Bids

दरभाउ पत्र स्वीकृत गर्ने सम्बन्धी आशयको सूचना ।

दरभाउ पत्र स्वीकृत गर्ने सम्बन्धी आशयको सूचना ।

Summary

यस कार्यलयबाट २०८३/०६/२१ प्रकाशित दरभाउ आह्वान सम्बन्धी सूचना उपर दर्ता हुन आएका दरभाउ पत्र मध्ये तपशिल बमोजिमको दरभाउ पत्र स्वीकृतिको लागि छनौट भएको हुँदा सार्बजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना | प्रकाशित गरिएको छ | योजनाको विवरण कबोल अंक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kawasoti Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ake कावासोती नगरपालिका नगर कार्यपालिकाको कार्यालय Ee गण्डकी प्रदेश, नेपाल २०७३ दरभाउ पत्र स्वीकृत गर्ने सम्बन्धी आशयको सुचना (प्रकाशित मिति २०८३/०६/२९ गते) यस कार्यलयबाट २०८३/०६/२१ प्रकाशित दरभाउ आह्वान सम्बन्धी सूचना उपर दर्ता हुन आएका दरभाउ पत्र मध्ये तपशिल बमोजिमको दरभाउ पत्र स्वीकृतिको लागि छनौट भएको हुँदा सार्बजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना | प्रकाशित गरिएको छ | योजनाको विवरण कबोल अंक कैफिय फर्म तथा कम्पनीको नाम x (मु.अ.क. समेत) | a खरकट्ठा विपद्‌ रोकथाम श्री निर्माण कन्स्ट्रक्सन देवचुली- कावासोती नगरपालिका वडा नं. ११ , नवलपरासी | ५,९०,४३२.१६ १२र १३ प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

1

Comments

0

Share

0

Save

Report