Notice Park
Kankai Municipality
Tender/Bids

स्टेशनरि खरिद सुचना आव २०८३-८४

Files

Key details

Organization
Kankai Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss) कनकाई नगरपालिका 6 नगर कार्यपालिकाको कार्यालय जमुनबारी झापा, कोशी प्रदेश, नेपाल een ar ee ; a शर मसलन्द तथा स्टेशनरी सामग्री खरिद सम्बन्धी दरभाउपत्र (हार्डकपि) फाराम सम्झौता संकेत नं.: KANAKAI/SQ/Goods/2083/84-02 ७? शेन र a हु जारी मितिः २०८३/०६/१३ CamScanner iE. खण्ड १; विद्युतीय दरभाउपत्र आह्वानको सूचना कनकाई नगरपालिका Shs नगर कार्यपालिकाको कार्यालय ४, ' ade & जमुनबारी झापा, कोशी प्रदेश, नेपाल pena WM: ०२३-४०११५५, इमेल: [email protected]™ ae | मसलन्द तथा स्टेशनरी सामग्री खरिद सम्बन्धी दरभाउपत्र (हार्डकपि) आह्वानको सूचना सूचना प्रकाशित मितिः २०८३/०६/१३ १. कनकाई नगरपालिकाको कार्यालयमा आ.व. २०८३।८४ मा आवश्यक मसलन्द तथा स्टेशनरी सामग्री खरिद गर्नका लागि प्रचलित सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली अनुसार सम्पूर्ण दरभाउपत्रदाताहरुको जानकारीको लागि दरभाउपत्र (हार्डकपि) आह्वान गरिन्छ। शिलबन्दी Laas शिलबन्दी पेश गर्ने | शिलबन्दी [ शिलबन्दी mae pau जमानतको | | संकेत नं. दरभाउपत्र विवरण | अन्तिम मिति तथा | फारम शुल्क | मान्य हुने ( आन्य हुने घरौटी खातामा नगद समय अवधी pas न्यूनतम li iii अवधी मसलन्द तथा ईब्ह1061३० नक शिलबन्दी KANAKAI/ "9091, aes "| $Q/Goods/2 panes सामग्री मध्यान्ह १२:०० बत er. (२. ४०,०००।- ७५ दिन 083/84.02 | खरिद बने id ४ न्‌ २. खरिद सम्बन्धी विवरणहरुः- ३. शिलबन्दी पेश गर्न इच्छुक शिलबन्दीदाताहरुले थप जानकारी लिन वा शिलबन्दी सम्बन्धी कागजात हेर्न नगरपालिकामा सम्पर्क गर्न सकिनेछ वा नगरपालिकाको आधिकारिक वेवसाईड (www.kankaimun.gov.np) बाट प्राप्त गर्न सकिनेछ। १. तोकिएको मिति र समय भित्र प्राप्त भएका दरभाउपत्र सोही दिनको अपरान्ह २:० बजे उपस्थित हुन चाहने दरभाउपत्रदाताका प्रतिनिधिहरुको रोहवरमा यस नगरपालिकाको कार्यालयमा खोलिनेछ तर दरभाउपत्रदाताका प्रतिनिधिको उपस्थिति नभए पनि प्राप्त्र भएका दरभाउपत्रहरु खोल्न कुनै बाधा पर्ने छैन । २. दरभाउपत्र खरिद गर्ने अन्तिम दिन वा दाखिला गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा त्यस लगत्तै कार्यालय खुलेको दिन सोही बमोजिम हुनेछ । ३. दरभाउपत्रसाथ माथिको तालिकामा उल्लेख भए बमोजिम दरभाउपत्र जमानत पेश गर्नु पर्नेछ र उक्त दरभाउपत्र जमानतको मान्य हुने अवधी दरभाउपत्रको मान्य हुने अवधी भन्दा कम्तिमा ३० दिन बढी अवधी सम्मको हुनुपर्नेछ | ४. दरभाउपत्रदाताले दरभाउपत्र जमानत बापत नगदै राख्न चाहेमा यस नगरपालिकाको नाममा नेपाल बैंक लिमिटेड, सुरुङ्गाशाखामा रहेको धरौटी खाता नं.: १४७०३०००००३००००००००१ मा जम्मा गरी बुझिने गरी सक्कल भौचरको स्क्यान प्रति विधुतीय दरभाउपत्र साथ पेश (Upload गर्नुपर्नेछ | १. एक दरभाउपत्रदाताले एक्लै वा संयुक्त उपक्रमको रुपमा एउटा मात्र दरभाउपत्र पेश गर्न पाउनेछ । कुनै दरभाउपत्रदाताले एक भन्दा बढी दरभाउपत्र पेश गरेको अवस्थामा त्यस्तो दरभाउपत्रहरु मान्य हुनेछैन । ६, नेपाल सरकार, सार्वजनिक खरिद अनुगमन कार्यालय वा अन्य कुनै दातृ संस्थाको सहयोगमा संचालित आयोजनाको हकमा त्यस्तो दातृ संस्थाबाट कुनै दरभाउपत्रदातालाई कालोसूचीमा राखी दरभाउपत्र पेश गर्न अयोग्य ठहर भएको भए त्यस्ता दरभाउपत्रदातालाई नेपाल सरकार, सार्वजनिक खरिद अनुगमन कार्यालय बा अन्य कुनै दातृ संस्थाबाट कालोसूचीमा राख घोषित अवधिसम्म दरभाउपत्र पेश गर्न ग्राह्य हुनेछैन । ७. दरभाउपत्रदाताले पेश गर्ने दरभाउपत्रमा निम्न कागजातहरु बुझिने गरी भौचर स्क्यान गरी on गर्नुपर्नेछ। CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report