श्री राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम, पाख्रीबास धनकुटाको बोलपत्र आह्वान सम्बन्धी सूचना।
Files
- f3d0d7b3-96df-4cea-bc62-836602503c4e.pdfPDF · 1 page · 649 KBOpen
Key details
- Organization
- Public Procurement Monitoring Office
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पत्र संख्या : कार्यक्रम बोलपत्र आव्हानको सूचना नं. NSRP/O1-2083/84 पाखीवास, धनकुटा चलानी नं. : प्रथम पटक प्रकाशित मिति २०८३/०६/२२ नेपाल । १ १० ११ Supply and Delivery for the Procurement of Swine Ration (बंगुर राशन) खरिद कार्यको लागी आ.ब २०८३/८४ को ठेक्का नं. NSRPPakhribas/NCB/Ration/01-2083/84 acta बंगुर राशन आपूर्ति सम्बन्धी व्यवसाय गर्ने सम्बन्धित निकायमा दर्ता भएका व्यक्ति, उत्पादक तथा योग्य आपूर्तिकर्ताहरुबाट राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम, पाख्रीबास, धनकुटाले बोलपत्र आहवान गर्दछ। खरिद गरिने राशनको किसिम तथा परिमाण बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम हुनेछ। बोलपत्र सम्बन्धी कागजात खरिद गर्न चाहने इच्छुक तथा योग्य आपूर्तिकर्ताले निवेदनको साथ बोलपत्र सम्बन्धि कागजातको दस्तुर रु.३०००/- फिर्ता नहुने गरी राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम, पाखीवास, धनकुटाको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक, हिले शाखाको खाता नं. २११०१००००१५७६००१ मा नगद जम्मा गरेको बैंक भोचर, प्यान/भ्याट प्रमाण पत्र प्रतिलिपि, ब्यबसाय दर्ता प्रमाण पत्र प्रत्रिलिपि पेश गरि प्राप्त गर्न सक्नुहुनेछ । बोलपत्र सम्बन्धित कागजात खरिद गर्ने म्याद बोलपत्र आवहानको सुचना प्रकाशित भएको मिति देखि मिति 2053/08/99 गते कार्यालय समय साँझ ५ बजे सम्म मात्र हुनेछ | रितपूर्वक सिलबन्दी गरिएको बोलपत्र सम्बन्धित कागजात यस कार्यालय राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम, पाखरीबास, धनकुटामा मिति २०८३/०७/१२ गते दिनको १२ बजे सम्ममा प्राप्त हुने गरी आफै वा हुलाक/कुरियर मार्फत पेश गरिसक्नु पर्नेछ | सो मिति र समय पश्चात प्राप्त भएको बोलपत्र उपर कुनै पनि कारवाही हुनेछैन | बोलपत्र कागजात सम्बन्धि जानकारीको लिनको लागि पुर्व बैठक मिति २०८३/०६/२९ गते दिनको १:०० बजे राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम, पाखरीबास, धनकुटाको कार्यालयमा हुनेछ | ; बोलपत्रसाथ यस कार्यालयको कोड नं. ३१२४१०६०४ उल्लेख गराई कोष तथा लेखा नियन्त्रक कार्यालय, धनकुटाको नाममा रहेको राष्ट्रिय बाणिज्य वैंक धनकुटा शाखाको बैंक खाता नं. २०१०१००१०२०३०००० मा रु. ६०,०००/- (अक्षेरुपी साढी हजार मात्र) नगदै जम्मा गरेको बैंक भोचर वा सो रकम बरावरको कुनै मान्यता प्रोप्त आधिकारिक बैंकबाट यस कार्यालयको नाममा जारी भएको कार्य प्रयोजन तथा ठेक्का विवरण खुलेको बोलपत्र जमानत पत्र पेश भएको हुनु पर्नेछ । सोको मान्य अबधि बोलपत्र पेश गर्ने अन्तिम मितिबाट गणना गर्दा बोलपत्रको मान्य अबधि ९० दिन भन्दा कम्तिमा पनि ३० दिन बढी वा कम्तिमा १२० दिन हुनु पर्नेछ । बोलपत्रहरु मिति २०८३/०७/१२ गते दिनको १ बजे बोलपत्र खोल्ने समिति लगायत अन्य आमन्त्रित प्रतिनिधिहरु तथा बोलपत्रदाताका प्रतिनिधिहरुको रोहबरमा यसै कार्यालयमा खोलिने छ | बोलपत्रदाताहरु वा निजका कुनै पनि प्रतिनिधिहरु उपस्थित नभएको खण्डमा बोलपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन। बोलपत्र दाखिला गर्ने एवं खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो कार्यहरु बिदाको लगतै पछिको कार्यालय खुलेको दिन सोही समयमा हुनेछ । सूचनामा उल्लेख नभएको कुराहरुको हकमा सार्वजनिक खरीद ऐन, २०६३ र सार्बजनिक खरिद नियमावली २०६४ बमोजिम हुनेछ। बोलपत्र सम्बन्धी अन्य कुनै कुरा बझनु परेमा वा बोलपत्र सम्बन्धी कागजात हेर्नु परेमा यस राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम, पाखीबास, धनकुटामा वा यस कार्यालयको इमेल [email protected] वा ०२६- ५९०५१५ मा सम्पर्क राख्न सकिनेछ | /) eg Pa “aa