विवरण पुस्तिका
Summary
प्रति इकाई अंकित मूल्य र.१०/- अंकित दरको ८,००,००,००० (आठ करोड) इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १,२०,००,००० (एक करोड बीस लाख) इकाई अर्थात रु.१२,००,००,०००/- (अक्षेरेपी AE करोड मात्र) वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबरद्धक एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 18b0ff80-0a72-4d35-b45d-e037e513f318.pdfPDF · 80 pages · 3.9 MBOpen
Key details
- Organization
- Securities Board of Nepal
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
धितोपत्र सम्बन्धी OF २०६३ तथा सामूहिक लगानी कोष नियमावली; २०६७ बमोजिम एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड NIC ASIA Equity Opportunity Fund Carafes लगानी कोष नियमावली, २०६७ को नियम २४ को व्यवस्था बमोजिम जारी गरिएको) प्रति इकाई अंकित मूल्य र.१०/- अंकित दरको ८,००,००,००० (आठ करोड) इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १,२०,००,००० (एक करोड बीस लाख) इकाई अर्थात रु.१२,००,००,०००/- (अक्षेरेपी AE करोड मात्र) वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबरद्धक एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ६,५०,००,००० (छ करोड असी लाख) इकाई यस बिबरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक रुपमा बिक्री गर्नका लागि खुल्ला गरिएको । योजनाको नाम 2 एन आई सी एशिया इक्बीटी अपोर्चुनिटी फण्ड (NIC ASIA Equity Opportunity Fund) योजनाको किसिम : बन्दमुखी | योजनाको अवधि 40 वर्ष। योजना परिपक्व हुने मिति/ अवधि : इकाई बाँडफाँड भएको मितिले १० वर्ष | Be Fase तथा योजना व्यवस्थापकको रेटिङ गर्ने कम्पनी : इन्फोमेरिक्स् क्रेडिट रेटिङ नेपाल लिमिटेड | कोष प्रबरद्धक तथा योजना व्यवस्थापकको रेटिङ्ग : कोष प्रवर्द्धकको रेटिङ्ग : इन्फोमेरिक्स् क्रेडिट रेटिङ्ग नेपाल लि.बाट कोष प्रवर्द्धकको लागि Yew IRN 888- (Is) @ (The Symbol '@' Indicates rating watch with negative implications" प्राप्त गरेको छ | जसले "Moderate degree of safety regarding timely servicing of financial obligations" भन्ने आधार जनाउँदछ । उक्त रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको मानिन्छ | यस्ता संस्थाहरुमा जोखिमको दृष्टिकोणमा न्यून कर्जा जोखिम रहेको हुन्छ । रेटिङ प्राप्त गरेको मिति 2053 08/25 रेटिङ बहाल रहने अवधि मिति २०५४“०२०२७ योजता ब्यबस्थापकको रेटिङ्ग : इन्फोमेरिक्स् क्रेडिट रेटिङ्ग नेपाल लि.बाट योजना व्यवस्थापकको लागि रेटिङ्ग IRN AMC Quality 2 (AMC Quality 2) प्राप्त गरेको छ | जसले “High ability of the fund to achieve fund objectives" भन्ने आधार जनाउँदछ | रेटिङ प्राप्त गरेको मिति २००३ 03-98 रेटिङ बहाल रहने अवधि मिति 20a 08 96 नेपाल धितोपत्र बौर्डबाट विवरण पुस्तिका स्वीकृत भएको मिति : आवेदन दिनुपर्ने न्यूनतम इकाई संख्या : २०८३/०५/१० १०० (एक सय) प्रति इकाई अंकित मूल्य रु.१०/- का दरले रु.१,०००/- इकाई बिक्री खुल्ला हुने मिति: आवेदनसाथ भुक्तानी गर्नुपर्ने रकम : २०८३/०६/०७ शात् प्रतिशत इकाई बिक्री बन्द हुने लिति (छिटोमा): खरिद गर्न सकिले अधिकतम इकाई संख्या : २०८३/०६/१३ गते (बैंकिङ्ग समय पश्चात्) १,००,००,००० (एक करोड) इकाई प्रति इकाई अंकित मुल्य रु.१०/- का दरले रु. १०,००,००,०००/- डकाई बिक्री बन्द हुने मिति (ढिलोमा): योजनाको डिपोजिटरी सम्बन्धी कार्य गर्ने : २०८३/०६/२१ गते (बैंकिङ्ग समय पश्चात्) योजना व्यवस्थापक, एन आई सी एशिया क्यापिटल लि., थापाथली, काठमाण्डौ | i योजना व्यवस्थापकः कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित र (निष्काशन तथा बिक्री प्रवन्धकको कार्य समेत गर्ने) ate तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम कारोबार गर्ने नेपाल राष्ट बैंकबाट “क” वर्गको इजाजत प्राप्त संस्था हट 70 प्र NIC ASIA NIC ASIA CAPITAL एन आई सी एशिया बैंक लि. एन आई सी एशिया क्यापिटल लिमिठेड केन्द्रीय कार्यालय: कमलादी, काठमाण्डौ, नेपाल | टेड ठावर नेपाल, थापाथली, काठमाण्डौ । फोन: २७७-१-४२७०१०१, फ्याक्स नं.: ००९७७-१-४११११८० फोन : ०१-४७०४९९, फ्याक्स : 0१-४७०६४४८ इमेल: [email protected], वेवसाइट : www.nicasiabank.com इमेल: [email protected], वेवसाइठ : www.nicasiacapital.com कोष सुपरिवेक्षकहरुको विवरण १. श्री आशिष अधिकारी - Lim, विगत २८ वर्ष देखि हालसम्म कानुन व्यवसायमा संलग्न | ठेगानाः का.म.न.पा. वडा नं. ०१, नक्साल, काठमाण्डौ | २. श्री बोध राज निरौला - MA (Economic) LLB, अर्थ मन्त्रालय सहित नेपाल सरकारको विभिन्न निकायमा ३४ वर्षको कार्यानुभव | ठेगानाः का.म.न.पा. वडा नं. ४, अरुणालामा टोल, काठमाण्डौ | ३. श्री शिवराज घिमिरे - BA, शिक्षण पेशामा २३ वर्ष भन्दा बढीको कार्यानुभव | हालः सरस्वती बहुमुखी क्याम्पस, लैनचौरमा उप-प्रध्यापकको रुपमा कार्यरत | ठेगानाः का.म.न.पा. वड्डा नं. १५, कलंकी | x, ft ot eat लामिछाने - CPA, CGA, FCCA, MBS, लेखापरिक्षण तथा संस्थागत परामर्शको क्षेत्रमा १८ वर्ष भन्दा बढिको कार्यानुभव । ठेगाना : का.म.न.पा.-२५, वनस्थली, काठमाण्डौं | श्र. श्री महेन्द्र नाथ कर्माचार्य - MM. Com, बैंक तथा वित्तीय क्षेत्रमा ३२ वर्ष भन्दा बढिको aL [भव | ठेगाना : अनामनगर, काठमाण्डौ | ६, श्री बिशाल सिग्देल - CA, MA (Economic), बैंक तथा वित्तीय क्षेत्रमा १७ वर्ष भन्दा कार्यानुभव | ठेगाना : पोखरा-१३, कास्की | ७. श्री नारायण सुन्दर शिल्पकार - CA, BBS, बैंक तथा वित्तीय क्षेत्रमा १५ वर्ष भन्दा बढिको कार्यानुभव । ठेगाना : भक्तपुर-१६, भक्तपुर | 'यस विवरण पुस्तिकाले योजनाको गुणस्तर वा प्रतिफलको तिश्चितताको प्रत्याभूति नगर्ने भएकोले लगानी गर्नु अगाडी बिवरण पुस्तिका राम्रोसाग पढ्नु होला २१. विषय सूची सञ्चालकहरुको नाम तथा दस्तखत wa. विषय [पृष्ठ । २.२ विवरण पुस्तिकामा प्रयोग भएका प्राविधिक तथा अन्य शव्दावलीको परिभाषा र २.३ विवरण पुस्तिका तथा आवेदन फारम प्राप्त गर्ने र आवेदन बुझाउने स्थानहरु ३ २.४ विवरण पुस्तिकामा उल्लेखित विवरणहरुको सत्यता तथा लगानीकर्ताको दायित्व सम्बन्धमा a Eh 3३ ३.१ नियमन निकायको जवाफदेहिता नरहने उद्घोषण ३ ३.२ | कोष प्रवर्द्धधको उद्घोषण ३ ३.३ योजना व्यवस्थापकको उद्घोषण ३ ३.४ कोष सुपरिवेक्षकको उद्घोषण ३ ¥ योजना सम्बन्धी संक्षिप्त जानकारी kas ५ कोष प्रवरद्धक सम्बन्धी जानकारी ५-११ ५.१ कोष प्रवर्द्धकको नाम ५ र् योजना व्यवस्थापक कम्पनीमा शेयर स्वामित्वको प्रतिशत ५ A कोष प्रबरद्धक स्थापित भएको ऐन/ नियम सम्बन्धी विवरण श्र ५.४ | कोष प्रबरद्धकको संक्षिप्त इतिहास ५ ५.५ कोष प्रबरद्धकका प्रमुख उद्देश्यहरु ५ ५६ कोष प्रबरद्धकको विगत तीन वर्षको लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, (सहायक कम्पनी भए सर्मष्टिकृत aR रुपमा), तथा विगत तीन वर्षको प्रति शेयर आम्दानी ।अर्निङ्ग पर शेयर) र प्रति शेयर नेटवर्थ सम्बन्धी विवरण a योजना व्यवस्थापक सम्बन्धी विवरण ११-६५ योजना व्यवस्थापकको परिचय ११-१४ योजना व्यवस्थापकको भावी योजना तथा रणनीति १४-१५ योजना व्यवस्थापकको सञ्चालक समितिको संरचना र प्रतिनिधित्व सम्बन्धी व्यवस्था १५ पूँजी संरचना (अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी) सम्बन्धी जानकारी १५ संस्थापक तथा सञ्चालक सम्बन्धी जानकारी १५-१७ योजना व्यवस्थापकको कर्मचारी सम्बन्धी जानकारी १७ -95 ६७ व्यवस्थापकको सञ्चालन अवधि तीन वर्ष व्यतीत भैसकेको भए विगत तीन वर्षको र तीन वर्ष व्यतीत भैनसकेको भए सञ्चालन अवधिभरको 45-20 लेखापरीक्षण भएको ।लेखापरीक्षण नभएको भए व्यवस्थापनबाट प्रमाणित) वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण ६८ योजना व्यवस्थापकको लेखा नीति सम्बन्धी व्यवस्था २० ६.९ लेखापरीक्षकको नाम तथा ठेगाना २० बि योजना व्यवस्थापकको कारोवारमा असर पर्ने कुनै विवाद ८ मुद्दा मामिला भए सो को विवरण तथा मुद्दा मामिला अन्तिम रुपमा फैसला भई जरिवाना २१ ६१० बुझाएको भए सो सम्बन्धी विवरण ६.११ यो योजना भन्दा अगाडीको योजनाको खुद सम्पत्ती मूल्य ।नेट एसेट भ्याल्यू) सम्बन्धी विवरण ६.१२ योजना व्यवस्थापकको रेटिङ्ग गरेको भए रेटिङ्ग गर्ने कम्पनी तथा रेटिङ्ग, संकेत । ७ [कोष सुपरिवेक्षक तथा कोष सुपरिवेक्षकसँगको सम्झौता सम्बन्धी विवरण ७१. कोष सुपरिवेक्षको नाम, ठेगाना, उमेर तथा योग्यता ७.२ कोष सुपरिवेक्षकको व्यवसायिक अनुभव, मुख्य पेशा, व्यवसाय तथा हाल कायम रहेको जिम्मेवारी ७.३ योजना सम्बन्धमा कोष सुपरिवेक्षकको भूमिका ७४ कोष प्रबरद्धक र कोष सुपरिवेक्षक बीचको सम्झौताका मुख्य मुख्य बुँदाहरु [os | योजना सम्बन्धी जानकारी ५.१ योजना सम्बन्धी विवरण ८.२ योजनाको उद्देश्य 5.३ योजनाले लगानी गर्ने क्षेत्र a विदेशमा लगानी गर्ने भए सो सम्बन्धी व्यवस्था द् योजनाको वित्तीय प्रक्षेपण सम्बन्धी विवरण ५.६ योजनाको खर्च सम्बन्धी विवरण ७२ ५.७ योजनाको मुनाफा वितरणको लक्ष्य ७२ 5.5 लगानी तथा लाभाशंका सम्बन्धमा लागु हुने कर सम्बन्धी व्यवस्था ७३ ५.९ योजनाका ईकाइहरु अर्को योजनामा हस्तान्तरण हुने “नहुने क्रा र हुने भएमा सोको प्रक्रिया ७३ ५.१० | खुद सम्पत्ति मूल्य गणना तथा सोको प्रकाशन सम्बन्धी व्यवस्था ७३ ५.११ | योजनामा अन्तर्निहित जोखिम तथा सोको व्यवस्थापनको लागि व्यवस्थापनको धारणा ७३-७५ ९ इकाई निष्कासन सम्बन्धी विवरण ७५-७६ ९.१ इकाई बिक्री खुल्ला गरिने मिति तथा अवधि ७५ ९.२ निवेदन सङ्लन केन्द्र ।विक्री केन्द्र) सम्बन्धी जानकारी ७५ ९.३ निवेदन दिनसक्ने व्यक्ति तथा संस्थाहरु ७५ ९.४ खरीद गर्न सकिने न्यूनतम तथा अधिकतम इकाई संख्या ७५ ९५ इकाईको बाँडफाँड, फिर्ता भुक्तानी तथा सूचीकरण सम्बन्धी व्यवस्था oy & निवेदन दिँदा ध्यान दिनुपर्ने क्राहरु ७५-७६ १० इकाईधनी (योजनाका सहभागी) लाई प्राप्त हुने अधिकार तथा सेवा e ११ गुनासो सुन्ने र समाधान गर्ने प्रक्या ७६ १२ योजना व्यवस्थापकको प्रतिबद्धता पत्र (Sy Stasis सर्टिफिकेट) को प्रति ७७ १३ यस विवरण पुस्तिकामा प्रकाशित तथ्य तथा विवरणहरु ठीक दुरुस्त छन् सो मा फरक परेमा हामी सञ्चालकहरु जिम्मेवार हुनेछौँ भनी सहि छाप गर्ने ७८