Notice Park
Madi Municipality, Chitwan
Others

औषधिजन्य केमिकल सामाग्रीको दररेट सम्बन्धी सूचना

औषधिजन्य केमिकल सामाग्रीको दररेट सम्बन्धी सूचना

Summary

प्रस्तुत बिषयका सम्बन्धमा यस माडी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको आ.व. २०८३ ०८४ को लागि CLIA Analyzer iFlash Fully Automated Immuno Analyzer मा लाग्ने केमिकल सामग्री खरिद प्रयोजनार्थ दररेट निर्धारण तथा कायम गर्नको लागि इच्छुक फर्म तथा औषधिजन्य कम्पनीबाट सूची दर्ता एवं संलग्न फारम अनुसारको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Madi Municipality, Chitwan
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

S So @ माडी नगरपालिका = Gah 25) नगर कार्यपालिकाको कार्यालय ( लो बसन्तपुर, Parad ४ छौ Vfay rr arnt प्रदेश, नेपाल we Roeder BAN 4 २०७३ Wei as MS मितिः २०८३।०५।१८ बिषय : औषधिजन्य केमिकल सामग्रीको atte सम्बन्धी सूचना | (प्रथम पटक प्रकाशित मिति :२०८३।०५।१८) प्रस्तुत बिषयका सम्बन्धमा यस माडी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको आ.व. २०८३ ०८४ को लागि CLIA Analyzer iFlash Fully Automated Immuno Analyzer मा लाग्ने केमिकल सामग्री खरिद प्रयोजनार्थ दररेट निर्धारण तथा कायम गर्नको लागि इच्छुक फर्म तथा औषधिजन्य कम्पनीबाट सूची दर्ता एवं संलग्न फारम अनुसारको दररेट सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र उपलब्ध गराईदिनुहुन यो सूचना प्रकाशन गरिएको छ। दररेट माडी नगरपालिकाको कार्यालयमा सोझै वा E-mail मार्फत पेश गर्न सकिनेछ | E-mail: [email protected] ala c er १०८ डा. सन्तोष क्षेत्री नि. प्रमुख प्रशासकिय अधिकृत औषधिजन्य केमिकल सामग्रीको सुची (आ.व.२०८३/०८४) नि.प्रमुख प्रशासकीय अधिकृत Name of Drug / psu] Mr [ume [seem [amy [me | नए फा फा 2]: । ० फा म 1 । भाम फा म 29 । 4 एक फा गा 2]: | 0 भार फा ब्गा 92] एन फा ब्गा 9: सि 9० एफ: 9 जिल फन निरा | [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report