मखान खेति प्रवर्द्धन कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना ।
Summary
यस कृषि ज्ञान केन्द्र पर्साको आ.व. २०८३/०८४ मा सञ्चालन हुने मखान खेति प्रवर्द्धन कार्यक्रमको लागि यस जिल्ला भित्रका मखान खेति गर्न ईच्छुक कृषक/उद्यमी/कृषक समुह/ कृषि सहकारीहरुले यो सूचना प्रकाशित भएको मितिले ३० औ दिन (२०८३/०८/१० गते) सम्म यस कार्यालयमा आवश्यक कागजात सहित तोकिएको ढाँचामा प्रस्ताव…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 19ebd013-1996-4713-b8a0-f51c1a9b4900.pdfPDF · 1 page · 232 KBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Parsa
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मधेश प्रदेश फोन नं @ मधेश सरकार फोन नं. ०५१-५२१८७९ इमेल: [email protected] सूचना! सूचना!!! मखान खेति प्रवर्द्धन कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना | प्रथम पटक प्रकाशित मिति 2053/00/99 यस कृषि ज्ञान केन्द्र पर्साको आ.व. २०८३/०८४ मा सञ्चालन हुने मखान खेति प्रवर्द्धन कार्यक्रमको लागि यस जिल्ला भित्रका मखान खेति गर्न ईच्छुक कृषक/उद्यमी/कृषक समुह/ कृषि सहकारीहरुले यो सूचना प्रकाशित भएको मितिले ३० औ दिन (२०८३/०८/१० गते) सम्म यस कार्यालयमा आवश्यक कागजात सहित तोकिएको ढाँचामा प्रस्ताव पेश गर्न सम्बन्धित सम्पुर्णमा यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । आवश्यक कागजातहरु १. कार्यालयले निर्दिष्ट गरेको निवेदन फारम (पुर्णरुपमा भरिएको) २. कृषक समुह/कृषि सहकारीको हकमा संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि, आ.व.२०८२/०८३ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, स्थाई लेखा प्रमाण पत्रको प्रतिलिपि, सम्वन्धित कृषक समूह/कृषि सहकारीको कार्यक्रम माग सम्वन्धित निर्णय स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ । ३. कृषक समुह /कृषि सहकारीको हकमा प्रस्ताव पेश गर्न जिम्मेवारी दिइ खटाइएका पदाधिकारीको अख्तियारी पत्र तथा नागरिकता प्रमाण पत्रको फोटोकपी स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ । . कृषकको हकमा नागरिकता प्रमाण पत्रको फोटोकपी स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ । . कृषक/उच्यमी/ कृषक समूह/ कृषि सहकारीको हकमा कम्तीमा ५ कट्टा जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि , लिजमा लिएको जग्गाको हकमा लाल पूर्जा र लिजमा लिएको आधिकारिक कागजपत्रको प्रमाणित प्रतिलिपी समेत । . सम्वन्धीत वडा कार्यालय वा स्थानीय तह वा कृषि शाखाको सिफारिस पत्र | , मांग गरेको योजनाको लागत इस्टिमेट, कार्ययोजना, श्रोत सुनिश्चितता र आफ्नो लगानी अनुपातको प्रतिवद्धता पत्र पेश गर्नुपर्नेछ | अनुदानका शर्तहरु ० कृषक/उच्चमी/ कृषक समुह/ कृषि सहकारीको हकमा तल उल्लेखित सम्पर्ण कार्यक्रममा अबेदन दिन सक्नेछन। ५ प्रस्ताव तथा स्थलगत अनुगमनको आधारमा उपयोगि औजार उपकरण तथा पूर्वाधार निर्माण सहयोग ० तालिम तथा क्षमता अभिवृद्धि ० प्रविधि प्रदर्शन ५ यस कार्यक्रम अन्तर्गत स्वीकृत बजेट परिधिभित्र रहि कार्यक्रम संचालन कार्यविधी वमोजिम हुनेछ । ० गत आ.व.मा अनुदान नपाएका उन्नत प्रविधि अवलम्वन गरेको, व्यवसायी खेती गर्ने , बढी लागत सहभागिता भएको व्यक्ती/ संस्थालाई प्राथमिकता दिइने छ । ० रित नपुगेका, म्याद नाघी प्राप्त भएका, ger विवरण पेश गरेको प्रमाणित भएमा जुनसुकै बेला आवेदन रद् हुनेछ तथा त्यसको स्वयं जिम्मेवर हुनेछ। ० छोटो सुचीमा नपरेका/रित नपुगेका प्रस्तावहरु छनौटका लागि समावेश/स्थलगत निरीक्षण गरिने छैन । « अधिकतम् अनुदान प्रतिशत कृषि क्षेत्रमा अनुदान परिचालन कार्यबिधि, २०७६ तथा कृषि बिकास कार्यक्रमको प्राबिधिक मापदण्ड तथा संचालन विधि, २०८३ मा व्यवस्था भए बमोजिम कायम हुनेछ। « प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने लगायतका यस सुचनासँग सम्बन्धित सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षीत रहनेछ । NG mK K