उच्च सतर्कता अपनाउने र विपद् पूर्व तयारी सम्बन्धी अपिल

Summary
उच्च सतर्कता अपनाउने र विपद् पूर्व तयारी सम्बन्धी अपिल ! नेपाल मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त मौसमी बुलेटिन अनुसार आगामी मिति २०८३ कार्तिक ११ गते (बुधबार) देखि कार्तिक १४ गते (शनिवार) सम्म बंगालको खाडीमा बिकसित चक्रवात र् पश्चिमी वायुको प्रभावका कारण कोशी, मधेश, बागमती…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 49906bf4-4de1-4288-b192-521d96731e29.jpgJPEG · 1271×1800 · 443 KBOpen
Key details
- Organization
- Shivapuri Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
शिवपुरी विकास र समृद्धिको आधार: शिक्षा, स्वास्थ, कृषि, पर्यटन र पूर्वाधार” cS) Sieg स्थानीय सरकार रि गाउँपालिका Se Seah गाउँपालिका @ " शेरावगर, नुवाकोट meee शेरावगर, नुवाको बागमती प्रदेश, नेपात “तौ प्रे, बे मितिः- २०८३/७/१० १ ने.सः- ११४६ कौलागा, प्रतिपदा मञ्जुश्री सम्वतः-२८६२ | उच्च सतर्कता अपनाउने र विपद् पूर्व तयारी सम्बन्धी अपिल ! नेपाल मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त मौसमी बुलेटिन अनुसार आगामी मिति २०८३ कार्तिक ११ गते (बुधबार) देखि कार्तिक १४ गते (शनिवार) सम्म बंगालको खाडीमा बिकसित चक्रवात र् पश्चिमी वायुको प्रभावका कारण कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चटपाङ सहित हल्कादेखि मध्यम बर्षा र केही स्थानमा भारी वर्षा तथा उच्च पहाही भू-भागमा हिमपातको समेत सम्भावना रहेको सूचना प्राप्त भएको छ। त्यस्तो प्रतिकुल मौसमका कारण यस गाउँपालिका भित्र सम्भावित बिपदबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्न देहाय बमोजिमको पूर्व तयारी तथा उच्च सतर्कता अपनाउनु हुन सम्पूर्ण गाउँबासी तथा सरोकारवाला सबैमा अनुरोध छ। > कृषकहरुले धान लगायतका कृषि बालीहरू भित्र्याउने समय समेत भएको हुँदा आगामी विहीबार अगाबै वा सम्भावित जोखिम पश्चात मात्र बाली भित्र्याउने गरि कृषि कार्य गर्न गराउनु हुन। > नदी तथा खोला किनारमा बसोबास गर्ने बासिन्दाहरूले वर्षाको कारण जल सतह बढ्न सक्ने सम्भावना तर्फ विशेष ध्यान दिई नदी किनारमा नजाने र सतर्कता अपनाउने साथै नदी खोलामा पानीको तह बढेको थाहा पाएमा तत्काल तपशिलमा उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गरि सूचना दिने। > Becca सडक खण्ड, मध्य पहाडी लोकमार्ग खण्ड तथा गाउँपालिका भित्रका कच्ची सडकहरूमा वर्षाको कारण पहिरो र हिलो थुप्रिएर यातायात अवरुद्ध हुन सक्ने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्ने, यात्रा गर्नै पर्ने भए मौसमको अवस्था हेरेर मात्र यात्रा गर्ने। > बाढी पहिरो तथा डुबानको जोखिम देखिएमा समयमै नजिकको सुरक्षित स्थान तर्फ जाने र स्थानीय सुरक्षा निकायसँग तत्काल समन्वय, सम्पर्कमा रहने साथै पशु चौपायालाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने । > संभावित जोखिम रहेका दिनहरूमा बिच्यालयहरुले विच्यार्थीहरु पठन पाठनका लागि Pra आउँदा र | विधयालयबाट घर फर्कदा हुन सक्ने संभावित जोखिमको सूचना लिएर मात्र आवश्यकता अनुसार शिक्षकहरूको | साथमा विद्यार्थीहरूलाई आवत जावत गर्ने गराउने व्यवस्था मिलाउने | | > साथै आफू बसोवास गरेको बा गाउँपालिका क्षेत्रभित्र कुनै पनि बिपद्जन्य घटना तथा दुर्घटना भएमा तत्काल देहायका सम्पर्क नम्बरहरूमा जानकारी गराउनु हुन समेत अनुरोध छ। सम्पर्कका लागि आवश्यक नम्बरहरू (१) नेपाल प्रहरी: १०० (२) सशख प्रहरी बलः१११४ (३). जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र (0800): १२३४ (४) गाउँपालिका क्षेत्र भित्रका सुरक्षा निकायहरु हि wa. गाउँपालिका क्षेत्र भित्रका सुरक्षा निकायको नाम सम्पर्क नं. x" Pad CEXITVEONE द्र (x) गाउँपालिका विपद् फोकल पर्सन तथा सम्पर्क व्यक्ति सुरेश थापा सम्पर्क नं. ९८४९४०१९६४ (०० hes Line संपकीटा) प्रमुख प्रशासकीय अधिकृत सम्पर्क नं: ०१०-६३००६३,५८०७३८८०:४०४/५८5|1४9211111107.800102, email ; [email protected] नविन CamScanner