उच्च सतर्कता अपनाउने सम्बन्धी जिल्ला प्रशासन कार्यालय नुवाकोटको अत्यन्त जरुरी सूचना १० कात्तिक, २०८३, १०:५ बजे

Summary
उच्च अपनाउने सम्बन्धी अत्यन्त !!! नेपाल मौसम विज्ञान ay सम पूर्वानुमान महाशाखाको विशेष बुलेटिन अनुसार आगामी मिति २०८३ कार्तिक ११ गते (बुधबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म बंगालको खाडीमा विकसित चक्रवात र पश्चिमी वायुको प्रभावका कारण कोशी, मधेश, बागमती, , लुम्बिनी प्रदेशका धेरैजसो स्थानहरूमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ead36d5e-75aa-4921-808b-d32427ac680a.jpgJPEG · 1244×1739 · 294 KBOpen
Key details
- Organization
- Shivapuri Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 | नेपाल सरकार Oe फोन नं. : ०१०-५६००३३ | गृह मन्त्रालय Sree ०१०-५६०२६६ rare पाल ष्ट री. १५ डृमैल [email protected] जिल्ला प्रशासन वियर” वेबसाइट:0901०५५/३।८०८॥१019.90४.19 पक पकन नलम wah es act wer qa नुवाकोट उच्च अपनाउने सम्बन्धी अत्यन्त !!! नेपाल मौसम विज्ञान ay सम पूर्वानुमान महाशाखाको विशेष बुलेटिन अनुसार आगामी मिति २०८३ कार्तिक ११ गते (बुधबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म बंगालको खाडीमा विकसित चक्रवात र पश्चिमी वायुको प्रभावका कारण कोशी, मधेश, बागमती, , लुम्बिनी प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चटयाङ सहित हल्कादेखि मध्यम बर्षा र केही स्थानमा भारी बर्षा तथा उच्च पहाडी भू-भागमा हिमपातको समेत सम्भावना रहेको छ। त्यस्तो प्रतिकुल मौसमका कारण यस जिल्ला भित्र सम्भावित विपदबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्न र उच्च सतर्कता अपनाउनु हुनका साथै देहाय बमोजिम गर्नु गराउनु हुन सबैमा अनुरोध गरिन्छ;- | देहायः “धान काट्ने, भित्र्याउने लगायतका कृषी कार्य आगामी बिहीबार अगावै सुरक्षीत तवरले गर्ने | + त्रिशूली, तादी, लिखु, फलाखु लगायतका नदी तथा स्थानीय खोला किनारमा बसोबास गर्ने बासिन्दाहरूले बर्षाको कारण जलसतह बढ्न सक्ने सम्भावना तर्फ विशेष ध्यान दिई नदी किनारमा नजाने र सतर्कता अपनाउने, नंदी खोलामा पानीको तह बढेको थाहा पाएमा तत्काल जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (EOC) मा सूचना दिने। + पासाङल्हामु राजमार्ग, गल्छ्ी-त्रिशूली-बेत्रावती Wr खण्ड,छहरे-टोखा सडक खण्ड तथा ग्रामीण भेगका कच्ची सडकहरूमा बर्षाको कारण पहिरो र हिलो थुप्रिएर यातायात अवरुद्ध हुन सक्ने भएकाले अति आवश्यक अवस्थामा बाहेक यात्रा नगर्ने। यात्रा गर्नै पर्ने भएमा मौसमको अवस्था हेरेर मात्र यात्रा गर्ने । + बाढी पहिरो तथा डुवानको ने देखिएमा समयमै नजिकको सुरक्षीत स्थानमा गईहाल्ने र स्थानीय तह तथा सुरक्षा निकायसँग तत्काल समन्वय, सम्पर्कमा गर्ने। + विद्यार्थीहरु विद्यालय आउँवा र विद्यालयबाट घर फर्किँदा बाटोमा हुन सक्ने विपद्जन्य परिस्थितिका बारेमा सबै विद्यालयले उच्च चनाखो भई सतर्कता अपनाउने, सूचना दिने। «जिल्लाका उच्च पहाडी स्थानहरूमा मौसम सफा नभएसम्म पदयात्रा नगर्ने/ नगराउने | साथै, कुनै पनि स्थानमा विपद्नन्य घटना तथा दुर्घटना भएमा तत्काल जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (०६00) नुवाकोट, स्थानीय प्रहरी वा नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउनु हुन समेत अनुरोध गरिन्छ। सम्पर्कका लागि आवश्यक नम्बरहरू: नेपाल प्रहरी : १०० जिल्ला आपत्कालीन sete केन्द्र (०६00): १२३४ Bret प्रहरी बलः १११४ जिल्ला प्रहरी कार्यालय, नुवाकोटः ९८५१२८२३८० ae जिल्ला प्रशासन कार्यालय, नुवाकोटः ९८५११४७७७७, ९८५१२४८७७७ | Sat eh | सहायक प्रमुख जिल्ला अधिकारी मितिः २०८३ कार्तिक ९ गते सोमबार