Notice Park
Shivapuri Rural Municipality
Reports

२०८३ भाद्र महिनाको शाखा प्रमुख बैठक निर्णय

Summary

शाखा प्रमुखहरूको बैठकका निर्णयहरु का.स.मु. फारम मुल्यांकन सम्बन्धमा:- गाउँपालिकामा यसै वर्ष पेश भएका आ.व.२०८२/०८३ को कार्य सम्पादन मुल्यांकन फारम सुपरिवेक्षक, पुनरावलोकनकर्ताबाट मूल्यांकन भै सकेकोले पुनरावलोकन समितिमा मूल्यांकनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तत्काल पठाउने गर्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shivapuri Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

२०८३/६/५ गते सोमवार निर्णय नं.१ निर्णय नं.२ गते शाखा प्रमुखहरूको बैठकका निर्णयहरु का.स.मु. फारम मुल्यांकन सम्बन्धमा:- गाउँपालिकामा यसै वर्ष पेश भएका आ.व.२०८२/०८३ को कार्य सम्पादन मुल्यांकन फारम सुपरिवेक्षक, पुनरावलोकनकर्ताबाट मूल्यांकन भै सकेकोले पुनरावलोकन समितिमा मूल्यांकनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तत्काल पठाउने गर्ने निर्णय गरियो। का.स.मु. फारम लोक सेवा आयोगमा पठाउने सम्बन्धमाः- गाउँपालिकामा हाल सम्म दर्ता भएका सम्पूर्ण आर्थिक वर्षका मूल्यांकन भै सकेका का.स.मु.फारमहरू प्रदेश लोक सेवा आयोग हेटौडामा १/१ प्रति खामबन्दी गरि बुझाउन जिम्मेवारी प्रशासन शाखालाई तोक्ने निर्णय गरियो। निर्णय नं.३ बार्षिक खरिद योजना सम्बन्धमाः-गाउँपालिकाबाट यस आर्थिक वर्ष निर्णय नं.४ निर्णय नं. ५ २०८३%०८४ मा खरिद हुने सम्पूर्ण खरिद कार्यको वार्षिक खरिद योजना तयार गरि गाउँकार्यपालिकाको बैठकमा पेश गर्ने निर्णय गरियो। वार्षिक कार्य योजना सम्बन्धमाः-गाउँपालिकाबाट यस आर्थिक वर्ष २०८३%०८४ मा स्विकृत सम्पूर्ण योजना तथा कार्यक्रमहरूको विषयगत शाखाहरूबाट वार्षिक कार्य योजना तयार पार्न समन्वयको भूमिका प्रशासन शाखा मार्फत गरि गाउँकार्यपालिकाको बैठकमा पेश गर्ने निर्णय गरियो। Lopas टास्क फोर्स गठन तथा जिम्मेवारी प्रदान सम्बन्धमा: स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली tapas गाउँपालिकाको सेवा प्रवाह, योजना व्यवस्थापन पारदर्शी सेवा प्रवाह र सुशासन सम्बन्धि सूचकहरुको मूल्यांकन गरि अंक प्रविष्टिको कार्यलाई व्यवस्थित गतिशिल बनाउन योजना शाखा प्रमुख श्री सुरेश थापाको संयोजकत्वमा निम्न ४ जना सदस्य रहेको कमिटि गठन गरि कार्य प्रभावकारी रूपमा अगाडी बढाउने र सो समितिको नियमित बैठक हरेक महिनाको पहिलो हफ्ता प्रविष्टि सम्बन्धि कार्य सम्पादनका लागि र अन्तिम साता प्रमुख प्रशासकीय अधिकृत समक्ष कार्य प्रगति प्रस्तुति सहितको नियमित बैठक बस्ने गरि समितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो। पि” १ at निर्णय नं. ६ श्री सुरेश थापा, योजना शाखा प्रमुख संयोजक श्री गोकुल देव जोशी, पूर्वाधार शाखा प्रमुख सदस्य श्री चुडाराज खनाल, स.कम्प्युटर अधिकृत सदस्य श्री फुर्वा लामा, सूचना प्रविधि अधिकृत सदस्य सचिव falta: आवश्यकता अनुसार बैठक बसि थप निर्णय गर्दै अगाडी बढ्ने सर्वसम्मत निर्णय गर्दै आजको नियमित बैठक स-धन्यवाद सौहार्दपूर्ण वातावरणमा सम्पन्नगर्न गराउन भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन सहित आजको बैठक समाप्त गरियो। हिका a 7 ao ८

Like

0

Views

1

Comments

0

Share

0

Save

Report