- notices
- 18
- followers
- 0
- views
- 21
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
Invitation of Bids (Hard Copy)
Shivapuri Rural Municipality, Sherabagar Nuwakot invites Sealed bids (hard copy only) from eligible bidders for the procurements of works as per table below under National Competitive Bidding procedur
... Read more
बेपत्ता नागरिकको दाबी विरोध पेश गर्ने सम्बन्धी सूचना
aT भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण एकिन गर्ने प्रक्रिया,२०८३” बमोजिम मिति 2053/04/40 मा गएको भोटेकोशि बाढिमा वेपत्ता व्यक्तिको विवरण उपलब्ध गराउने सम्बन्धी मिति २०८३/०६/२८ गते प्रकाशि
... Read more
Invitation For Bids (Hard Copy)
Shivapuri Rural Municipality, Sherabagar Nuwakot invites Sealed bids (hard copy only) from eligible bidders for the procurements of works as per table below under National Competitive Bidding procedur
... Read more
सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धि सूचना
शिवपुरी गाउँपालिका भएर बग्ने लिखु खोलाको बगर र् आसपासको क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवाको दिगो संकलन, उत्खनन् तथा निकासी कार्यका लागि .प्रस्तावकको तर्फबाट वातावरण संरक्षण ऐन, २०७६ को प्रयोजनार्थ स
... Read more
उच्च सतर्कता अपनाउने र विपद् पूर्व तयारी सम्बन्धी अपिल
उच्च सतर्कता अपनाउने र विपद् पूर्व तयारी सम्बन्धी अपिल ! नेपाल मौसम बिज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त मौसमी बुलेटिन अनुसार आगामी मिति २०८३ कार्तिक ११ गते (बुधबार) देखि कार्तिक १४ गते
... Read more
उच्च सतर्कता अपनाउने सम्बन्धी जिल्ला प्रशासन कार्यालय नुवाकोटको अत्यन्त जरुरी सूचना १० कात्तिक, २०८३, १०:५ बजे
उच्च अपनाउने सम्बन्धी अत्यन्त !!! नेपाल मौसम विज्ञान ay सम पूर्वानुमान महाशाखाको विशेष बुलेटिन अनुसार आगामी मिति २०८३ कार्तिक ११ गते (बुधबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म बंगालको खाडीमा विकसित चक
... Read more
२०८३ भाद्र महिनाको शाखा प्रमुख बैठक निर्णय
शाखा प्रमुखहरूको बैठकका निर्णयहरु का.स.मु. फारम मुल्यांकन सम्बन्धमा:- गाउँपालिकामा यसै वर्ष पेश भएका आ.व.२०८२/०८३ को कार्य सम्पादन मुल्यांकन फारम सुपरिवेक्षक, पुनरावलोकनकर्ताबाट मूल्यांकन भै सकेकोले प
... Read moreनि:शुल्क सीपमूलक तालिममा सहभागी हुने सम्बन्धी सूचना ।।।
तष्श बाट सम्बन्धन तथा राष्ट्रिय सीप परीक्षण समिति ५518) बाट मान्यता प्राप्त पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रा. fa, मा बिभिन्न विषयमा चालू आर्थिक वर्ष २०८५३/०८४ को लागि विभिन्न समूहमा निः
... Read more
सरुवा सहमति सम्बन्धमा
शिवपुरी गाउँपालिका, अन्तर्गतका कार्यालयमा तपसिल बमोजिमका पद, सेवा, समूह र तहमा रिक्त रहेका दरबन्दीमा यस गाउँपालिकामा सरुवा भई आउन चाहने कर्मचारीले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सरुवा सहमतीका
... Read moreसामजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना
सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम ९ बमोजिम असोज मसान्त भित्र निवेदन दिनुपर्ने प्रावधान रहेकोमा हाल सम्म पनि कतिपय लाभग्राहीहरुले परिचयपत्र नवीकरणको लागि निबेदन पेश नगरेको हुनाले स
... Read more
५०% अनुदानमा गहुँको उन्नत बीउ कार्यक्रम माग सम्बन्धी सूचना
wad अनुदान तर्फको खाद्यान्न बालीको उन्नत वीउ उपयोगमा मूल्य अनुदान कार्यक्रम अन्तर्गत ५०% अनुदानमा गहुँको उन्नत वीउ वितरण कार्यक्रम संचालन गर्नुपर्ने भएकोले इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी तथा कृषि
... Read more
About
Shivapuri Rural Municipality (शिवपुरी गाउँपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- https://shivapurimun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.








