Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदावी सम्बन्धी ३५ दिने सूचना ।

Summary

तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिल खारेज) दर्ता गरी पाउँ भनि निज मृतकको श्रीमाती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावबी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ली Citizens Capital Lid. हकदावी सम्वन्धी ३५ दिने सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिल खारेज) दर्ता गरी पाउँ भनि निज मृतकको श्रीमाती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावबी लाग्ने भए यो सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारबाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । तपशिल मृतकको नाम,तीन Jet र ठेगाना हकदाबी गर्नेको नाम, तीन पुस्ते र शेयर रहेको कम्पनीको नाम शेयर क्र.सं. ठेगाना संख्या ॥ नाम : झन प्रसाद कोईराला नाम : सुनिता कोईराला अरुण कावेली पावर लिमिटेड ३३ बाबुको नाम : मकानन्द कोईराला बाबुको नाम : भरतमणी रिजाल अपि पावर कम्पनी लिमिटेड १५७ हजुरबुबाको नाम : मित्र लाल कोईराला | पतिको नाम : झन प्रसाद कोईराला घोराही सिमेन्ट उड्यो लि. लिमिटेड १२ स्थायी ठेगाना : काठमाडौ ०६, काठमाडौ | स्थायी ठेगाना : काठमाडौँ ०६, काठमाडौ | हिमालयन रिईन्स्योरेन्स लिमिटेड १० हितग्राही परिचय नं: हितग्राही परिचय नं: आइएमई anh इन्स्योरेन्स कम्पनी लिमिटेड १२ १३०११७००-००२१३४३१ १३०११७००-०००९८७४७ मध्य piel जलविद्युत कम्पनी लिमिटेड १० माया खोला हाईड्रोपावर कम्पनी लिमिटेड १० रिज लाईन इनजी लिमिटेड सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १० लिमिटेड १७० ~~ | Bank Citizens fa a recta ति OUR PARTNER FOR PROGRESS मुख्य कार्यालयः पो.ब.१९६०१, नारायणहिटी पथ, काठमाण्डौ, नेपाल फोन नं: : ९७७१ ४४२७८४२/४३/२४, फयाक्स: ९७७ १ ४२७०४४

Like

0

Views

0

Comments

0

Share

0

Save

Report