शाखाहरू स्थान्तरण भएको सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा गलकोट नगरपालिका कार्यालय अन्तर्गत रहेर सेवा प्रदान गर्दै आएका तपसिलका शाखाहरु गलकोट नगरपालिका वडा नं. ३ हटिया मा रहेको साविकको ३ नं. वडा कार्यालय भवन र महिला जागरण आमा समूहको भवनबाट सञ्चालन हुने गरी स्थानान्तरण भएको ब्यहोरा सम्बन्धित सम्पूर्ण सेवाग्राही, जनप्रतिनिधि, बुद्धिजीवी तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d89fc854-91c5-4b5b-be64-ace51e5df2c9.pngPNG · 662×910 · 1.0 MBOpen
Key details
- Organization
- Galkot Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ry 2 गलकोट नगरपालिका ne नगरकार्यपाशितु हु लय praca At uae Gh [7] [111 गलकोट," x “न्यालिकाकी Se ae प.सं.०८३/५४ गलकोट aoe गण्डकी प्रदेश, नेपाल 0000 रक ०६ ee ee मिति- २०८३/०६/०५ 7 शाखाहरु स्थान्तरण भएको सम्बन्धी सूचना | ७ प्रस्तुत विषयमा गलकोट नगरपालिका कार्यालय अन्तर्गत रहेर सेवा प्रदान गर्दै आएका तपसिलका शाखाहरु गलकोट नगरपालिका वडा नं. ३ हटिया मा रहेको साविकको ३ नं. वडा कार्यालय भवन र महिला जागरण आमा समूहको भवनबाट सञ्चालन हुने गरी स्थानान्तरण भएको ब्यहोरा सम्बन्धित सम्पूर्ण सेवाग्राही, जनप्रतिनिधि, बुद्धिजीवी तथा सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल: = [| —_ 4 , लघु उद्यम, वित्तीय साक्षरता वृ पालिका वडा नं ३, साबिकको वडा र मनोपरामर्श सेवा शाखा कार्यालय भवन महि तथा व वडा नं ३, साबिकको वडा नागरिक शाखा कार्यालय भवन का री भ oe व पालिका वडा नं ३, साबिकको वडा कार्यालय भवन | ५ | है ५०० fen) प्रमुख अधिकृत डम्बर बहादुर जि.सी. . प्रमुख प्रश्लासकीय अधिकृत “कृषि, पर्यटन, जलस्रोत, स्थानीय सीप र पूर्वाधार समृद्ध गलकोट निर्माणको मुल आधार” [email protected] | facebook.com/hellogalkot | Twitter.com/hellogalkot | www.galkotmun.gov.np