अन्तिम नतिजा प्रकाशन गरिएको सूचना!
Summary
यस गल्छी गाउँपालिकाबाट मिति २०८३/०५/२६ मा प्रकाशित सूचना बमोजिम प्राविधिक सहजकर्ता (सव-इन्जिनियर) र प्रशासन सहजकर्ता (प्रशासन सहायक) पदका लागि परेका दरखास्त बमोजिमका उम्मेदवारहरु बिच २०८३/०६/०२ गते सञ्चालित अन्तर्वार्ता परीक्षामा सहभागी उम्मेदवारहरुको योग्यताक्रम अनुसार तपसिल बमोजिम अन्तिम नतिजा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fa580b92-a5d7-4f5b-b52a-4a3fae79459e.pdfPDF · 1 page · 176 KBOpen
Key details
- Organization
- Galchhi Rural Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“त्रिदेशिय व्यापारिक नगर : समृद्ध गल्छी शहर” स्थानीय सरकार गल्छी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय yi Ne, Rural Mo पत्र संख्याः क.प्र/०१/२०८३/८४ may नेपाल चलानी नं: हक मितिः २०८३/०६/०२ गाउँ कश ने. सं. ११४६ जलाथ्व सप्तमी ३६७ अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ! यस गल्छी गाउँपालिकाबाट मिति २०८३/०५/२६ मा प्रकाशित सूचना बमोजिम प्राविधिक सहजकर्ता (सव-इन्जिनियर) र प्रशासन सहजकर्ता (प्रशासन सहायक) पदका लागि परेका दरखास्त बमोजिमका उम्मेदवारहरु बिच २०८३/०६/०२ गते सञ्चालित अन्तर्वार्ता परीक्षामा सहभागी उम्मेदवारहरुको योग्यताक्रम अनुसार तपसिल बमोजिम अन्तिम नतिजा प्रकाशित गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । सिफारिस हुने उम्मेदवारहरुले ३ दिनभित्र कार्यालयमा सम्पर्क गर्नु हुन समेत अनुरोध छ। तपसिल: पद: प्राविधिक सहजकर्ता, विज्ञापन नं: ०२/०८३/८४ माग संख्याः १(एक) अन्तर्वार्ता परीक्षामा सहभागी संख्याः१ सिफारिस उम्मेदवार योग्यता क्र.सं. | रोल नं. नामा | नाम थर ठेगाना कैफियत १ ०१ | ईश्वर नेपाली गल्छी - १ पदः प्रशासन सहजकर्ता विज्ञापन नं: ०२/०८३/८४ माग संख्याः १(एक) अन्तर्वार्ता परीक्षामा सहभागी संख्याः२ सिफारिस उम्मेदवार योग्यता क्र.सं. | रोल न. [नामथर ठेगाना कैफियत | १ [0१ |अर्णा पोखरेल गल्छी - ६ बैकल्पिक उम्मेदवार योग्यता क्र.सं. | रोल नं. [नामथर ठेगाना कैफियत [a (०२ करुणा सुवेदी गल्छी - ६ LY दुलाल) संयोजक पदपूर्ति समिति URL: www.galchhimun.gov.np : & 010-403192/60/56 Email:[email protected]