उद्घोषण तालिमका लागि आवेदन दिने सम्बन्धी सूचना !!! (२०८३/०६/१९)
Summary
प्रस्तुत विषयमा आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बेरोजगार लक्षित उद्घोषण तालिमको लागि वजेट विनियोजन भएकोमा भाषणकला र नेतृत्व विकास गर्न इच्छुक १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुलाई लक्षित गरी छोटो अवधिको ७ दिने निःशुल्क उद्घोषण तालिम सञ्चालन हुन गइरहेकोले तालिम लिन इच्छुक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0306dd43-b6c8-4c3d-b84d-919170b692b2.pdfPDF · 1 page · 682 KBOpen
Key details
- Organization
- Galchhi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
eter व्यापारिक नगर : समृद्ध गल्छी शहर” स्थानीय सरकार गल्छी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बैरेनी, धादिङ बागमती प्रदेश, नेपाल उद्धोषण तालिमका लागि आवेदन दिने सम्बन्धी सूचना !!! सूचना प्रकाशित मितिः 2053/08/98 (ने. सं. ११४६ जंलागा दशमी) प्रस्तुत विषयमा आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बेरोजगार लक्षित उद्घोषण तालिमको लागि वजेट विनियोजन भएकोमा भाषणकला र नेतृत्व विकास गर्न इच्छुक १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुलाई लक्षित गरी छोटो अवधिको ७ दिने निःशुल्क उद्घोषण तालिम सञ्चालन हुन गइरहेकोले तालिम लिन इच्छुक नेपाली युवा नागरिकहरुले गल्छी गाउँपालिका रोजगार, सीप तथा उच्यमशीलता केन्द्रमा गई यो सूचना प्रकाशन भएको मितिले ५ दिन भित्र (मिति २०८३/०६/२३ गते सम्म) आवेदन फाराम पेस गर्नु हुन सूचना प्रकाशित गरिएको छ। तपसिल: १) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि -१ प्रति २) पासपोर्ट साइजको फोटो -१ प्रति 3) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र १ प्रति ४) तालिममा सहभागि भए पश्चात पुरै समय तालिममा बस्ने प्रतिवद्धता सहितको निवेदन -१ प्रति पुन: ० तालिम लिई तालिमको सदुपयोग गर्ने क्षमता भएका सूचिकृत बेरोजगार महिलाहरुलाई विशेष प्राथमिकता दिइनेछ। ० तालिम समय बिहान ७:३० देखि १२:०० बजे सम्म दैनिक ४ घण्टा ३० मिनेटको हुनेछ | बोधार्थ तथा कार्यार्थ: श्री सूचना प्रविधि शाखा: सूचना गाउँपालिकाको Website तथा Facebook पेजमा अपलोड गरिदिनुहुन | श्री वडा कार्यालय (८ वटै): सूचना प्रचारप्रसार गरी आवेदन संकलन गर्नुहुन। एप = ७००० पाए) OWA &: 010-403192/60/56 Email: [email protected]