२०८३-०६-२३ वि.नं. 7042-7043/2082-83 (खुला तथा समावेशी), प्रदेश शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, सातौँ तह, शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा
Summary
आयोगको देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नं. तथा नाम,थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनोट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनोट भएका उम्मेदवारहरुले पासपोर्ट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 66cf4ceb-bcd8-4f12-ab0f-1b5a83424b14.pdfPDF · 1 page · 319 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Gandaki Province
- Industry
- Province
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
S प्रदेश लोक सेवा आयोग CG Sy =~ गण्डकी प्रदेश, पोखरा लिखित परीक्षा नतिजा प्रकाशन शाखा लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना सूचना नं. १४६/०८३-८४, मिति २०८३/०६/२३ आयोगको देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नं. तथा नाम,थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनोट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनोट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फाराम २/२ प्रति भरी उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ । आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातहरुको प्रमाणपत्रहरु नपुच्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । छनोट भएका उम्मेदवारहरुले सामूहिक परीक्षण र अन्तरवार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्र लिई १ (एक) घण्टा अगावै देहायको मिति र समयमा उपस्थित हुनुपर्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ। सेवा, समूह, प्रदेश शिक्षा, शिक्षा प्रशासन उपसमूहः निरीक्षण तहः सातौँ ua: शाखा अधिकृत 'लि.प.सञ्चालन मितिः २०८३/०३/ १०- १२ गते विज्ञापन नं. ...२०८२/८३ ७०४२ ७०४३ किसिम खुला आ.ज. माग पद संख्या १ १ लिखित परीक्षामा सम्मिलित संख्य्रा श्र गण्डकी प्रदेश लोक सेवा आयोग नियमावली, २०८० को ३२ (XH) बमोजिम थप/घट पद | | | - | संख्या कायम भएको पद संख्य्रा १ सामूहिक परीक्षण तथाअन्तरवार्ताको लागि छनौट भएको संख्या ३ 3 वर्णानुक्रम रोलनं. | उम्मेदवारको नामथर बाबु/आमाको नाम बाजेको नाम छनोट समूह १. ३३ दिलबहादुर घर्ती मगर | खेमबहादुर / माया दलबहादुर आ.ज. २. ७२ प्रकाण्ड न्यौपाने शशिराम / शारदा काल खुला ३. ११२ |बाबुलाल लामा भीमबहादुर / सीतामाया लालबहादुर आ.ज. ४. १०१ | वविचन्द्र चापागाई भरतमणी / सुकमाया महादेव खुला भर. १२८ | लेखनाथ पौडेल मोतीराम / तुलसा बासुदेब खुला ६. ३५ सुसिला राना कमलबहादुर / तिलीसरा | अमरसि आ.ज. सामूहिक परीक्षण तथा अन्तरवार्ता हुने स्थानः- प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश, पोखरा । लिखित परीक्षाबाट छनौट भएका माथि उल्लिखित सबै उम्मेदवारहरुको सामूहिक परीक्षण तथा अन्तरवार्ता कार्यक्रम देहाय अनुसार सञ्चालन हुनेछ। Ratha मितिमा सार्वजनिक विदा पर्न गएमा समेत सायहिक परीक्षण र अन्तरवार्ता कार्यक्रम THAT रूपया सञ्चालन हुनेछ। । बर्णोनुक्रमनम्बरक) मिति | सामूहिक परीक्षण हुने समय न्तरवार्ता हुने समय q-% 2053/05/04 बिहान 99.20 बजे दिनको १२.३० बजे (लक्ष्मीप्रसाद पोख्रेल) [ज्ञानेश्वर सुवेदी) (नवराज पोख्रेल) कम्प्युटर अधिकृत प्रशासकीय अधिकृत उपसचिव पाना नं.-१०