विवरण उपलब्ध गराउने सम्बन्धमा ।
Summary
बिषयः- विवरण उपलब्ध गराउने सम्बन्धमा | श्री स्वास्थ्य सेवा विभाग, टेकु | श्री खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a23c99e6-56db-4de4-9170-fe3042829849.pdfPDF · 1 page · 158 KBOpen
Key details
- Organization
- Ministry of Health and Food Safety
- Industry
- Ministry
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार खन x मन्त्रालय स्वास्थ्य तथा aS मन्त्रालय पत्र संख्या: २०८३/८४ at: Ook = १ i BN oar सरकार & Aer oe ; काठमाडूँ, व्यवस्थापन शाखा) सिंहदरवार काठमाडौं, नेपाल मिति २०८३/०७/०९ बिषयः- विवरण उपलब्ध गराउने सम्बन्धमा | श्री स्वास्थ्य सेवा विभाग, टेकु | श्री खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं। श्री आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, टेकु । श्री औषधि व्यवस्था विभाग, काठमाडौं | श्री पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा। श्री चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं | श्री चि.वि.रा.प्र.. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं | श्री चि.वि.रा.प्र. वीर अस्पताल नर्सिङ क्याम्पस, काठमाडौं | श्री राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु । श्री राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु । श्री राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु । श्री राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुर । श्री राष्ट्रिय ves तथा यौन रोग नियन्त्रण केन्द्र, टेकु । श्री नारायणी अस्पताल, वीरगंज | श्री भरतपुर अस्पताल, चितवन | श्री मानसिक अस्पताल, ललितपुर | श्री भेरी अस्पताल, नेपालगंज । श्री कोशी अस्पताल, विराटनगर | श्री डडेल्धुरा अस्पताल, डडेल्धुरा | श्री आयुर्वेद चिकित्सालय, नरदेवी । श्री परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली | श्री कान्ति वाल अस्पताल, काठमाडौं | श्री किटजन्य रोग अनुसन्धान तथा,तालिम केन्द्र, हेटौंडा । श्री राष्ट्रिय औषधि प्रयोगशाला, विजुलीवजार । श्री गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज । श्री शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु । श्री पशुपति होमियोप्याथिक चिकित्सालय, ललितपुर | प्रस्तुत विषयमा लोक सेवा आयोगको स्वीकृत बार्षिक तालिका अनुसार आर्थिक २०८३/८४ मा रिक्त निजामती सेवा तर्फका रा.प.तृतीय श्रेणी र स्वास्थ्य सेवा तर्फका सातौं र आठौं तहको पदहरूमा स्थायी पदपूर्ति गर्ने प्रयोजनको लागि माग आकृति फाराम भरी पठाउनु पर्ने भएकोले तहाँ कार्यालय र अन्तर्गत रिक्त रहेका निजामती सेवा तर्फका रा.प.तृतीय श्रेणी र स्वास्थ्य सेवा तर्फका सातौं र आठौं तहको बिभिन्न सेवा, समूह, उपसमूह र पदहरुको विवरण देहाय वमोजिमको ढाँचामा ([email protected] मा समेत) ३ (तीन) दिन भित्र उपलब्ध गराई दिनु हुन यस मन्त्रालयको मिति २०८३/०७/०९ को निर्णयानुसार अनुरोध छ। अबकाश, राजीनामा | कैफियत कारवाहीमा परी रिक्त हुनेहरूको पे a (महेश विक्रम लागेजु) श्री स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, ra शाखा अधिकृत सूचना प्रविधि तथा इ-हेल्थ शाखा:- Website A Upload गरिदिनुहुन।