नेपाल धिताेपत्र बाेर्ड ।
Summary
उपर्युक्त सम्बन्धमा मिति २०८३ साल भाद्र १० गतेका: दिन रसुवा जिल्लाको भोटेकोशी नदीमा अकस्मात आएको भिषण बाढीले रसुवा, नुवाकोट, धादिङ्ग लगायतका जिल्लाहरूको नदी आसपासका क्षेत्रमा ठुलो जनधनको क्षती भएको तथा विपत्, उद्दार तथा राहतका लागि नेपाल सरकारद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहतका लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e84fed3e-4397-4602-8cf0-0dfc4f316ae3.pdfPDF · 1 page · 271 KBOpen
Key details
- Organization
- Securities Board of Nepal
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पत्र संख्याः- धि.ब.सि.धि.व्य,नि.शा.२०८३/८४ = मितिः:-२०८३/०५/३० चलानी नम्बरः- ७१५ श्री अनुमतिपत्र प्राप्त केन्द्रिय निक्षेप कम्पनी, श्री अनुमतिपत्र प्राप्त सम्पुर्ण मर्चेन्ट बैंकर, श्री अनुमतिपत्र प्राप्त सम्पुर्ण क्रेडिट रेटिङ्ग संस्था, श्री अनुमतिपत्र प्राप्त सम्पुर्ण धितोपत्र दलाल तथा व्यापारी, fava: संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सकिने र उक्त रकमलाई समेत संस्थागत सामाजिक उत्तरदायित्व मानिने सम्बन्धमा | महाशय, उपर्युक्त सम्बन्धमा मिति २०८३ साल भाद्र १० गतेका: दिन रसुवा जिल्लाको भोटेकोशी नदीमा अकस्मात आएको भिषण बाढीले रसुवा, नुवाकोट, धादिङ्ग लगायतका जिल्लाहरूको नदी आसपासका क्षेत्रमा ठुलो जनधनको क्षती भएको तथा विपत्, उद्दार तथा राहतका लागि नेपाल सरकारद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहतका लागि नेपाल सरकारद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष खडा गरेको सन्दर्भमा बोर्डबाट अनुमतिपत्र प्राप्त केन्द्रिय निक्षेप कम्पनी, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ्ग, धितोपत्र दलाल तथा व्यापारीहरूलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सकिने र यसरी जम्मा गरिएको रकमलाई समेत हाललाई संस्थागत सामाजिक उत्तरदायित्व मानिने व्यवस्था गरेको निर्णयानुसार अनुरोध गर्दछु। भवदीय, ०४ (प्रशान्त राई) सहायक निर्देशक बोधार्थः श्रीमान् अध्यक्षज्यू अध्यक्षको कार्यालय, नेपाल धितोपत्र बोर्ड। पोष्ट बक्स नं.: ९०३१, खुमलटार, ललितपुर, नेपाल फोन नं.: ००९७७-१-५२५४०५७, ५२५३१६२, ५५४४०७७, एक्सटेन्सन नं. फ्याक्स नं.५५४१०५५ टोल फ्रि नं: १६६०-०१-४४४३३, इमेल: [email protected], वेभसाइट: www.sebon.gov.np