कैलारी गाउँपालिका सूचना २०८३/०६/०५
Summary
कैलारी गाउँपालिका तथा अन्य सरकारी निकायबाट कार्यान्वयन गरिने सार्वजनिक निर्माण तथा उपयोगसँग सम्बन्धित आयोजना/परियोजना/योजना/ कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियालाई व्यवस्थित बनाउनको लागि उपभोक्ता समितिहरुको दर्त्ता,नविकरण,नियमन एवम् खारेजी सम्बन्धी कानुनी व्वस्था गर्न बाञ्छनीय भएकोले स्थानीय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3b30640d-01ed-43d8-95bd-74ac6eedbc0a.pdfPDF · 10 pages · 504 KBOpen
Key details
- Organization
- Kailari Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कैलारी गाउँपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यबिधि, २०८३ कैलारी गाउँ कार्यपालिकाको बैठकबाट पारित मिति :२०८३/०६/०५ प्रमाणीकरण मिति :२०८३/०६/०५ कैलारी गाउँपालिका कैलारी गाउँ कार्यपालिकाको हसुलिया,कैलाली कैलारी गाउँपालिका wafer ,कैलाली उपभोक्ता afata sat सम्बन्धी कार्यबिधि, २०८३ प्रस्तावना कैलारी गाउँपालिका तथा अन्य सरकारी निकायबाट कार्यान्वयन गरिने सार्वजनिक निर्माण तथा उपयोगसँग सम्बन्धित आयोजना/परियोजना/योजना/ कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियालाई व्यवस्थित बनाउनको लागि उपभोक्ता समितिहरुको दर्त्ता,नविकरण,नियमन एवम् खारेजी सम्बन्धी कानुनी व्वस्था गर्न बाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चान ऐन ,२०७४ को दफा १०२ को उपदफा २ ले दिइएको अधिकार प्रयोग गरि कैलारी गाँउपालिका गाउँ कार्यपालिकाले यो कार्यबिधि जारी गरेको छ | १.संक्षिप्त नाम र प्रारम्भ : (१) यो कार्यबिधिको नाम उपभोक्ता समिति दर्त्ता सम्बन्धी कार्यबिधि, २०८३ रहनेछ | (२) यो कार्यबिधि स्थानीय राजपत्रमा प्रकाशित भएको मिति देखि प्रारम्भ हुनेछ। २. परिभाषा : बिषय र प्रसङ्गले अन्यथा अर्थ नलागेमा यस कार्यबिधि, (क) “अध्यक्ष” भन्नाले उपभोक्ता समिति अध्यक्ष जनाउनेछ । (ख) “आयोजना“ भन्नाले गाउँपालिका मातहत,अन्य सरकारी निकाय वा अन्तर्गतको पूर्ण वा आंशिक लागत साझेदारीमा सञ्चालित आयोजना/परियोजना/योजना/ कार्यक्रमलाई जनाउनेछ । (ग) “उपभोक्ता” भन्नाले आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने क्षेत्र भित्रका व्यक्तिलाई जनाउनेछ । sake समिति” भन्नाले आयोजनाको निर्माण सञ्चालन तथा व्यवस्थापन र मर्मत सम्भार गर्नको लागि उपभोक्ताले आफुहरु मध्येबाट गठन गरेको समितिलाई जनाउनेछ | (ङ) “गाउँपालिका” भन्नाले कैलारी गाउँपालिकालाई जनाउनेछ | CA) “ठूला मेशिनरी तथा उपकरण "भन्नाले ठूला मेशिनरी उपकरणहरु जस्तै-बुडडोजर एक्साभेटर जस्ता श्रममुलक प्रविधिलाई विस्थापन गर्ने खालका उपकरण जनाउनेछ | (छ)“सम्झौता” भन्नाले आयोजना निर्माण,सञ्चालन,व्यवस्थापन एवम् मर्मत सम्भार गर्नको लागि कार्यालय र उपभोक्ता समिति बिच भएको लिखित करार नामा वा कवुलियतनामालाई जनाउनेछ । (ज)“वर्त्ता अधिकारी” भन्नाले प्रमुख प्रशासकीय अधिकृतलाई जनाउनेछ | सो शब्दले गाउँपालिकाको कार्यालय संघ संस्था दर्ता गर्ने अधिकृत समेतलाई जनाउँनेछ | ३. उपभोक्ता समिति दर्त्ता गर्नुपर्ने (१) प्रचलित कानून बमोजिम गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुने सङ्घीय ,प्रदेश तथा गाउँपालिका अन्तर्गतका आयोजनाको कार्यान्वयका लागि गठन भएका उपभोक्ता समितिको दर्ता गाउँपालिकाको कार्यालयमा दर्त्ता गर्न देहाय बमोजिमका कागजपत्र संलग्न गरी अनुसुची-१ र्