प्रदेश/स्थानीय सेवाका एघारौँ, नवौँ र आठौँ तहका पदहरूको विज्ञापन सम्बन्धी सूचना
Summary
प्रदेश निजामती सेवा अन्तर्गत एघारौं/नवौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको ज्येष्ठता र कार्यसम्पादन FAST हुने बढुवा र कार्यक्षमताको मूल्याङ्गनद्वारा हुने बढुवाको सूचना ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा र कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाबाट पूर्ति गर्नुपर्ने देहायका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 561151a8-0a75-45b0-a25f-0bedf0fb5d90.pdfPDF · 9 pages · 679 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Gandaki Province
- Industry
- Province
- Category
- Vacancy
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश लोक सेवा आयोग Gs गण्डकी प्रदेश, पोखरा Wey प्रदेश निजामती सेवा अन्तर्गत एघारौं/नवौं तहका (प्राविधिक/अप्राविधिक) पदहरूको ज्येष्ठता र कार्यसम्पादन FAST हुने बढुवा र कार्यक्षमताको मूल्याङ्गनद्वारा हुने बढुवाको सूचना सूचना नं. १२७/२०८३-८४ मितिः-२०८३/०६/१४ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा र कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाबाट पूर्ति गर्नुपर्ने देहायका पदहरूका लागि गण्डकी प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ३५ र ३६ बमोजिम सम्भाव्य उम्मेदवारहरूले प्रदेश लोक सेवा आय