Notice Park
National Cyber Security Center Singhadurbar , Kathmandu
Guidelines

वेबसाइटहरू सुरक्षित गर्नका लागि Valid SSL/TLS Certificate अनिवार्य रूपमा लागू गर्ने सम्बन्धमा ।

Files

Key details

Organization
National Cyber Security Center Singhadurbar , Kathmandu
Industry
Gov. Authority/Autonomo. Body
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार प्रधानमन्ी तथा मिन्परषद्को कायालय सूचना प्रवध तथा वतु ीय शासन कायालय राय साइबर सरु ा के न्द्र संहदरबार, काठमाड प.सं. :- ०८३/८४ च.नं. :- मत :- १११ व.सं. २०८३/०७/११ ने.स. :- ११४६ कॏलागा,२ बधु वार वषय: वेबसाइटहरू सरु ित गनक ा लाग Valid SSL/TLS Certificate अनवाय रूपमा लागू गन सम्बन्धमा। ी संघीय मन्त्रालय/ आयोग/ सिचवालय वा अन्तगत सबै , ी प्रदेश मन्त्रालय वा अन्तगत सबै , ी नेपाल नगरपालका संघ , ी गाउँपालका राय महासंघ | प्रस्ततु वषयमा, डिजटल सेवाहरूको सरु ा, गोपनयता तथा वश्वसनीयता कायम राख्न सरकार नकायहरूका आधकारक वेबसाइटहरूमा सरु ा मापदण्ड अपनाउन ु अत आवश्यक रहन्छ।हालैका दनहरूमा साइबर सरु ा जोिखम बढ्दै गएको सन्दभम ा, प्रयोगकताहरूको डाटा ान्सफरलाई इिन्क्रप्ट (Encrypt) गर सरु ित बनाउन वेबसाइटहरूमा प्रचलत सरु ा मापदण्ड बमोिजम TLS 1.2 वा TLS 1.3 (Transport Layer Security) प्रोटोकल सहतको Valid SSL/TLS Certificate अनवाय हनु पु दछ। तसथ, सबै सम्बिन्धत नकायहरूलाई नम्न व्यवस्था मलाउनहनु आदेशानसु ार अनरु ोध छ । 1. आफ्ना मातहतका सम्पूण वेबसाइटहरूमा हाल प्रयोग भइरहेको SSL/TLS Certificateको वैधता (Validity) तत्काल चेकजाँच गनहु ोस।् 2. यद कुनै वेबसाइटमा SSL/TLS Certificate छैन वा म्याद समाप्त (Expired) भइसके को छ भने, तत्काल आधकारक तथा वश्वसनीय प्रमाणपत्र जार गन नकायबाट वैध SSL/TLS Certificate वेबसाइटहरूमा जडान तथा किन्फगरेसन गनहु ोस।् 3. वेबसाइटहरूलाई सरु ित माध्यम (HTTPS) बाट मात्र सालन हनु े गर प्रणालमा किन्फगरेसन (Configuration) मलाउनकु ा साथै हालको सरु ा मापदण्ड अनसु ार TLS 1.2 वा TLS 1.3 प्रोटोकल मात्र प्रयोग हनु े व्यवस्था मलाउनहु ोस ् (परु ाना र असरु ित भसन हरू जस्तै: SSL, TLS 1.0 र TLS 1.1 लाई पूण रूपमा बन्द वा निक्रय गनहु ोस)् । 4. SSL/TLS प्रमाणपत्रको म्याद समाप्त हनु ु अगावै नयमत रूपमा नवीकरण गन व्यवस्था मलाउनहु ोस ् | 5. वेबसाइटको सरु ामा देिखएको लापरबाहले साइबर आक्रमणको जोिखम नम्त्याउन सक्ने हनु ाले यस वषयलाई उच्च प्राथमकतामा राखी अन्य सरु ा मापदण्ड तरुु न्त कायान्वयन गन हनु समेत अनरु ोध वेब साईटः https://www.ncsc.gov.np ईमेलः [email protected] सम्पक नं. ०१-४२१११९८नेपाल सरकार प्रधानमन्ी तथा मिन्परषद्को कायालय सूचना प्रवध तथा वतु ीय शासन कायालय राय साइबर सरु ा के न्द्र संहदरबार, काठमाड छ। प्रमािणत डिजटल हस्ताक्षर गन व्यि Pradeep Tandan [email protected] (प्रदप टण्डन) कम्प्यटु र इिन्जनयर बोधाथ: ी सूचना प्रवध तथा वतु ीय शासन कायालय बबरमहल, काठमाण्ड वेब साईटः https://www.ncsc.gov.np ईमेलः [email protected] सम्पक नं. ०१-४२१११९८

Like

0

Views

0

Comments

0

Share

0

Save

Report