Notice Park
Province Public Service Commission, Gandaki Province
Result

दरखास्त, लिखित परीक्षा, लिखित नतिजा, इन्बास्केट अभ्यास एवम् अन्तर्वार्तासमेत रद्द गरिएको सम्वन्धी सूचना

Summary

प्रस्तुतविषयमा आयोगको वि.नं. ९५०३/२०८२-८३ (SLT), प्रदेश प्रशासन सेवा, प्रशासन समूह, नवौं तह, उपसचिव पदको लिखित परीक्षाबाट मिति २०८३।०५।२५ मा अन्तर्वार्ताको लागि छनौट भई अन्तर्वार्तामा सहभागी भएका वर्णानुक्रम ५ रोल नं. २१६, मास्टर आइडी नं.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Province Public Service Commission, Gandaki Province
Industry
Province
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा अन्तर्वार्ता तथा सिफारिस शाखा फोनः ०६१-४६७८७३, Website: ppsc.gandaki.gov.np, Email: [email protected] दरखास्त, लिखित परीक्षा, लिखित नतिजा, इन्बास्केट अभ्यास एवम्‌ अन्तर्वार्तासमेत रद्द गरिएको सम्वन्धी सूचना सूचना नं. १०६/२०८३-८४ मिति २०८३।०५।२६ 'प्रस्तुतविषयमा आयोगको वि.नं. ९५०३/२०८२-८३ (SLT), प्रदेश प्रशासन सेवा, प्रशासन समूह, नवौं तह, उपसचिव पदको लिखित परीक्षाबाट मिति २०८३।०५।२५ मा अन्तर्वार्ताको लागि छनौट भई अन्तर्वार्तामा सहभागी भएका वर्णानुक्रम ५ रोल नं. २१६, मास्टर आइडी नं. १८३९७१ का उम्मेदवार याम बहादुर FHT TT आयोगको वि.नं. ७५०५/२०८०-८१ (आ.ज.) प्रदेश/स्थानीय प्रशासन सेवा, प्रशासन समूह, सातौं तह, प्रशासकीय अधिकृत पदमा मिति २०८१।०३।२८ को निर्णय अनुसार समावेशी समूहतर्फ सिफारिस भई शहिद लखन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, गोरखामा नियुक्ति लिई कार्यरत रहेको र गण्डकी प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १० को उपदफा (२) र स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ११ को उपदफा (२) बमोजिम आरक्षणको सुविधा एक व्यक्तिले सेवा अवधिभरमा एक पटक मात्र पाउने व्यवस्था बमोजिम निज वि.नं. ९५०३/२०८२- ८३ (आ.ज,) प्रदेश प्रशासन सेवा, प्रशासन समूह, नवौं तह, उपसचिव पदमा समावेशी समूहतर्फ उम्मेदवार हुन अपोग्य रहेकोले गण्डकी प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४६ को उपदफा (२) बमोजिम निजको दरखास्त, लिखित परीक्षा, लिखित नतिजा, Saree अभ्यास एवम्‌ मिति २०८३।०५।२५ मा सञ्चालित अन्तर्वार्तासमेत आयोगको मिति २०८३।०५।२६ को निर्णयानुसार रद्द गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। (क्रषिराज बाँस्तोला) उपसचिव

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.