Notice Park
Kathmandu Metropolitan City
Result

सुपरभाईजर (अप्राविधिक) को नतिजा प्रकाशन सम्बन्धमा।

सुपरभाईजर (अप्राविधिक) को नतिजा प्रकाशन सम्बन्धमा। (1)सुपरभाईजर (अप्राविधिक) को नतिजा प्रकाशन सम्बन्धमा। (2)

Summary

पत्रानुसार श्रम बैंकमा आबद्ध ८ जना सुपरभाईजर (अप्राविधिक) दक्ष जनशक्ति छनौट गरी पठाइदिन माग भए बमोजिम श्रम बैंकमा सूचिकृत भएका मध्ये ४१ जनालाई अन्तर्वाताका लागि सूचना पठाइएकोमा जम्मा १९ जना मात्र मिति २०८३/०६/२८ गते बुधवार बिहान सम्पर्कमा आई अन्तर्वाता दिएकोमा यसै पत्र साथ संलग्न नतिजा प्रकाशन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kathmandu Metropolitan City
Industry
Local Government
Category
Result
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

7edf5278-7059-4e2f-8e06-72031af49a04.jpg

. काठमाडौँ महानगरपालिका Le a मदानग्बया सब a नगर कार्यपालिकाको कार्यालय (७५४ =), काठमाडौं प्लाजा, कमलादी, काठमाडौँ, बागमती प्रदेश, नेपाल (प्रशासन: विभाग) पत्र संख्याः: २०८३/०८४ छ _ चलानी नं: 0200?) २:110100000ो))))))])]))।।।। नंः £९७ , Ds a मिति:- २०८३/०६/३० ने.सं.११४६ कौलाथ्व खस्थि शुक्रवार श्री सम्पदा तथा पर्यटन विभाग, काठमाडौ महानगरपालिका । विषयः- नतिजा प्रकाशन गरी पठाईएको बारे | प्रस्तुत बिषयमा det विभागको प.सं.०८३/०८४ च.नं.१३७,मिति २०८३/०६/१३ गतेको पत्रानुसार श्रम बैंकमा आबद्ध ८ जना सुपरभाईजर (अप्राविधिक) दक्ष जनशक्ति छनौट गरी पठाइदिन माग भए बमोजिम श्रम बैंकमा सूचिकृत भएका मध्ये ४१ जनालाई अन्तर्वाताका लागि सूचना पठाइएकोमा जम्मा १९ जना मात्र मिति २०८३/०६/२८ गते बुधवार बिहान सम्पर्कमा आई अन्तर्वाता दिएकोमा यसै पत्र साथ संलग्न नतिजा प्रकाशन विवरण बमोजिम ९० कार्य दिनको लागि नियुक्ति सिफारिस गर्ने मिति २०८३/०६/२८ गते बेलुकाको जनशक्ति छनौट समितिको बैठकको निर्णयानुसार अनुरोध छ । wn ae? (rae Faces बिभागीय प्रमुख सादर अवगतार्थः " श्री कार्यवाहक प्रमुखज्यूको सचिवालय, श्री प्रमुख प्रशासकीय अधिकृतज्यूको सचिवालय, बोधार्थः श्री सिफारिश सफल उम्मेदवारहरु सबैः- शैक्षिक तथा अन्य कागजातहरु सहित २०८३ कार्तिक ११ गते भित्र काठमाडौँ महानगरपालिका, सम्पदा तथा पर्यटन विभागमा सम्पर्क गर्नुहुन । श्री सूचना प्रविधि विभाग कामपाः- वेभसाइटमा अपलोड गरिदिन हन | काठमाडौ प्लाजा, कमलादी, काठमाडौँ, नेपाल | फोन नं: -९७७-१-४१६८७२३ इमेलः [email protected], बेबसाइटः www.kathmandu.gov.np

009c3b2e-e70b-4f0b-adca-a5b2c9ea62ea.jpg

काठमाडौं महानगरपालिका प्रशासन विभाग जनशक्ति छनौट समिति नतिजा प्रकाशनः२०८३/०६/२८ गते वेलुकाः५.५५ बजे पदः-सुपरभाइजर सेवा/समूह:-प्रा./प्र दक्ष कामदार माग गर्ने निकायको नामः-सम्पदा तथा पर्यटन कार्यक्षेत्र-काठमाडौ महानगरपालिका भित्र सिफारिस सफल उम्मेदवारहरुको योग्यताक्रम Ce oe आजा iG बेकल्पिक योग्यताक्रम 'क्र.स. नामबली मोबाइल नम्बर श्रमबैंक दर्ता नं. Pe G डाडा a oF 922 बो

Like

0

Views

2

Comments

0

Share

0

Save

Report