च्याउ प्रवर्द्धन कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना ।
Summary
यस कृषि ज्ञान केन्द्र पर्साको आ.ब. २०८३/०८४ मा सञ्चालन हुने च्याउ प्रबर्द्धन कार्यक्रमको लागि यस जिल्ला भित्रका व्यवसायिक रुपमा च्याउ खेति गर्न ईच्छुक कृषक/कृषक समुह/ कृषि सहकारीहरुले यो सूचना प्रकाशित भएको मितिले ३० औ दिन (२०८३%०८/०९ गते) सम्म यस कार्यालयमा आवश्यक कागजात सहित तोकिएको ढाँचामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f4a1cd09-90e2-401c-ab2a-839d0f936c6d.pdfPDF · 1 page · 235 KBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Parsa
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छक - मधेश प्रदेश सरकार भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय फोन नं. ०५१-५२१८७९ इमल: [email protected] सूचना! सूचना!! च्याउ प्रवर्द्धन कार्यक्रम संचालन सम्बन्धि विस्तृत सूचना । प्रथम पटक प्रकाशित मिति २०८३/०७/१० यस कृषि ज्ञान केन्द्र पर्साको आ.ब. २०८३/०८४ मा सञ्चालन हुने च्याउ प्रबर्द्धन कार्यक्रमको लागि यस जिल्ला भित्रका व्यवसायिक रुपमा च्याउ खेति गर्न ईच्छुक कृषक/कृषक समुह/ कृषि सहकारीहरुले यो सूचना प्रकाशित भएको मितिले ३० औ दिन (२०८३%०८/०९ गते) सम्म यस कार्यालयमा आवश्यक कागजात सहित तोकिएको ढाँचामा प्रस्ताव पेश गर्न सम्बन्धित सम्पुर्णमा यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । आवश्यक कागजातहरु १. कार्यालयले निर्दिष्ट गरेको निवेदन फारम (पुर्णरुपमा भरिएको) २. कृषक समुह/कृषि सहकारीको हकमा संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि, आ.व.२०८२/०८३ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, स्थाई लेखा प्रमाण पत्रको प्रतिलिपि, सम्वन्धित कृषक समूह/कृषि सहकारीको कार्यक्रम माग सम्बन्धित निर्णय स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ । ॥ ३. कृषक समुह /कृषि सहकारीको हकमा प्रस्ताव पेश गर्न जिम्मेवारी दिइ खटाइएका पदाधिकारीको अख्तियारी पत्र तथा नागरिकता | प्रमाण पत्रको फोटोकोपी स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ । . कृषकको हकमा नागरिकता प्रमाण पत्रको फोटोकोपी स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ । . कृषक समूह/ कृषि सहकारीको हकमा कम्तीमा १०० के.जी. स्पान प्रयोग गरि च्याउ उत्पादन गर्न ईच्छुक रहेको हुन पर्ने . कृषकको हकमा कम्तीमा ५ के.जी. स्पान प्रयोग गरि च्याउ उत्पादन गर्न ईच्छुक रहेको हुन पर्ने . मांग गरेको योजनाको लागत इस्टिमेट, कार्ययोजना, श्रोत सुनिश्चितता र आफ्नो लगानी अनुपातको प्रतिवद्धता पत्र पेश गर्नुपर्नेछ । अनुदानका शर्तहरु ० कृषक/कृषक समुह/ कृषि सहकारी/उच्चमीको हकमा तल उल्लेखित सम्पर्ण कार्यक्रममा अबेदन दिन सक्नेछन । क) उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम ० च्याउ स्पन, कम्पोस्ट तथा प्याकिङ्ग प्लाष्टिक लगायतका उत्पादन सामाग्री ० च्याउ उत्पादन सम्बद्ध कृषि यन्त्र उपकरण तथा पूर्वाधार ० तालिम तथा क्षमता अभिवृद्धि ख) उत्पादनोपरान्त प्रबिधि तथा प्रशोधन कार्यक्रम ० प्रशोधन, प्याकेजिङ्ग, भण्डारण, लेभलिङ्ग लगायत पोष्ट हार्भेष्ट उपकरण ० यस कार्यक्रम अन्तर्गत स्वीकृत बजेट परिधिभित्र रहि कार्यक्रम संचालन कार्यविधी बमोजिम हुनेछ । ५ गत आ.व.मा अनुदान नपाएका उन्नत प्रविधि अवलम्वन गरेको, व्यवसायी खेती गर्ने , बढी लागत सहभागिता भएको व्यक्ती/ संस्थालाई प्राथमिकता दिइने छ । ० रित नपुगेका, म्याद नाघी प्राप्त भएका, झुट्टा विवरण पेश गरेको प्रमाणित भएमा जुनसुकै बेला आवेदन रद्द हुनेछ तथा त्यसको स्वयं जिम्मेवर हुनेछ। ० छोटो सुचीमा नपरेका/रित नपुगेका प्रस्तावहरु छनौटका लागि समावेश/स्थलगत निरीक्षण गरिने छैन । ० अघिकतम् अनुदान प्रतिशत कृषि क्षेत्रमा अनुदान परिचालन कार्यबिधि, २०७६ मा व्यवस्था भए बमोजिम कायम हुनेछ। ५ प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने लगायतका यस सुचनासँग सम्बन्धित सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षीत रहनेछ | सूचना!!! G Mm ०८ न्द