Notice Park
Inland Revenue Department
Gen Info

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्रणालीमा बीजक प्रविष्टि सम्बन्धी सूचना

Summary

पाक्षिक रुपमा खोलिने करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तरर्गत सम्वत्‌ २०८३ आश्विन १६ गतेदेखि ३१ गतेसम्मको उपहार कुपनहरू यहि कार्तिक ०१ गते खोलिने तथा विजेताको घोषणा गरिने भएको हुँदा उल्लेखित अवधिभित्र नगद भुक्तानी गरी वस्तु कुपन प्राप्त गर्नुहुन सूचित गरिन्छ। प्रस्तुत उपहार कार्यक्रममा सहभागी भई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Inland Revenue Department
Industry
Department/Divisions
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सकेर, 3 अगस्ति: areata, gt: fer तक at लाजिम्पाट, काठमाडौं करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्रणालीमा बीजक प्रविष्टि सम्बन्धी सूचना। पाक्षिक रुपमा खोलिने करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तरर्गत सम्वत्‌ २०८३ आश्विन १६ गतेदेखि ३१ गतेसम्मको उपहार कुपनहरू यहि कार्तिक ०१ गते खोलिने तथा विजेताको घोषणा गरिने भएको हुँदा उल्लेखित अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताहरुले यहि आश्विन ३१ गते शनिबार भित्र https://prize.ird.gov.np/ मा गाई खरिद बिल सम्बन्धी विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्नुहुन सूचित गरिन्छ। प्रस्तुत उपहार कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बील अनिवार्य भएकोले सम्पूर्ण उपभोक्तावर्गमा वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा खरिद बील लिनुहुन अनुरोध छ। साथै, वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बील/बीजक जारी गर्नु/गराउन हुन समेत सबै व्यवसायी वर्गमा सूचित गरिन्छ | अन्तमा, आउदै गरेको विजया दशमीको पावन अवसरमा यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना !!

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.