- notices
- 18
- followers
- 0
- views
- 30
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता उपभोक्ताहरुको नामावली (२०८३, कार्तिक ०१ - १५ गतेसम्म)
आन्तरिक राजस्व विभाग लाजिम्पाट, काठमाडौं अर्थ मन्त्रालयको सुवर्ण हलमा मिति २०८३/०७/१६ गते खोलिएको कात्तिक ०१ गते देखि १५ गतेसम्मको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताहरू कात्तिक ०१ गते देखि १५
... Read morePower Backup System खरिद सम्बन्धी बोलपत्र आव्हानको सूचना
Power Backup System यस विभागको लागि आवश्यक बोलपत्रको माध्यमबाट खरिद गर्पुन र्ने भएकोले इच्छुक फर्म संस्था कम्पनीले यो सूचना प्रकाशन भएको मितिले 2२ दिन भित्र यस विभागको सामान्य प्रशासन शाखाबाट वा आन्तर
... Read moreKeynote Address by Dr. Bhishma Kumar Bhusal, Director General, Inland Revenue Department, Nepal and Immediate Past Chair of the BRITACOM Council in an opening Ceremony of the Seventh Belt and Road Initiative Tax Administration Cooperation Forum (BRITACOF)
Ceremony of the Seventh Belt and Road Initiative Tax Administration Cooperation Forum (BRITACOF) Theme: “Smart Taxation, Shared Prosperity” Hotel Mulia Senayan, Jakarta, Indonesia | 13 October 2026 Ex
... Read moreकरदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता उपभोक्ताहरुको नामावली (२०८३, आश्विन १६ - ३१ गतेसम्म)
सम्माननीय प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार श्री विवेक मिश्र, अर् थ मन्त्रालयका निमित्त सचिव डा. समु न दाहाल, कलाकारद्धय दिपकराज गरी र दीपाश्री निरौला समेतको समपु स्थितीमा काठमाडौंस्थित विशाल बज
... Read moreकरदाता प्रोत्साहन उपहार कार्यक्रमको प्रणालीमा बीजक प्रविष्टि सम्बन्धी सूचना
पाक्षिक रुपमा खोलिने करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तरर्गत सम्वत् २०८३ आश्विन १६ गतेदेखि ३१ गतेसम्मको उपहार कुपनहरू यहि कार्तिक ०१ गते खोलिने तथा विजेताको घोषणा गरिने भएको हुँदा उल्लेखित अवधिभि
... Read moreसिलबन्दी दरभाउपत्र स्वीकृत गरिएको सम्बन्धी सूचना
यस जिभागको लाजग आिश्यक P-PAN र B-PAN खररद गनथ जमजि २०८३।०५।१८ मा जसलबन्त्दी दरभाउपर आव्हान गररएको र प्राप्त भएका दरभाउपरहरु मध्ये यस जिभागको जमजि २०८३।०६।२३ को जनर्थयानसु ार सािथिजनक खररद जनयमािली, २०
... Read moreसिलबन्दी दरभाउपत्र स्वीकृत गरिएको सम्बन्धी सूचना २३ असोज, २०८३
यस विभागको लागि एक वर्ष अवधिको देहाय अनुसारको सरसफाई सम्बन्धी सेवा खरिद गर्न मिति २०८३।०४।२९ मा सिलबन्दी दरभाउपत्र आव्हान गरिएको र प्राप्त भएका दरभाउपत्रहरु मध्ये यस विभागको मिति २०८३।०६।२२ को निर्णया
... Read more"स्मारिका" प्रकाशनका लागि लेखरचना उपलब्ध गराउने सम्बन्धी सूचना २१ असोज, २०८३
आन्तरिक राजस्व विभागले कर दिवस-२०८३ को अवसरमा मिति २०८३ मंसिर १ गते स्मारिका प्रकाशन गर्न लागेको हुँदा उक्त स्मारिकामा लेखरचना समावेश गर्न इच्छुक लेखक महानुभावहरूबाट सार्वजनिक प्रशासन, अर्थतन्त्र एवं
... Read moreसिलबन्दी दरभाउपत्र स्वीकृत गरिएको सम्बन्धी सूचना १६ असोज, २०८३
यस विभागको लागि एक वर्ष अवधिको देहाय अनुसारको सूरक्षा सम्बन्धी सेवा खरिद गर्न मिति २०८३।०४।२९ मा सिलबन्दी दरभाउपत्र आव्हान गरिएको निर्णयानुसार सार्वजनिक खरिद नियमावली, सम्बन्धित सबैको जानकारीको लागि य
... Read moreसिप प्रवर्द्धन शुल्क सम्बन्धी कार्यविधि, २०८३
आर्थिक ऐन, २०८३ को दफा १४ ले नेपालमा उपभोक्तालाई सुन,चाँदी तथा तिनका गर गहना र वस्तुहरुको बिक्री गर्दा त्यस्तो बिक्री मूल्यमा सिप प्रवर्द्धन शुल्क लाग्ने व्यवस्था गरे बमोजिम उक्त सिप प्रवर्द्धन शुल्कक
... Read moreविलासिता शुल्क सम्बन्धी कार्यविधि, २०८३
आर्थिक ऐन, २०८३ को दफा १३ ले पाँच तारे र सो भन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवाको बिक्री मूल्यमा र आयातित तयारी मदिराको पैठारीमा विलासिता शुल्क लाग्ने व्यवस्था गरे बमोजिम उक्
... Read moreAbout
Inland Revenue Department (आन्तरिक राजस्व विभाग), Department/Divisions. Latest notices on Notice Park.
Contact
- Website
- http://ird.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.