सिलबन्दी दरभाउपत्र स्वीकृत गरिएको सम्बन्धी सूचना २३ असोज, २०८३
Summary
यस विभागको लागि एक वर्ष अवधिको देहाय अनुसारको सरसफाई सम्बन्धी सेवा खरिद गर्न मिति २०८३।०४।२९ मा सिलबन्दी दरभाउपत्र आव्हान गरिएको र प्राप्त भएका दरभाउपत्रहरु मध्ये यस विभागको मिति २०८३।०६।२२ को निर्णयानुसार सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन समेत) को नियम ८४ को उपनियम ap ap नियम (१०) बमोजिम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cf7487de-36bc-4de7-94e9-a4256ce6e8af.pdfPDF · 1 page · 195 KBOpen
Key details
- Organization
- Inland Revenue Department
- Industry
- Department/Divisions
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग लाजिम्पाट, काठमाडौं मिति २०८३/०६/२३ सिलबन्दी दरभाउपत्र स्वीकृत गरिएको सम्बन्धी सूचना यस विभागको लागि एक वर्ष अवधिको देहाय अनुसारको सरसफाई सम्बन्धी सेवा खरिद गर्न मिति २०८३।०४।२९ मा सिलबन्दी दरभाउपत्र आव्हान गरिएको र प्राप्त भएका दरभाउपत्रहरु मध्ये यस विभागको मिति २०८३।०६।२२ को निर्णयानुसार सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन समेत) को नियम ८४ को उपनियम ap ap नियम (१०) बमोजिम स्वीकृत गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल we | Sara. 'कामको बिबरण | स्वीकृत गरिएको दरभाउपत्रदाताको कबोल अंक नाम, ठेगाना (वार्षिक मू.अ.कर सहित) १. | IRDISQIG/ सरसफाई सेवा श्री मुक्तिनाथ सेक्युरिटी सर्भिस रु.१३,७९,२४९ | ३० 2083-84/02 eae खरिद सम्बन्धी प्रा.लि., बालाजु, काठमाडौं