Notice Park
Bharatpur Metropolitan City
Acts & regulations

कारबाही प्रक्रिया अगाडि बढाउने सम्बन्धी अत्यन्त जरुरी सूचना।

कारबाही प्रक्रिया अगाडि बढाउने सम्बन्धी अत्यन्त जरुरी सूचना।

Summary

भरतपुर महानगरपालिका नगर कार्यपालिका कार्यालयसँग तपसिलमा उल्लिखित ठेक्का तथा कार्यहरू सम्पन्न गर्ने गरी तपसिलमा उल्लिखित निर्माण कम्पनी/फर्म/निर्माण व्यवसायीहरूले सम्झौता गरेता पनि निर्धारित समयमित्र निर्माण कार्य सम्पन्न गर्न ठोस प्रयास नगरेको हुँदा निर्माण कार्य सम्पन्न गर्नका लागि यस अघिको पटक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bharatpur Metropolitan City
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ge, भरतपुर महानगरपालिका कुन ae नगर कार्यपालिकाको कार्यालय (ts eee भरतपुर, चितवन ९०७० reas कारबाही प्रक्रिया अगाडि बढाउने सम्बन्धी अत्यन्त जरुरी स्‌चना a प्रकाशित मिति : २०८३॥०५।३० भरतपुर महानगरपालिका नगर कार्यपालिका कार्यालयसँग तपसिलमा उल्लिखित ठेक्का तथा कार्यहरू सम्पन्न गर्ने गरी तपसिलमा उल्लिखित निर्माण कम्पनी/फर्म/निर्माण व्यवसायीहरूले सम्झौता गरेता पनि निर्धारित समयमित्र निर्माण कार्य सम्पन्न गर्न ठोस प्रयास नगरेको हुँदा निर्माण कार्य सम्पन्न गर्नका लागि यस अघिको पटक पटक सूचना, लिखित पत्र तथा मौखिक निर्देशन मार्फत आग्रह गर्दा समेत लामो समयसम्म बेवास्ता गरी खरिद सम्झौता बमोजिमको निर्माण कार्यहरू समयमै सम्पन्न गर्नेतर्फ पहल तथा चासो नै नदेखाई बेवास्ता गरेकोले हालसम्म पनि सो योजना सम्पन्न नगरेको। अलपत्र भएको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ र ठेक्का सम्झौताको शर्त (GCC ७२) मा प्रावधान भए बमोजिम ठेक्का सम्झौता तोडी कार्य सम्पादन जमानत जफत गर्ने, कालोसूचीमा राख्न सिफारिस गर्ने, हर्जाना असुल गर्ने, बाँकी निर्माण कार्यहरूको मूल्याङ्कन गरी ठेक्का सम्झौता बमोजिम सरकारी सम्पत्ति बाँकी सरह असुल उपर गर्ने लगायतका कारबाही प्रक्रिया किन अगाडि नबढाउने ? कारबाही अगाडि बढाउनु नपर्ने मनासिब कारण भए यो सूचना प्रकाशित मितिले सात (७) दिनभित्र यस कार्यालयमा अनिवार्य रूपमा कम्पनीको आधिकारिक व्यक्ति स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्नुहुन यो सूचना प्रकाशित गरिन्छ । यो सूचनाको बेवास्ता गरी कार्य स्थलमा निरन्तर तीव्रताका साथ निर्माण कार्य नगराई उल्लिखित स्पष्टीकरण पेश नगरी बसेमा वा कुनै मनासिब कारण पेश हुन नआएको खण्डमा सम्झौता बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने समेत जानकारी गराइन्छ । लि . निर्माण कम्पनी /फर्म व्यवसायीको ठेक्का सम्झौता » ठेक्का नं. कामको विवरण सं. नाम र ठेगाना मिति a 1. | Construction of Drain in Astha and Ananda Tole to Dhital Rice Mill 2082/03/18 Chowk, BMC-12 Ltd., Kathmandu-10, Buddhanagar 06-BMC/082/083/W/NCB/06 ; * | Construction of Blacktopped Roads at Different Places of BMC-14 | Pvt.Ltd., Bharatpur-12, Chitwan. Construction of Blacktopped Roads at Different Places of BMC-12 | Pvt.Ltd., Bharatpur-12, Chitwan. 12-BMC/082/083/W/NCB/18 a: (082/83) Chitwan ति Construction of Blacktopped Road in BMC-28 Chitwan Construction of different road of ward no. 5 Limited, Bharatpur-9 छ Construction of Blacktopped Roads at BMC-9 (2082/083) Pvt.Ltd., Bharatpur-12, Chitwan. + [omen e 000 0007 Construction of Different Blacktopped Roads and Protection Works ” | 2082/10/07 at BMC-13 Bharatpur 19-BMC/082/083/W/NCB/51 aa BMC-19 Pvt.Ltd., Bharatpur-12, Chitwan. १ BMC-6 Pvt.Ltd., Bharatpur-12, Chitwan. Package of Ward 16 Pvt.Ltd., Bharatpur-12, Chitwan. different roads of BMC ward-21 Pvt.Ltd., Bharatpur-12, Chitwan. (Lalitchowk to Narayani Road) at BMC-17 Chitwan , Mani Paudel's House Line) BMC-4 Chitwan $7-BMC/082/083/W/NCB/137 Construction of Blacktopped Road at . : Road(Jaya Nepal Dairy Chowk Adhuro Sadak) BMC-15 Chitwan जा | डी?) 19. ९ Chi 2082/12/20 at BMC-18,19 hitwan » RST Se econ eer Na ae 20. ९ Chi 2082/12/16 BMC-16 hitwan. Ada ha Tole Sahid Dinesh Marga BMC-15 Bharatpur drain in Kachpache Chowk at BMC-04 Chitwan Roads at BMC-28 (2082/83) Chitwan " BMC- 3, 4, 5 and 7 7, Chitwan 12-BMC/082/083/W/N CB/23 Ugrachandi builder. 26. Kerunga Khola Niyantran (Wall Construction), Nilakantha Bharatpur- 11 १ 2082/08/29 Shivamandir Kshetra, Bharatpur 12 प्रमुख प्रशासकीय अघिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report