निष्क्रिय प्रहरी कुकुर वितरण गर्ने सम्बन्धी सूचना
Summary
प्रस्तुत विषयमा “प्रहरी aT (K-9) हरुको विषयगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन -२०८० (पहिलो परिमार्जन)” मा रहेको प्रावधान बमोजिम गठित “निष्क्रिय प्रहरी कुकुर व्यवस्थापन समिति” बाट निष्क्रिय प्रमाणिकरण तथा “मूल्य निर्धारण समिति” बाट न्यूनतम मूल्य निर्धारण समेत भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 76616849-5c85-4fe8-8f09-d16952b52fab.pdfPDF · 1 page · 748 KBOpen
Key details
- Organization
- Nepal Police
- Industry
- Army/police
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
SPR FS or नेपाल Pensa कार्यालय महाराजगंज काठमाडौँ :- निष्क्रिय प्रहरी कुकुर वितरण गर्ने सम्बन्धी सूचना। (सूचना प्रकाशित मिति २०८३।०६।२३ गते ) प्रस्तुत विषयमा “प्रहरी aT (K-9) हरुको विषयगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन -२०८० (पहिलो परिमार्जन)” मा रहेको प्रावधान बमोजिम गठित “निष्क्रिय प्रहरी कुकुर व्यवस्थापन समिति” बाट निष्क्रिय प्रमाणिकरण तथा “मूल्य निर्धारण समिति” बाट न्यूनतम मूल्य निर्धारण समेत भएको यस कार्यालयमा सेवारत तपसिल बमोजिमका निष्क्रिय प्रहरी कुकुरहरु वितरणको प्राथमिकतामा रहेका ईच्छुक दाता, बहालवाला एवं पूर्व प्रहरी कर्मचारीहरु र अन्य सर्वसाधारण व्यक्तिहरुलाई स-शुल्क वितरण गर्ने व्यवस्था मिलाईएको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आवश्यक कागजात सहित सक्कलै निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। वितरण गरिने निष्क्रिय प्रहरी ROT गरिने निष्क्रिय प्रहरी कृक्रहरुको विवरणः- | सि.नं. जात नाम ङ् | हर | मिति/उमे वेषय निर्धा कै. | | । १. जर्मन शेफर्ड एला (Ella) | पोथी २०७५।०५।१३ | विस्फोटक पदार्थ | ७,०००: | (German Shepherd) (८ बर्ष २ महिना) | खोजी एवं पहिचान । २. ल्याब्राडोर बेनी (Beni) | भालै २०८०।०२।२१ विस्फोटक पदार्थ | ५,०००: । (Labrador) (२ बर्ष ४महिना ) | खोजी एवं पहिचान | निवेदनका साथ पेश गर्नु पर्ने कागजात:- १. नेपाल प्रहरीको बहालवाला प्रहरी कर्मचारीहरुको हकमा: सम्बन्धित प्रहरी कर्मचारीको परिचय पत्रको प्रतिलिपि | २. नेपाल प्रहरीको पूर्व प्रहरी कर्मचारीहरुको हकमा: सम्बन्धित पूर्व प्रहरी कर्मचारीको पेन्सनप्टाको प्रतिलिपि | र. अन्य सर्वसाधारण व्यक्तिहरुको हकमा: नाम, ठेगाना खुल्ने कुनै सरकारी प्रमाणपत्रको प्रतिलिपि | ४. दाताको हकमा: सहयोग स्वरुप कुकुर प्रदान गर्दाको सर्तनामाको प्रतिलिपि | ५, Online निवेदन पेश गर्नको लागि: निष्क्रिय प्रहरी कुकुर स्वीकारको निवेदन भरी निवेदन तथा आवश्यक कागजातहरु Scan गरेर यस कार्यालयको ईमेल ठेगाना [email protected] मा पठाउन OOH / अध्यक्ष (प्रा.प्र.उ. डा. राम चन्द्र सत्याल ) निष्क्रिय प्रहरी कुकुर व्यवस्थापन समिति