Notice Park
Madi Municipality, Chitwan
Others

लेखा परीक्षण गर्न आशय पत्र माग गरिएको सूचना (प्रथम पटक प्रकाशित मिति २०८३/०६/०२)

Deadline 3 Oct 2026The deadline has passed.
लेखा परीक्षण गर्न आशय पत्र माग गरिएको सूचना (प्रथम पटक प्रकाशित मिति २०८३/०६/०२)

Summary

प्रस्तुत विषयमा, माडी नगरपालिकाको नगर शिक्षा समितिको मिति २०८३।०६।०२ गतेको निर्णयानुसार माडी नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको आर्थिक वर्ष २०८२/८३ मा भएको आर्थिक कारोबारको अन्तिम लेखापरीक्षणका लागि नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (1८49) मा दर्ता भएका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Madi Municipality, Chitwan
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

S माडी नगरपालिका = gad नगर कार्यप्रालिकाको कार्यालय ८०, बसन्तपुर, चितवन हट) ee बागमती प्रदेश, लेपाल|/?“.-.; पत्र सं.: OG You १, 0007 £ SS —— nk: Ine ae लेखापरीक्षण गर्न आशय पत्र माग सूचता |. , प्रथम पटक सूचना प्रकाशित मितिः २०८३।०६। ०२ (ने.सं. ११४६ जंलाथ्व सप्तमि। प्रस्तुत विषयमा, माडी नगरपालिकाको नगर शिक्षा समितिको मिति २०८३।०६।०२ गतेको निर्णयानुसार माडी नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको आर्थिक वर्ष २०८२/८३ मा भएको आर्थिक कारोबारको अन्तिम लेखापरीक्षणका लागि नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (1८49) मा दर्ता भएका दर्तावाल लेखापरीक्षकहरूबाट आशय पत्र माग गर्ने निर्णय भएकाले इच्छुक दर्तावाल लेखापरीक्षक वा फर्महरूले देहाय बमोजिमका सर्त तथा कागजातहरू समावेश गरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस नगरपालिकाको कार्यालय (शिक्षा, युवा तथा खेलकुद शाखा) मा सूची दर्ताका लागि पेस गर्नुहुन आह्वान गरिन्छ। देहायः (क) आशय पत्रका साथ पेस गर्नुपर्ने आवश्यक कागजातहरू: १. निवेदन (सम्पर्क मोबाइल नं. र इमेल ठेगाना सहित) - १ थान २. नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (0019) मा दर्ता गरिएको प्रमाणपत्रको प्रतिलिपि नवीकरण सहित) --१ थान ३. लेखापरीक्षकको दर्ता/इजाजत प्रमाणपत्रको प्रतिलिपि - १ थान ४. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि - १ थान ५. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि - १ थान ६, स्थायी लेखा नं. (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा फर्म अद्यावधिक प्रमाणपत्र - १ थान ७. स्वयम्‌ उपस्थित भई सम्बन्धित विद्यालयमा पुगी नियमानुसार लेखापरीक्षण गर्ने प्रतिबद्धता पत्र - १ थान (ख) आशय पत्र सम्बन्धी सर्त तथा नियमहरू: १. विगत आर्थिक वर्षहरूमा नियुक्त भएका लेखापरीक्षकहरूमध्ये आफू खटिएको विद्यालयको लेखापरीक्षण तोकिएको समयमा सम्पन्न नगर्ने तथा समयमै प्रतिवेदन नबुझाउने लेखापरीक्षकलाई छनोट प्रक्रियामा समावेश गरिने छैन। २. लेखापरीक्षण सम्पन्न गरी शिक्षा, युवा तथा खेलकुद शाखामा तोकिए बमोजिम प्रतिवेदनको सक्कल प्रति अनिवार्य रूपमा पेस गर्नुपर्नेछ | ३. लेखापरीक्षण गरे बापतको पारिश्रमिक प्रचलित नियम तथा माडी नगरपालिकाको निर्णय बमोजिम हुनेछ। ४. तोकिएको समयभित्र र रीतपूर्वक प्राप्त हुन नआएका आशय पत्र उपर कुनै कारबाही हुने छैन। ५. लेखापरीक्षक नियुक्तिका लागि सिफारिस गर्ने वा नगर्ने सम्पूर्ण अधिकार fe निहित wag | \, (रामचन्द्र खड्का) नि.प्रमुख प्रशासकीय अधिकृत नि.प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 3 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.