Notice Park
Rajarshi Janak University
Tender/Bids

0 Shares

Deadline 30 Oct 2026The deadline has passed.
0 Shares (1)0 Shares (2)

Summary

यस विश्वविद्यालयको राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सको लागि जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत परिकमा सडकको १(एक) किलोमिटर वरीपरी कम्तिमा १२० देखि १३० $०-४९९ क्षेत्रफल भएको कम्तिमा २० वटा कोठाहरु र ५ (पाँच) वटा गाडी एवं १५-२० वटा मोटरसाईकल पार्किंगको व्यवस्था भएको पक्की घरको छत कम्तिमा ३५०० Sq-Feet…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rajarshi Janak University
Industry
Education
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

011a73b0-8045-49f0-bc27-f7661d38400e.jpeg

ny tas द्र ब्रिश्व्विद्यालय (es राजर्षिजन्कै ; विश ५०१४ नपम पु al os se घर जग्गा भाडामा लिने प्रस्ताव पत्र दरभाउपत्र) सम्बन्धि सूचना (प्रथम पटक प्रकाशित मिति २०८३।०६।२३ गते) यस विश्वविद्यालयको राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सको लागि जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत परिकमा सडकको १(एक) किलोमिटर वरीपरी कम्तिमा १२० देखि १३० $०-४९९ क्षेत्रफल भएको कम्तिमा २० वटा कोठाहरु र ५ (पाँच) वटा गाडी एवं १५-२० वटा मोटरसाईकल पार्किंगको व्यवस्था भएको पक्की घरको छत कम्तिमा ३५०० Sq-Feet क्षेत्रफल भएको घरजग्गा भाडामा लिनु पर्ने आवश्यकता भएकोले यो सुचना प्रकाशित भएको मितिले २१ दिन भित्र विश्वविद्यालयको राष्ट्रिय बाणिज्य बैंक पिडारी चौक शाखा, जनकपुरधाममा रहेको च.हि.नं. १५२०१००००२२०१००१ मा रु१०००/- (wail एक हजार मात्र) फिर्ता नहुने रकम जम्मा गरि सोको सक्कल भौचर लिई विश्वविद्यालयको केन्द्रीय कार्यालयको प्रशासन शाखाबाट उपलब्ध हुने प्रस्ताव पत्र (दरभाउपत्र) बुझी रितपुर्वक भरेर उक्त म्याद भित्र शिलबन्दी गरि बुझाउनु हुन सुचित गरिन्छ, म्याद भित्र प्राप्त नभएका र रितपूर्वक नपुगेका शिलबन्दी दरभाउपत्र उपर कुनै कारबाही हुने छैन, शिलबन्दी दरभाउपत्रहरु दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा मिति 2003/00/98 गते अपरान्ह: ४:00 बजे कार्यालयमा खोलिने छ, दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थिति नभएमा पनि दरभाउ पत्र खोल्न कुनै बाधा पर्ने छैन, दरभाउपत्र स्वीकृत गर्ने/नगर्ने सम्पूर्ण अधिकार यस विश्वविद्यालयमा निहित रहने छ, विशेष जानकारीका लागि यस विश्वविद्यालयको सामान्य प्रशासन शाखामा सम्पर्क राख्न अनुरोध छ | ' सम्पर्क नं. ९८४४०५०५५०६ So NOS 22,०६०

d4b7c4e0-7261-45ec-a50b-f41c7638ed95.jpeg

th Sao 2 ब्विश्जविद्यालय ie" राजर्षिजङ्गकै, faite Mae bie ५१०१ Sep 000 घर जग्गा भाडामा लिने प्रस्ताव पत्र दरभाउपत्र) सम्बन्धि सूचना (प्रचम पटक प्रकाशित मिति २०८३१०६।२३ गते) यस विश्वविद्यालयको राजर्षिजनक स्कुल अफ Rear साइन्सको लागि जतकपुरघाम उपमहानगरपालिका अन्तर्गत परिकमा सद्घकको १(एक) किलोमिटेर वरीपरी कम्तिमा १२० देखि १३० Sq-Feet क्षेत्रफल भएको कम्तिमा २० वटा कोठाहरु र ५ (पांच) वटा गाडी एवं १५-२० वटा मोटरसाईकल पाकिंगको व्यवस्था भएको पक्की घरको छत कम्तिमा ३५०० Sq-Feet क्षेत्रफल भएको घरजग्गा भाडामा लिनु पर्ने आवश्यकता भएकोले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र विश्वविद्यालयको राष्टिय बाणिज्य बैंक पिडारी चौक शाखा, जनकपुरधाममा रहेको च.हि.नं. १५२०१००००२२५१००१ मा =4ooo/- ।अक्षरेपी एक हजार मात्र फिर्ता नहुने रकम जम्मा गरि सोको सक्कल भौचर लिई विरश्वावद्यालयको केन्द्रीय कार्यालयको प्रशासन शाखाबाट उपलब्ध हने प्रस्ताव पत्र (दरभाउपत्र) बुझी रितपुर्वक भरेर उक्त म्याद भित्र शिलबन्दी गरि बुझाउनु हुन सुचित गरिन्छ, म्याद भित्र पाप्त नभएका र रितपूर्वक नपुगेका शिलबन्दी दरभाउपत्र उपर कुनै कारवाही हुनै छैन, शिलबन्दी दरभाउपत्रहरु दरभाउपत्रदाता. वा तिजको प्रतिनिधिको रोहबरमा मिति २०८३/०७/१६ aa अपरान्ह: ४:०० वजे कार्यालयमा खोलिने छ, दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थिति नभएमा पनि दरभाउ पत्र खोल्न कुनै बाधा पर्ने छैन, दरभाउपत्र स्वीकृत गर्ने «नगर्ने सम्पूर्ण अधिकार यस विश्वविद्यालयमा निहित रहने छ, विशेष जानकारीका लागि यस विश्वविद्यालयको सामान्य प्रशासन शाखामा सम्पर्क राख्न अनुरोध छ। " सम्पर्क नं. ९५४४०५८५%६ Sano दह्रो विक

Like

0

Views

1

Comments

0

Share

0

Save

Report