परीक्षा फारम भर्ने सम्बन्धि सूचना ।

Summary
रा.ज.वि केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र, जनकपुरधामद्वारा सेमेष्टर प्रणालीमा संचालित शैक्षिक कार्यक्रम PDGE, LLB, LLM, MCA, MCME, M.Sc.Environmental Science Afite वर्ष २०5३/०६४ प्रथम वर्ष प्रथम सेमेष्टरका नियमित परीक्षार्थीहरुले नियमानुसार परीक्षा आवेदन फारम भरी क्याम्पसमा बुझाउन हुन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- dd6e7100-70a1-4673-917e-f68155aa6006.jpgJPEG · 745×1024 · 150 KBOpen
Key details
- Organization
- Rajarshi Janak University
- Industry
- Education
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
AE राजर्षि जनक विश्वविद्यालय / ३ ¥ ~ Mi. x ; केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र "००४ जनकपुरधाम, नेपाल प.सं. :- छिरे च.नं. :- ore fafa :- 2053/00/98 ॥ नेपाल संवत ११४६ BATA ०८ परीक्षा फारम भर्ने सम्बन्धि सूचना रा.ज.वि केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र, जनकपुरधामद्वारा सेमेष्टर प्रणालीमा संचालित शैक्षिक कार्यक्रम PDGE, LLB, LLM, MCA, MCME, M.Sc.Environmental Science Afite वर्ष २०5३/०६४ प्रथम वर्ष प्रथम सेमेष्टरका नियमित परीक्षार्थीहरुले नियमानुसार परीक्षा आवेदन फारम भरी क्याम्पसमा बुझाउन हुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। १) परीक्षा आवेदन फारम सम्बन्धमा । क) परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरी सबै yaar पुग्याई नियमानुसार आँफैले सम्बन्धित क्याम्पसमा बुझाउनु पर्नेछ । यसमा अन्यथा हुन गएमा विद्यार्थी स्वयं जवाफदेही हुनेछ । ख) परीक्षा आवेदन फारम भर्नका लागि: हालसालै खिचेको साधारण पोशाक भएको पासपोर्ट साइजको ०२ प्रति फोटो आवश्यक पर्नेछ । ग) परीक्षा सञ्चालन अवधि सम्म प्रवेश पत्रको प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नु पर्नेछ । ५ घ) परीक्षा फारमको साथमा Internal Assessment Mark अनिवार्य पठाउनु पर्नेछ | २) परीक्षा आवेदन फारम भर्ने म्याद सम्बन्धमा । क) नियमित शूल्कमा परीक्षा फारम भर्ने मिति २०5३१०७१७ गते देखि मिति २०५३/०5 /०७ गते सम्म । ख) दोब्बर शूल्कमा परीक्षा फारम भर्ने मिति २०5३१०८।१४ गते सम्म | ग) क्याम्पसले मिति २०८३/०%/१५ गते भित्रमा केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र, . जनकपुरधाममा परीक्षा फारम र परीक्षा शुल्क अनिवार्य बुझाउनु पर्नेछ । घ) क्याम्पसले परीक्षा फारमहरु बुझाउदा केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रमा सर्वप्रथम परीक्षा/गोप्य शाखामा रुजु गराएर साथै EXCEL मा ईलेक्ट्रोनिक कपी Pendrive वा e-mail ([email protected]) मार्फत विद्यार्थीहरुको विवरण बिषयगत रुपमा बुझाउनु पर्नेछ | ॥ | eevigman Se — 2 . . a ५३. . naersicane राजर्षि जनक विश्वविद्यालय केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र जनक्रपुरधामे, नेपाल च.नं. :- rr मिति :- 2063/00/98 नेपाल संवत ११४६ कौलाया om परीक्षा फारम भर्ने सम्बन्धि सूचना रा.ज.वि केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र, जनकपुरधामद्वारा सेमेष्टर प्रणालीमा संचालित शैक्षिक कार्यक्रम PDGE, LLB, LLM, MCA, MCME, M.Sc.Environmental Science Afite वर्ष २०5३/०६४ प्रथम वर्ष प्रथम सेमेष्टरका नियमित परीक्षार्थीहरुले नियमानुसार परीक्षा आवेदन फारम भरी क्याम्पसमा बुझाउन हुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। १) परीक्षा आवेदन फारम सम्बन्धमा । क) परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरी सबै yaar पुग्याई नियमानुसार आँफैले सम्बन्धित क्याम्पसमा बुझाउनु पर्नेछ । यसमा अन्यथा हुन गएमा विद्यार्थी स्वयं जवाफदेही हुनेछ । ख) परीक्षा आवेदन फारम भर्नका लागि: हालसालै खिचेको साधारण पोशाक भएको पासपोर्ट साइजको ०२ प्रति फोटो आवश्यक पर्नेछ । ग) परीक्षा सञ्चालन अवधि सम्म प्रवेश पत्रको प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नु पर्नेछ । घ) परीक्षा फारमको साथमा Internal Assessment Mark अनिवार्य पठाउनु पर्नेछ | २) परीक्षा आवेदन फारम भर्ने म्याद सम्बन्धमा । क) नियमित शूल्कमा परीक्षा फारम भर्ने मिति २०5३१०७१७ गते देखि मिति २०५३/०5 /०७ गते सम्म । ख) दोब्बर शूल्कमा परीक्षा फारम भर्ने मिति २०5३१०८।१४ गते सम्म | ग) क्याम्पसले मिति २०८३/०%/१5५ गते भित्रमा केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र, जनकपुरधाममा परीक्षा फारम र परीक्षा शुल्क अनिवार्य बुझाउनु पर्नेछ । घ) क्याम्पसले परीक्षा फारमहरु बुझाउदा केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रमा सर्वप्रथम परीक्षा/गोप्य शाखामा रुजु गराएर साथै EXCEL मा ईलेक्ट्रोनिक कपी Pendrive वा e-mail ([email protected]) मार्फत विद्यार्थीहरुको विवरण बिषयगत रुपमा बुझाउनु पर्नेछ | ॥ — < क नि 2०,040 249३. , nvecvtcma