Notice Park
Rajarshi Janak University
Result

0 Shares B.Sc.CSIT – I Semester (2026 Batch Regular & 2025 Batch Partial), BIT – I Semester (2026 Batch Regular) & BCA – I Semester (2025 Batch Partial) Student’s Result has been Published.

28days left
Deadline 3 Dec 2026
0 Shares B.Sc.CSIT – I Semester (2026 Batch Regular & 2025 Batch Partial), BIT – I Semester (2026 Batch Regular) & BCA – I Semester (2025 Batch Partial) Student’s Result has been Published.

Files

Key details

Organization
Rajarshi Janak University
Industry
Education
Category
Result
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

॥ 290 राजर्षि जनक विश्वविद्यालय 7 ५५ ७ द्ध ¥ केन्द्रीय परीक्षा संचालतुककुया था अभिलेख केन्द्र ७००, ० जन =) १०३४ hae i पुर म, नेर ial , Gee प.सं. :- Noes <5 च.नं. :- rea जँ मिति :२०५३/०७/१२ नेपाल संवत ११४६ कौलागा ०४ - सूचना । राजर्षि जनक विश्वविद्यालय, केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र, जनकपुरधामद्वारा सेमेष्टर प्रणाली अनुसारको शैक्षिक कार्यक्रम B.Se.CSIT - I Sem. (2026 Batch Regular & 2025 Batch Partial), BIT - I Sem. (2026 Batch Regular) & BCA - I Sem. (2025 Batch Partial) को परीक्षाफल केन्द्रीय परीक्षा संचालन तथा . अभिलेख परिषद्को निर्णय अनुसार प्रकाशित गरिएको छ | परीक्षाफल result.rju.edu.np मार्फत हेर्न सकिने छ। नोट: ॥ ७ प्राविधिक त्रुटिका कारण BIT - 1 Sem.(2026 Batch) का विद्यार्थीहरुलाई प्रवेश पत्र मार्फत उपलब्ध गराएको परीक्षा रोल नं. कायम नभएकाले उक्त विद्यार्थीहरुको रोल नं. पुनः अनलाईन देहाय अनुसार कायम गरीएको Bl | ४ ror ae = गाउत? म eo परीक्षाफल त्रुटि रहित होस्‌ भन्ने उदेश्य राखि प्रकाशित गरिएको छ तापनि अन्य: कुनै कारणबाट त्रुटि देखिएमा यस केन्द्रको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराईन्छ । » सम्बन्धित क्याम्पसले परीक्षाफलको लेजर ३५ (पैतिस) दिन भित्र अनलाईन मार्फत अनिवार्य डाउनलोड 00०००1०9०) गर्नुपर्ने छ | . ७ पूनर्योग गर्न चाहने परीक्षार्थीले परीक्षाफल प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र प्रति विषय रु ५००।०० को दरले यस केन्द्रको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक पिडारि ate, जनकपुरधाम शाखाको चल्ती खाता नं. १५२०१००००२७१९००१. मा जम्मा गरी सक्कल बैंक भौचर सम्बन्धित क्याम्पसमा बुझाई सो क्याम्पसले परीक्षाको अनलाईन प्रणाली मार्फत आबेदन दिई सक्कल बैंक भौचर सहित निम्न कागजातहरु संलग्न गरी यस केन्द्रमा पठाउनु पर्ने छ । संलग्न गर्नु पर्ने कागजातहरु : १. विद्यार्थीको निवेदन २. सेमेष्टर परीक्षाको ग्रेडसिट १, ३. सक्कल बैंक भौचर ७ a “Ne lt a uae सञ्चालन its aay inte GAS विश्वविद्यालय जनकपरघाम, लेपाल Website — https://rju.edu.np/ Email—[email protected] Contact No — 9766116704 राजर्षि जनक विश्वविद्यालय केन्द्रीय परीक्षा संचालन, ar अभिलेख केन्द्र मिति :२०५३/०७/१२ नेपाल संवत ११४६ कौलागा ०४ " सूचना । राजर्षि जनक विश्वविद्यालय, केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र, जनकपुरधामद्वारा सेमेष्टर प्रणाली अनुसारको शैक्षिक कार्यक्रम B.Se.CSIT - I Sem. (2026 Batch Regular & 2025 Batch Partial), BIT — I Sem. (2026 Batch Regular) & BCA - 1 Sem. (2025 Batch Partial) को परीक्षाफल केन्द्रीय परीक्षा संचालन तथा . अभिलेख परिषद्को निर्णय अनुसार प्रकाशित गरिएको छ | परीक्षाफल result.rju.edu.np मार्फत हेर्न सकिने छ। नोट: ७ प्राविधिक त्रुटिका कारण BIT - 1 Sem.(2026 Batch) का विद्यार्थीहरुलाई प्रवेश पत्र मार्फत उपलब्ध गराएको परीक्षा रोल नं. कायम नभएकाले उक्त विद्यार्थीहरुको रोल नं. पुनः अनलाईन देहाय अनुसार कायम गरीएको Gl [Syren गराएको रोल नं. कायम गरिएको रोल नं. a — 26010248 bs Ds 26010249 eo परीक्षाफल त्रुटि रहित होस्‌ भन्ने उदेश्य राखि प्रकाशित गरिएको छ तापनि अन्य: कुनै कारणबाट त्रुटि देखिएमा यस केन्द्रको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराईन्छ । ० सम्बन्धित क्याम्पसले परीक्षाफलको लेजर ३५ (पैतिस) दिन भित्र अनलाईन मार्फत अनिवार्य डाउनलोड 00०००1०9०) गर्नुपर्ने छ | ७ पूनर्योग गर्न चाहने परीक्षार्थीले परीक्षाफल प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र प्रति विषय रु ५००।०० को दरले यस केन्द्रको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक पिडारि aie, जनकपुरधाम शाखाको चल्ती खाता नं. १५२०१००००२७१९००१. मा जम्मा गरी सक्कल बैंक भौचर सम्बन्धित क्याम्पसमा बुझाई सो क्याम्पसले परीक्षाको अनलाईन प्रणाली मार्फत आबेदन दिई सक्कल बैंक भौचर सहित निम्न कागजातहरु संलग्न गरी यस केन्द्रमा पठाउनु पर्ने छ। संलग्न गर्नु पर्ने कागजातहरु : १. विद्यार्थीको निवेदन २. सेमेष्टर परीक्षाको ग्रेडसिट ३. सक्कल बैंक भौचर Website — https://rju.edu.np/ Email—[email protected] Contact No — 9766116704

Like

0

Views

9

Comments

0

Share

0

Save

Report