Notice Park
Rajarshi Janak University
Result

0 Shares BCA – I Semester (2026 Batch Regular) & BMA – I Semester (2026 Batch Regular) Student’s Result has been Published.

24days left
Deadline 29 Nov 2026
0 Shares BCA – I Semester (2026 Batch Regular) & BMA – I Semester (2026 Batch Regular) Student’s Result has been Published.

Files

Key details

Organization
Rajarshi Janak University
Industry
Education
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

८२ राजर्षि जनक विश्वविद्यालय 4 \t ति My x ( केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र oy” SHEN, TIT प.सं. :- १ च.नं. :- ८ मिति :२०5३/०७/०८ नेपाल संवत ११४६ कौलाथ्व १४ सूचना । watt जनक विश्वविद्यालय, केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र, जनकपुरधामद्वारा सेमेष्टर प्रणाली अनुसारको शैक्षिक कार्यक्रम BCA - I Sem. (2026 Batch Regular) & BMA - I Sem. (2026 Batch Regular) को परीक्षाफल केन्द्रीय परीक्षा संचालन तथा अभिलेख परिषद्को निर्णय अनुसार प्रकाशित गरिएको छ | परीक्षाफल result.rju.edunp मार्फत हेर्न सकिने छ । नोट: ७ परीक्षाफल त्रुटि रहित होस्‌ भन्ने उदेश्य राखि प्रकाशित गरिएको छ तापनि अन्य कुनै कारणबाट त्रुटि देखिएमा यस केन्द्रको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराईन्छ । ७ सम्बन्धित क्याम्पसले परीक्षाफलको लेजर ३५ (पैतिस) दिन भित्र अनलाईन मार्फत अनिवार्य डाउनलोड (Download) THIF छ । ७ पूनर्योग गर्न चाहने परीक्षार्थीले परीक्षाफल प्रकाशित भएको मितिले १५ (पन्ध) दिन भित्र प्रति विषय FOO को दरले-यस केन्द्रको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक पिडारि चौंक, जनकपुरधाम शाखाको ५ चल्ती खाता नं. १५२०१००००२७१९००१ मा जम्मा गरी सक्कल बैंक भौचर सम्बन्धित क्याम्पसमा बुझाई सो क्याम्पसले परीक्षाको अनलाईन प्रणाली मार्फत आबेदन दिई सक्कल बैंक भौचर सहित निम्न कागजातहरु संलग्न गरी यस केन्द्रमा पठाउनु पर्ने छ । संलग्न गर्नु पर्ने कागजातहरु : ॥ १. विद्यार्थीको निवेदन २. सेमेष्टर Recs ग्रेडसिट ३. सक्कल बैंक भौचर पद प्रा.डा. किशोर महतो नियन्त्रक Website - https://rju.edu.np/ Email — [email protected] Contact No — 9766116704 राजर्षि जनक विश्वविद्यालय केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र WAST, ITT मिति 2063/00/05 नेपाल संवत ११४६ कौलाथ्व १४ सूचना । watt जनक विश्वविद्यालय, केन्द्रीय परीक्षा संचालन तथा अभिलेख केन्द्र, जनकपुरधामद्वारा सेमेष्टर प्रणाली अनुसारको शैक्षिक कार्यक्रम BCA - I Sem. (2026 Batch Regular) & BMA - I Sem. (2026 Batch Regular) को परीक्षाफल केन्द्रीय परीक्षा संचालन तथा अभिलेख परिषद्को निर्णय अनुसार प्रकाशित गरिएको छ | परीक्षाफल result.rju.edunp मार्फत हेर्न सकिने छ । नोट : ७ परीक्षाफल त्रुटि रहित होस्‌ भन्ने उदेश्य राखि प्रकाशित गरिएको छ तापनि अन्य कुनै कारणबाट त्रुटि देखिएमा यस केन्द्रको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराईन्छ । ७ सम्बन्धित क्याम्पसले परीक्षाफलको लेजर ३५ (पैतिस) दिन भित्र अनलाईन मार्फत अनिवार्य डाउनलोड (Download) THIF छ । ७ पूनर्योग गर्न चाहने परीक्षार्थीले परीक्षाफल प्रकाशित भएको मितिले १५ (पन्ध) दिन भित्र प्रति विषय FOO को दरले-यस केन्द्रको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक पिडारि चौंक, जनकपुरधाम शाखाको चल्ती खाता नं. १५२०१००००२७१९००१ मा जम्मा गरी सक्कल बैंक भौचर सम्बन्धित क्याम्पसमा बुझाई सो क्याम्पसले परीक्षाको अनलाईन प्रणाली मार्फत आबेदन दिई सक्कल बैंक भौचर सहित निम्न कागजातहरु संलग्न गरी यस केन्द्रमा पठाउनु पर्ने छ । संलग्न गर्नु पर्ने कागजातहरु : १. विद्यार्थीको निवेदन २. सेमेष्टर परीक्षाको ग्रेडसिट ३. सक्कल बैंक भौचर KE महतो frre प्रा.डा. Website - https://rju.edu.np/ Email — [email protected] Contact No — 9766116704

Like

0

Views

9

Comments

0

Share

0

Save

Report