ठाडी भन्सार कार्यालयको मालसामान लिलाम सम्बन्धी सूचना
Summary
यस कार्यालयमा अवैध पैठारी/निकासीको अभियोगमा वादी नेपाल सरकार र प्रतिवादी वेबारिसे भएको भन्सार निकासी/पैठारी अभियोगमा यस कार्यालयमा दर्ता भएको देहाय बमोजिमको मालवस्तु जे जस्तो अवस्थामा छ सोही अवस्थामा भन्सार नियमावली २०८३ को नियम ८६(७) बमोज
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4a5c3cbf-72b2-4f72-82c5-a5eb929dbc35.pdfPDF · 4 pages · 1.3 MBOpen
Key details
- Organization
- Department of Customs
- Industry
- Department/Divisions
- Category
- Tender/Bids
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार अर्थ मन्त्रालय 1000 भन्सार विभाग 7401 “््टाडी भन्सार कार्यालय भगवानपर गा.पा.-४. ETS सिरहा, मधेश, नेपाल सूचना नं.- ०३ गोप्य सिलबन्दी बोलपत्रको माध्यमबाट मालबस्तुको लिलाम बिक्रि गर्ने सम्बन्धी ७(सात) दिने सूचना (सूचना प्रकाशित मिति:-२०८३/०६८/१५) यस कार्यालयमा अवैध पैठारी/निकासीको अभियोगमा वादी नेपाल सरकार र प्रतिवादी वेबारिसे भएको भन्सार निकासी/पैठारी अभियोगमा यस कार्यालयमा दर्ता भएको देहाय बमोजिमको मालवस्तु जे जस्तो अवस्थामा छ सोही अवस्थामा भन्सार नियमावली २०८३ को नियम ८६(७) बमोज