Notice Park
Teachers Service Commission (TSC)
Result

बढुवा नतिजा पुनरावलोकनसम्बन्धी सूचना

Summary

शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ (संशोधनसहित) को परिच्छेद १५ अन्तर्गत व्यवस्था भएको बढुवा सिफारिस समितिको सचिवालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखराको निर्णय बमोजिम ७५ प्रतिशत कार्यसम्पादन Heat आधारमा हुने बढुवाको योग्यताक्रम सूची मिति २०८२ । १२।०९ मा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Teachers Service Commission (TSC)
Industry
Commission
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल स्सरक्कार rater Sat उञायोरा स्सानोन्ठिमी, sera Website: www.tsc.gov.np iil —— ni TS दुइ ८८” मिति : २०८३।०६।२२ चलानी नं. : Pera << बढुवा नतिजा पुनरावलोकनसम्बन्धी (मिति २०८३।०६। २२) शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ (संशोधनसहित) को परिच्छेद १५ अन्तर्गत व्यवस्था भएको बढुवा सिफारिस समितिको सचिवालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखराको निर्णय बमोजिम ७५ प्रतिशत कार्यसम्पादन Heat आधारमा हुने बढुवाको योग्यताक्रम सूची मिति २०८२ । १२।०९ मा प्रकाशित भएकोमा विभिन्न जिल्लाका विज्ञापनका बढुवा सिफारिसउपर पर्न आएका उजुरीका सम्बन्धमा यस आयोगबाट पुनरावलोकन गर्दा तपसिलबमोजिमको नतिजा कायम भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल जिल्ला तथा विज्ञापन नम्वर तह र श्रेणी नतिजा संशोधित नतिजा संकेत ने शिक्षकको नाम प्राप्ताङ्क तनहुँ, ०१।०८२/०८३ प्रा. शि. द्वितीय | यथावत ११८८०४ | लक्ष्मण प्रसाद पराजुली ३७०९ (हरिप्रसाद शर्मा ११९१५६ कुमारी पार्वती श्रेष्ठ १६५६६३ आशादेवी राना(आले) १६५५७९ तिल कुमारी सोती थापा १३०७१५ | भीम प्रसाद न्यौपाने ५४७२३ । निर्मला ढकाल स्याङ्जा, ० दुर्गा , ०१।०८२/०८३ | प्रा. शि. द्वितीय ११९०६२ दुर्गा कुमारी खत्री ila ११९१९१ विष्णु कुमारी भुसाल अर्याल | ११९०९२ [धनप्रसाद अर्याल ११८६७९ | शोभा थापा | १७३०६९ राधिका पौडेल वाग्ले ११२९७८ प्रेम कुमारी वि.क. | | १२१७०१ | सावित्री चापागाइ ११८९५५ | सरिता रेग्मी | _ | 493080 दिलिप कुमार राना ९३.०० म्याग्दी, ०१।०८२/०८३ | wi. शि. द्वितीय | यथावत | 27)

Like

0

Views

2

Comments

0

Share

0

Save

Report