गहुँको बीउ उत्पादन कार्यक्रमका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना !!

Summary
यस प्यूठान नगरपालिका कृषि शाखाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार “गहुँको बीउ उत्पादन कार्यक्रम” मा अनुदान रकम उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा यस नगरपालिकाभित्रका कृषि व्ययसाय एवम् सहकारी सम्बन्धी संलग्न ईच्छुक कृषक समूह/कृषि सहकारी संस्था/कृषि फर्म/उद्यमी कृषकबाट…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 332e1568-5cdc-4469-b84b-ecfa31beea20.jpgJPEG · 2479×3229 · 572 KBOpen
Key details
- Organization
- Pyuthan Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gh Mp प्यूठान नगरपौँलिका : mA > "e website: ~ Os तक नगर कार्यपालिक्राको कार्यालय : www.pyuthanmun.gov.np re ae email: “Ey ae. Saat | IS pyuthannagarpalika@gmi > ७: at BI uthannagarpalika@gm: | SLE STA te प.सं. २०८३/०८४ Rare Pe ee ee ce Sere ee ee ae : गहुँको बीउ उत्पादन कार्यक्रमका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना | प्रथम पटक प्रकाशित मितिः २०८३/०५/११ गते : यस प्यूठान नगरपालिका कृषि शाखाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार “गहुँको बीउ उत्पादन कार्यक्रम” मा अनुदान रकम उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा यस नगरपालिकाभित्रका कृषि व्ययसाय एवम् सहकारी सम्बन्धी संलग्न ईच्छुक कृषक समूह/कृषि सहकारी संस्था/कृषि फर्म/उद्यमी कृषकबाट दरखास्त आव्हानको लागि यो सूचना प्रकाशित गरिएको छ।,यो सूचना प्रथम पटक प्रकाशन गरिएको मितिले २१ (एक्काइस) दिन ( मिति २०८३/०५/३१ गते ) भित्र प्यूठान नगरपालिकाको कार्यालयमा तपसिल अनुसारका कागजातहरु संलग्न राखी आवेदन सहित प्रस्ताव आव्हान गरिएको छ। आवश्यक कागजातहरु: ; १. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि , : २. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र , a ३. अनुसूची-२ बमोजिमको ढाँचाको निवेदन , दद ४. संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि , ५. समूह/फर्म/सहकारीको प्रस्ताव आन्हान सम्बन्धी निर्णयको प्रतिलिपि , es ६. समूह/फर्म/सहकारीको स्थायी लेखा नम्बर र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, ७. समूह/फर्म/सहकारीको लेखा परीक्षण प्रतिवेदन, : ८. जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाण पत्रको प्रतिलिपि, ९, बीउ उत्पादन कार्य गरेको भए सो सम्वन्धी सम्पूर्ण कागजात | ees कमल प्रसाद भुसाल : प्रमुख प्रशासकीय अधिकृत. “प्रमुख प्रशासकीय अधिकृत जा क्र