सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निवेदन पेश गर्ने सम्बन्धी सूचना ।
Summary
प्रस्तुत विषयमा यस गाउँपालिका क्षेत्रभित्र विगत ५ वर्षदेखि कृषि तथा पशुपन्छी उद्यम सञ्चालन गर्दै आउनुभएका इच्छुक कृषक तथा पशुपन्छी उच्यमी/ व्यवसायीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रयोजनका लागि यो सूचना प्रकाशन गरिएको छ । तसर्थ, सामाजिक सुरक्षा कोषमा आबद्ध हुन इच्छुक सम्बन्धित कृषक तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5af4c9ef-5d96-4c29-bee3-5903e18c1d43.pdfPDF · 2 pages · 695 KBOpen
Key details
- Organization
- Dhurkot Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
RU Ra Be कार्यालय <a> गाउँ Bare <a> es - . लुम्बिनी प्रदेश, नेपाल_ लुम्बिनी प्रदेश, नेपाल Wa: २०८३/०८४ मितिः २०८३/०६/१२ च.नं.: सूचना नं.:-६३ सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निवेदन पेश गर्ने सम्बन्धी सूचना । प्रस्तुत विषयमा यस गाउँपालिका क्षेत्रभित्र विगत ५ वर्षदेखि कृषि तथा पशुपन्छी उद्यम सञ्चालन गर्दै आउनुभएका इच्छुक कृषक तथा पशुपन्छी उच्यमी/ व्यवसायीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रयोजनका लागि यो सूचना प्रकाशन गरिएको छ । तसर्थ, सामाजिक सुरक्षा कोषमा आबद्ध हुन इच्छुक सम्बन्धित कृषक तथा पशुपन्छी उद्यमीहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन अर्थात मिति २०८३/०६/१९ गतेभित्र यस कार्यालयमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ । संलग्न गर्नु पर्ने कागजातहरु: १.व्यक्तिगत निवेदन, २,नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, ३,फर्म/व्यवसाय दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, ४,वडा कार्यालयको सिफारिस पत्र, gk रुद्र बहादुर पछाई -प्रमुख प्रशासकीय अधिकृत , रुद्र बहादुर पछाई प्रमुख प्रशासकीय अधिकृत "समृद्ध धुर्कोट, हाम्रो सान" Mobile No. 9857067917 | Email:[email protected] | Website:www.dhurkotmun.gov.np मितिः त ey श्रीमान् प्रमुख प्रशासकीय अधिकृतज्यू, धुर्कोट गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय, बर्वोट गुल्मी | विषयः सामाजिक सुरक्षा कोषमा आवद्ध गराईदिनुहुन । महोदय, प्रस्तुत विषयमा यस धुर्कोट गाउँपालिका वडा नं... ननम निवासी विगत भ् वर्षदेखि सम्बन्धी कृषि/ पशुपन्छी उच्यम/ व्यवसाय सञ्चालन गर्दै आएको छु । उक्त उद्यम व्यवसायलाई निरन्तरता दिँदै आएको हुँदा सामाजिक सुरक्षा कोषमा आवद्ध हुन इच्छुक रहेकोले आवश्यक प्रकृया पूरा गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराईदिनुहुन यो निवेदन पेश गरेको छु । सामाजिक सुरक्षा कोषमा आवद्धताका लागि आवश्यक पर्ने कागजातहरु यसै निवेदनसाथ संलग्न गरेको छु । नियमानुसार आवश्यक प्रकृया अगाडि बढाईदिनुहुन अनुरोध गर्दछु । निवेदकः नाम थरः ठेगानाः उच्चम/व्यवसायको नामः उद्यम/व्यवसायको प्रकार: सम्पर्क नं. नागरिकता नं. उच्चम/व्यवसाय सञ्चालन गरेको अवधिः हस्ताक्षर: मिति संलग्न कागजातहरुः १._नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, २,फर्म/व्यवसाय दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, ३. बिगत ५ वर्षदेखि उद्यम/व्यवसाय सञ्चालन गरेको वडा कार्यालयको सिफारिस पत्र,