अनुगमन निरीक्षण सम्बन्धि विवरण
Summary
यस खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौं, डिभिजन कार्यालय, काठमाडौं, जिल्ला प्रशासन कार्यालय, ललितपुर, उच्योग वाणिज्य तथा पर्यटन कार्यालय, ललितपुर, राष्ट्रिय उपभोक्ता मंच, गोकर्णेश्वर न.पा. संगको सहकार्य, जिल्ला प्रहरी परिसर काठमाडौँ सहितको संयुक्त टोलीले अनुगमन/निरीक्षण (च्यापिड रेस्पोन्स…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 18a8c337-a5fe-4540-b4e4-a511def85b53.pdfPDF · 8 pages · 4.5 MBOpen
Key details
- Organization
- Department of Food Technology and Quality Control
- Industry
- Department/Divisions
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
£ wer 73 प्रबिधि तया ee TAU, नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, काठमाडौं निरीक्षण अनुगमन सम्बन्धी विवरण मितिः२०८३/०६/१६ यस खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौं, डिभिजन कार्यालय, काठमाडौं, जिल्ला प्रशासन कार्यालय, ललितपुर, उच्योग वाणिज्य तथा पर्यटन कार्यालय, ललितपुर, राष्ट्रिय उपभोक्ता मंच, गोकर्णेश्वर न.पा. संगको सहकार्य, जिल्ला प्रहरी परिसर काठमाडौँ सहितको संयुक्त टोलीले अनुगमन/निरीक्षण (च्यापिड रेस्पोन्स मोडालिटिमा) गर्ने क्रममा तपसिल बमोजिमका ure व्यवसायको मिति २०८३/०६/१४ र २०८३/०६/१५ मा अनुगमन/निरीक्षण गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निम्नानुसारको जरिवाना, कारबाही तथा सुधारका लागि निर्देशन संचालित होस्टल क्यान्टिन) २०८३%०६/१४ गते श्री जिल्ला प्रशासन कार्यालय, ललितपुर, उद्योग वाणिज्य तथा पर्यटन कार्यालय, ललितपुर, राष्ट्रिय उपभोक्ता मंच, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग सहितको संयुक्त अनुगमन टोलीले अनुगमन गरेको, » सरसफाई सन्तोषजनक नरहेको, » किट नियन्त्रणको व्यवस्था पर्याप्त नरहेको, » खाना खुवाउने ठाउँ बाहिर खुल्ला स्थानमा रहेको, ० झ्याल तथा ढोकामा जालीको व्यवस्था नभएको, ५ किचनमा Exhaust Fan को व्यवस्था सन्तोषजनक नरहेको । गरियो। सि.नं. सय व्यवसायको अनुगमन गर्दाको अवस्था/ कैफियत निर्देशन / कारबाही ag Lame बिवरण पु ८ “ १ २०८३/०६/१४ |स्टार एकडेमी, |. श्री जिल्ला प्रशासन कार्यालय, ललितपुरमा | किट नियन्त्रणको व्यवस्थापन ललितपुर म.न.पा- | आएको सम्बन्धित व्यवसायमा क्यान्टिनको | प्रभावकारी बनाउने, ०२, सानेपा, | खानामा अखाद्य वस्तु पाईएको भनि आएको «निर्देशन बमोजिम देखिएको afar द्वारा उजुरी गुनासो सम्बोधन गर्ने क्रममा मिति | कैफियतको सुधार गर्ने, सँयुक्त अनुगमन टोलिले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु. ५०,०००/- जरिवाना गरिएको | २०८३/०६/१४ | बिवि.खाच var, [,उच्योग अनुमतिपत्र नविकरण नगरी सन्चालन ,भ्रामम लेवल लगाई कागेश्वरी मनोहरा, | गरेको, प्याकेजिङ्ग गरिएको खाद्य वार्ड नं. ८, «उत्पादन मिति एक दिन पछीको (Oct 2026) | पदार्थ लाई नष्ट गरियो, काठमाण्डौं राखेर दालमोठ २२१ पाकेट र पास्ता ३ | कुहिएको मिसिएको आलु २ पाकेट प्याकेजिङ्ग गरेको पाईयो, बोरा नष्ट गरियो, ५ चिप्स बनाउने उद्देश्यले कुहिएको मिसिएको २ |) भण्डारण स्थल, उत्पादन बोरा आलु प्रयोग गरेको पाइयो। स्थल , प्याकेजिङ्ग स्थल ब्यवस्थित गर्न, परिजीवी नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिईयो, » उचोगको सरसफाई र कामदारको सरसफाई ब्यवस्थित गर्न निर्देशन दिइयो। २०८३%०६/१४ | अमृत डेरी, कागेश्वरी («पुर्वाधार विना दही, घ्यू उत्पादन गरेको तथा «पुर्वाधार विना डेरी पसलमा मनोहरा वार्ड नं. ६, काठमाण्डौँ डेरी पसलमा बेकरी तथा किरानाजन्य बस्तु विक्रीको लागि राखेको पाइयो, ५ डेरी पसलमा निर्देशिका बमोजिम सरसफाई र तापक्रम मापन लगायतका ब्यवस्थापन नगरी सन्चालन गरेको पाइयो, « लेवल नभएको डुनट २ पाकेट र पाउरोटी १ पाकेट पाइयो, «फ्रिजमा काँचो, पाकेको, डेरी, नन्-डेरी एकै स्थानमा नछोपी राखेको, «अनुमति नलिएको उद्योग बाट मिठाई खरिद गरि विक्रीमा राखेको | दही, घ्यू उत्पादन नगर्न, डेरी उत्पादन बाहेक अन्य खाद्य पदार्थ अलग राखेर विक्री गर्न, प्लाष्टिकको भाँडामा खुला रुपमा दुग्ध पदार्थ विक्री वितरण नगर्न, अनुमतिपत्र प्राप्त डेरी उच्योगबाट प्याकेजिङ्ग र लेवलिङ्ग गरेको उत्पादन मात्र विक्री वितरण गर्न, निर्देशिका बमोजिम अभिलेख राख निर्देशन दिईयो, लेवल नभएको खाद्य पदार्थ नष्ट गर्न निर्देशन दिइयो तथा कार्यान्वयन गराइयो।