वडा नं ८ को सीपमूलक व्यवसायिक तालिम संचालन सम्बन्धी सार्वजनिक सूचना। •

Summary
यस काठमाडौँ महानगरपालिका, ८ नं वडा कार्यालयको आर्थिक वर्ष २०८३।८४ को स्वीकृत वजेट तथा कार्यक्रम अन्तर्गत रही देहायका सीपमूलक तालिम कार्यक्रम सञ्चालन हुन लागेकाले कार्यक्रममा का.म.पा., ८ नं. वडामा स्थायी बसोबास गर्ने ईच्छुक नेपाली नागरिकहरुलाई यस सूचना प्रकाशन भएको मितिले सात दिन भित्र आवेदनका लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 636e65fe-c2b6-4d62-ab56-225e7880e45e.jpgJPEG · 1535×2000 · 391 KBOpen
Key details
- Organization
- Kathmandu Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
काठमाडौँ महानगरपालिका ete | ८ | [ल् FEN 2} मदानग्वा[ब्का oe द न. वडा J ¥ O79 जयबागेश्वरी, काठमाडौं Age fe gue पत्र संख्याः २०८३/०८४ \ pes © TY 4:44:41144044:401-5.न क Aa ene ae त सीपमूलक व्यावसायिक तालिम संचालन सम्बन्धी सार्वजनिक सूचना ‘ मितिः २०८३।०६।२२ गते , " यस काठमाडौँ महानगरपालिका, ८ नं वडा कार्यालयको आर्थिक वर्ष २०८३।८४ को स्वीकृत वजेट तथा कार्यक्रम अन्तर्गत रही देहायका सीपमूलक तालिम कार्यक्रम सञ्चालन हुन लागेकाले कार्यक्रममा का.म.पा., ८ नं. वडामा स्थायी बसोबास गर्ने ईच्छुक नेपाली नागरिकहरुलाई यस सूचना प्रकाशन भएको मितिले सात दिन भित्र आवेदनका लागि यस ७ (सात) दिने सार्वजनिक सूचना प्रकाशन गरिएको छ । | wa. | तालिमको नाम तालिमको अवधि | सहभागी संख्या | कैफियत Ee जआिदिन ख्जना । । | | क. आवेदनका साथमा पेश गर्नुपर्ने कागजातहरु: , १. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, २. पासपोर्ट साइजको फोटो, ख. महिला, अपाङ्गता भएका व्यक्ति, श्रमिक, युवा वर्गलाई विशेष प्राथमिकता दिइनेछ | ग. छनौट सम्बन्धी सम्पूर्ण अधिकार वडा कार्यालयमा निहित रहनेछ । घ. दरखास्त बुझाउँने स्थान: काठमाडौँ महानगरपालिका, ८ नं वडा कार्यालय, कार्यालय खुलेको दिन कार्यात्य समय भित्र | ङ. तालिम हुने मिति, स्थान र समय पछि जानकारी गराइनेछ । च. म्याद समाप्त भएपछी प्राप्त निवेदन स्वतः रदद हुनेछ | , थप जानकारीका लागि काठमाडौँ महानगरपालिका, ८ नं वडा कार्यालय फोन नं ०१-५२४१०५८ मा सम्पर्क गर्नुहोला । a te 1A i gM आशामान सङ्गत वडा अध्यक्ष ; काठमाडौं महानगरपालिका, वडा नं. ८ guar संगत gaara, काठमाडौँ,नेपाल | फोन न.०१५२/१०५ eee २ जयबागेश्वरी, काठमाडौँ, नेपाल | फोन नं: ०१-५२४१०५८कैँ & कामपा