Notice Park
Bhimeshwor Municipality
Vacancy

प्रधानाध्यापक पदमा खुला प्रतिष्पर्धाबाट नियुक्तिका लागि दरखास्त आव्हान सम्वन्धी सूचना I

Deadline 16 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा भीमेश्वर नगरपालिका, नगरकार्यपालिकाको मिति २०८३/०६/१६ गतेको निर्णयानुसार शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ बमोजिम देहायका विद्यालयहरुमा खुल्ला प्रतिष्पर्धाको माध्यमबाट प्रधानाध्यापक पदमा नियुक्ति गर्नुपर्ने भएकोले नियमावलीको नियम ९३ को उपनियम (२) बमोजिम सम्बन्धित विद्यालय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhimeshwor Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गमीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय ad PPS Te (० पत्र संख्या : 4: 4३७७ .: बागमती प्रदेश, नेपाल सलल ee ति orf gS 2093 प्रधानाध्यापक पदमा खुला प्रतिष्पर्धाबाट नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना | विज्ञापन नं.: ०२॥०८३॥०८४ प्रकाशित मिति: २०८३/०६/१६ प्रस्तुत विषयमा भीमेश्वर नगरपालिका, नगरकार्यपालिकाको मिति २०८३/०६/१६ गतेको निर्णयानुसार शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ बमोजिम देहायका विद्यालयहरुमा खुल्ला प्रतिष्पर्धाको माध्यमबाट प्रधानाध्यापक पदमा नियुक्ति गर्नुपर्ने भएकोले नियमावलीको नियम ९३ को उपनियम (२) बमोजिम सम्बन्धित विद्यालय वा नगरपालिका अन्तर्गत कार्यरत विद्यालयका सम्बन्धित तहका स्थायी शिक्षकहरूमध्येबाट दरखास्त पेश गर्ने गरी यो सूचना आह्वान गरिएको छ । सूचना प्रकाशन भएको मितिले १५ ( पन्ध्र) दिन अर्थात मिति २०८३ असोज ३० गते भित्र तपसिलका योग्यताका प्रमाणित कागजात सहित सम्बन्धित विद्यालयको व्यवस्थापन समिति समक्ष दरखास्त पेस गर्नुहुन सूचित गरिन्छ । १. योग्यता » माध्यमिक तहको लागि (क) स्नातकोत्तर तह उत्तीर्ण (ख) शिक्षाशास्न विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको । आधारभूत तहको लागि (क) स्नातक तह उत्तीर्ण (ख) शिक्षाशास्र विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको । २. छनौट प्रकृया र जिम्मेवार निकाय : सं idan Raa शिक्षा विभागबाट तोकिएको ढाँचामा विद्यालय सम्बन्धित विद्यालयको विव्यस समक्ष पेश गर्ने | म्याद नाघी आएका वा रित नपुगेका दरखास्तहरु उपर कुनै कारबाहि नहुने । दरखास्त प्रेषण हु रितपूर्वक दर्ता भएका दरखास्तहरु व्यवस्थापन समितिले शिक्षक छनौट -समितिमा पठाउने। मूल्याङ्कनका आधारहरु शिक्षा नियमावली -२०५९ (संसोधन २०८२ सहित ) अनुसुची- १३ बमोजिम ie िभिशमजपार ६० अंक भन्दा माथि सबै भन्दा बढी अंक प्राप्त गर्ने दरखास्तवालालाई शिक्षक छनौट समित्विमूल्याङ्कन गरी विव्यसमा सिफारिस गर्ने | विव्यसको सिफारिस बमोजिम नगरपालिकाले कार्यसम्पादनकरार र नियुक्ति गर्ने। करार सम्झौता भएको मितिदेखि ५ वर्ष विद्यालय व्यवस्थापन समिति र शिक्षक छनौट समितिले तोकिएका प्रकृया पुरा गरी अनिवार्य रुपमा २०८३ मंसिर मसान्त भित्र वा सो अगावै नगरपालिकामा प्र.अ. पदको नियुक्तिका लागि सिफारिस पेश गर्नुपर्नेछ | (७) ॥ = “श्रेतिहासिक; थार्मिक & साँह्कृतिक घरोडर; प्रकृति & पर्यटनले समुन्नत DS a ८ ¥ ५ A) फु, इमेल : info@bhimeshwormun. gov.np, वेवसाइट: www. bhimeshwormun.gov.np, फोन नं. ८४२९-४२ मीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरिकोट, ढोलखा . aan पत्र सख्या ° & ABS! 70 गर Lee बागमती प्रदेश, नेपाल मितिः चलानी नं. : 5 बक 03 ३. आवश्यक प्रमाणित कागजातहरु: (क) उम्मेदवारको निवेदन, (ख) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (ग) स्थायी नियुक्ति पत्रहरू (बढुवा सहित) को प्रतिलिपि, (घ) शैक्षिक योग्यताका प्रमाणपत्र (न्यूनतम र माथिल्लो) को प्रतिलिपि, (ङ) व्यवस्थापन तालिम र शैक्षिक तालिमका प्रमाणपत्रको प्रतिलिपि र (च) विद्यालय विकास प्रस्ताव । ४. प्रधानाध्यापक पदको नियुक्तिका लागि दरखास्त आह्वान भएका विद्यालयहरूको विवरणः न छा... त Ares a 4 भी..न.पा. १, सुस्पाक्षमावती माध्यमिक att पशुपति कन्या मन्दिर मा.वि. भी..न.पा. ३, चरिकोट माध्यमिक माध्यमिक ५ झहेन्द्रोदय मा.वि. माध्यमिक ६ बुढा भी.मसेन मा.वि. माध्यमिक सेतीदेवी मा.वि. माध्यमिक माध्यमिक att आधारमुत(फ | Sat ७220 ४ ee 22 साँह्कृतिक bay ४१८ _ डितिहासिक; थार्मिक र आाँह्कृतिक "ee, प्रकृति २ पर्यटनले शमुन्नत sae A Oc इमेल : [email protected], aaargz: www.bhimeshwormun.gov.np, फोन नं. ० सुक्छ ४२१४९१

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Deadline 16 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.