कृषि कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना।
Summary
प्रस्तुत विषयमा यस कार्यालयको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिलका कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषक/ कृषि wal कृषक समूह/ कृषि सहकारीहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिन (२०८३ असोज र२ष्गते) तोकिएका आवश्यक कागजातहरू सहित यस…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6394da5b-22c2-440a-b82d-74309379d8c5.pdfPDF · 2 pages · 236 KBOpen
Key details
- Organization
- Bhimeshwor Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पत्र संख्या : चलानी नं. : बागमती प्रदेश, नेपाल मितिः ————————— पन 5 om caer कृषि कार्यक्रममा west हुने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१३ प्रस्तुत विषयमा यस कार्यालयको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिलका कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषक/ कृषि wal कृषक समूह/ कृषि सहकारीहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिन (२०८३ असोज र२ष्गते) तोकिएका आवश्यक कागजातहरू सहित यस कार्यालयको कृषि विकास शाखामा निवेदन दर्ता गराउनुहुन यो सूचना प्रकाशन गरिएको छ | तपसिल सि कार्यक्रमको नाम | 2 oe क्रियाकलाप eter न्यूनतम मापदण्ड | बजेट अनुदान | | «कृषक समूह/कृषि संस्थाहरूले मौरीको घार, गोला कुक ससाहकृति सहकारी संस्पाह निवेदन दर्ता गराउन सक्ने छन् । मौरीपालन तथा मौरीपालनका | cararersea si Seta ० मौरीपालन गरिरहेका कृषक समूह/कृषि । «feet ge सहकारीलाई प्राथमिकता दिइनेछ | १ स्रोत केन्द सामग्री वितरण enact लाख प्रतिशत | + कम्तीमा समूह/सहकारीको २० घार | (oe पञ्जा, गोलासहित मौरीपालन गरेको हुनुपर्नेछ । कार्यक्रम धुवाँदानी, आधार ma po ० विगतमा कुनै पनि कार्यालयबाट अनुदान | ) नलिएकालाई सहभागी गराइनेछ | «कृषि फार्म/कृषक समूह/कृषि सहकारी संस्थाहरूले निवेदन सक्ने फूलखेतीका लागि । sn दन दर्ता गराउन स! फूलखेती =i ts, Ret, 5 ogeadt गरिरहेकालाई प्राथमिकता | ।२ उत्पादन तथा १ क् दिइनेछ । | हु लाख औजार/उपकरण प्रतिशत विस्तार कार्यक्रम ५विगतमा कुनै पनि कार्यालयबाट अनुदान | तथा आवश्यक | nies = नलिएकालाई सहभागी गराड्नेछ | ० फूलखेती खुल्ला भए आधा रोपनीमा र _ टनेलमा भए १ वटा (६०१०") हुनुपर्नेछ । कृषि यन्त्र हातेड्रयाक्टर ५ निवेदकको हातेड्याक्टर भएको हुनुपर्नेछ। (LE F ES |=, उपकरण रु.२ सञ्चालन तथा १०० ० यसअघि यस्तो प्रकृतिको तालिम नलिएको सञ्चालन तथा लाख मर्मतसम्बन्धी प्रतिशत | हुनुपर्नेछ। | मर्मत तालिम तालिम गराउने |e लेखपढ गर्न जान्ने NW ८ WW} ra —_ yy भीमेश्वर नगरपालिका कार्यालय बागमती प्रदेश, नेपाल el सहकारी लि.हरूले निवेदन दर्ता गराउन सक्ने छन् । | आवश्यक सामग्री ० अकबरे खुर्सानी खेती गरिरहेकालाई eae — A ७. ४ वितरण (मल, बीउ, aie प्राथमिकता दिइनेछ | 100 ने beats विषादी, सिँचाइ, त, यसअघि यस्तो प्रकृतिको कार्यक्रममा | आइरन टनेल | सहभागी नभएको हुनुपर्नेछ || | आदि) ft कम्तीमा १ रोपनीमा अकबरे खुर्सानी | | खेती गरिएको हुनुपर्नेछ 7 पेश गर्नुपर्ने आवश्यक कागजातहरूको विवरण: १. माग निवेदन । २. नेपाली नागरिकताको प्रतिलिपि । ३. जग्गाधनी पुर्जाको प्रतिलिपि (भाडामा भए भाडा सम्झौता पत्र)। ४. माग गर्ने कृषि फर्म/कृषक समूह/कृषि कम्पनी/कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह/सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, गत आ.व को कर चुक्ताको प्रमाणपत्र र स्थायी लेखा नम्बर (PAN) को प्रमाणपत्रको प्रतिलिपि । ५. सम्बन्धित वडाको सिफारिस प्रत्र । ६. प्रचलित कानुन बमोजिम कालो सुचिमा नपरेको, बिगत १ वर्ष देखि संघ, प्रदेशबाट यस्तो प्रकृतिको कार्यक्रममा अनुदान नलिएको स्व घोषणा पत्र । यस सम्बन्धी थप जानकारीका लागि भ्रिमेश्वोर नगरपालिकाको कृषि शाखाको मोवाइल न. ९८६४००२०७७, ९८४४०००६२८, ९८६१८४९२०९, ९८६११७८९३० सम्पर्क गर्नुहुन अनुरोध छ । oe