Notice Park
Bhimeshwor Municipality
Circular

किसान सुचिकरण गर्ने सम्बन्धी सूचना।

किसान सुचिकरण गर्ने सम्बन्धी सूचना।

Summary

प्रस्तुत विषयमा किसान पहिचान गरी सरकारी तवरबाट तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्ने र किसानहरुलाई उपलव्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न संघ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने कृषि सम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, समन्वय तथा पारदारशता सुनिश्चितताका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhimeshwor Municipality
Industry
Local Government
Category
Circular
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ss) नगरपालिका भीमेश्वर नग का कार्यपा्लिकीक्रो ‘ae नगर कीक्रोँई कार्यालय 'ढाहखा ुँ 26 uftate, BONE बागमती प्रदेश, नेपाल पत्र संख्या: OCS ) OT aa TS मिति चलानी नं.: ५ पा किसानबविकल रङ ann oe सुचिकरण गर्ने सम्वन्धी सूचना । प्रथम पटक प्रकाशित मिति २०८३/०६/२६ प्रस्तुत विषयमा किसान पहिचान गरी सरकारी तवरबाट तथ्यपरक योजना तथा कार्यक्रमको तर्जुमा गर्ने र किसानहरुलाई उपलव्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न संघ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने कृषि सम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, समन्वय तथा पारदारशता सुनिश्चितताका लागि विद्युतीय प्रणाली व्यवस्थापन सञ्चालन गर्न किसान सुचीकरण कार्यक्रम सञ्चालनमा रहेको छ। हाल कृषि, वन तथा पर्यावरण मन्त्रालयको मिति 2053 /0% on को परिपत्र अनुसार कृषि पशुपन्छी विकास कार्यक्रमहरुमा आवेदन पेश गर्दा अनिवार्य किसान सूचीकरण नम्वर (किसान संकेत नम्बर) प्रयोग गर्ने पत्रचार भएकाले यस कार्यालयबाट किसान सूचीकरण गर्न विगत वर्षहरुमा प्रत्येक वडाहरुमा तथ्याङ संकलनका लागि सहजकर्ताहरु खटाएकोमा कही कतै छुट हुन गएको भए तपसिल बमोजिमको कागजात लिई किसान सूचीकरण गर्नु हुन यो सूचना प्रकाशन ८ प्रशारण गरिएको छ। cater लागि आवश्यक कगजातहरु १. नेपाली नागरिकताको प्रमाण पत्र । २ चालु रहेको मोबाइल नम्बर । २. हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति । ४. खेती गरिएको जग्गाधनी प्रमाण पुर्जा वा भाडामा लिएको भए सम्झौता पत्र । ५. यदि कृषि फार्म /कम्पनी दर्ता गरेको छ भने सो को प्रमाण पत्र र पान दर्ता प्रमाण पत्र । अप जानकारीका लागि https:/aitc.gov.np/ बाट ah gird यकिने छ । किसान आफैले ल्याप्टन बा मोबाईल ART https /armer moald gov Moald gov no/ भर्न सकिने छ। _fat an बिमितत प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.