आन्तरिक आय सङ्कलनको ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी सूचना । (सातदोबाटो सपिंग कम्प्लेक्स र पाखालती व्यापारिक भवन)

Summary
भीमेश्वर नगरपालिका अन्तर्गत रहेका तपशिलको पूर्वाधारहरु भाडामा लगाउने सम्बन्धमा ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक फर्म वा कम्पनी / संस्था वा व्यक्तिल यस कार्यालयबाट दरभाउपत्र फाराम खरीद गरी कबोल गरेको ठेक्का रकम स्पष्ट बुझिने गरी अंक र अक्षरमा लेखीयस कार्यालयमा शिलबन्दी दरभाउपत्र दर्ता गर्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 74b18acc-7344-471d-9d2e-3f10f667bea6.pngJPEG · 1761×2048 · 369 KBOpen
Key details
- Organization
- Bhimeshwor Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2081/82
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gros. : ork भीमेश्वर नगरपालिका of ~ नगर कार्यपालिकाको कार्यालय = चरिकोट दोलखा, बागमती प्रदेश, नेपाल । सूचना प्रकाशित मिति : २०८३/०६/२० भीमेश्वर नगरपालिका अन्तर्गत रहेका तपशिलको पूर्वाधारहरु भाडामा लगाउने सम्बन्धमा ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक फर्म वा कम्पनी / संस्था वा व्यक्तिल यस कार्यालयबाट दरभाउपत्र फाराम खरीद गरी कबोल गरेको ठेक्का रकम स्पष्ट बुझिने गरी अंक र अक्षरमा लेखीयस कार्यालयमा शिलबन्दी दरभाउपत्र दर्ता गर्न यो सूचना प्रकाशन गरिएको छ | दरभाउपत्र दाखिला गर्दा फर्म वा संस्थाको हकमा फर्म वा सं स्थाको अद्यावधिक प्रमाण पत्रु मु.अ. कर दर्ता प्रमाण पत्र, आव २०८१/०८२ को कर चुक्ता प्रमाण पत्रु नवीकरण भएको व्यवसाय दर्ता प्रमाण पत्रको छायाँकपी र व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाण पत्रको छायाँकपी दरभाउपत्र फारामको साथ सही छाप गरी म्यादभित्र रीतपूर्वक शिलबन्दी (लाहा छाप) गरी प्रत्येक ठेक्का क्षेत्रका लागि छुट्टा छुट्टै दरभाउपत्रपेश गर्नुपर्नेछ | म्याद नाघी आएको रित नपुगेको र कार्यालयबाट प्रमाणित नभएको दरभाउपत्र फारम माथि कुनै कारवाही गरिने छैन। दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेख ठेक्काको शर्तहरु दरभाउपत्र फाराम साथ उपलब्ध गराइने छ | विस्तृत जानकारीका लागि भीमेश्वर नगरपालिकामा कार्यालय समयभित्र सम्पर्क राख सकिनेछ | आन्तरिक न्युनतम मासिक | दरभाउपत्र | दरभाउपत्र | दरभाउपत्र | दरभाउपत्र | दरभाउपत्र ७ ठेक्का क्षेत्र आय भाडादररु, दस्तुररु, | जमानत | खरिद | दर्तागर्नेमिति | खोल्नेमितिर ठेक्का नं रकमरु, अवधि रसमय समय ०८३/०८४ | तला “नन न ६/२७गते| ७ गते oni ee १ १२ बजे | दिनको १ वजे sont | कि | कि | रखे