प्रधानाध्यापक पदमा खुला प्रतिष्पर्धाबाट नियुक्तिका लागि दरखास्त आव्हान सम्वन्धी सूचना I
Summary
प्रस्तुत विषयमा भीमेश्वर नगरपालिका,नगर कार्यपालिकाको मिति २०८३/०६/१६ गतेको निर्णयानुसार शिक्षा नियमावली,२०५९ (संशोधनसहित) को नियम ९३ बमोजिम देहायका विद्यालयहरुमा प्रधानाध्यापक पदमा नियूक्ति गर्नुपर्ने भएकाले नियमावलीको नियम ९३ को उपनियम (२) बमोजिम सम्बन्धित विद्यालयमा सम्बन्धित तहमा कार्यरत योग्यता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3a795816-2e7d-4e03-8bc5-dfd818eef590.pdfPDF · 1 page · 4.4 MBOpen
Key details
- Organization
- Bhimeshwor Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरिकोट, ढोलखा पत्र संख्या: OC ||] Cv am चलानी a: ट्र one बागमती प्रदेश, नेपाल हि joan श्री विद्यालय व्यवस्थापन समिति, श्री प्रधानाध्यापक ज्यू, सामुदायिक विद्यालय, भि.न.पा विषयः प्रधानाध्यापक पदमा नियूक्तिका लागि दरखास्त आहवान सम्बन्धी सूचनामा स्पष्ट पारिएको सम्बन्धमा । प्रस्तुत विषयमा भीमेश्वर नगरपालिका,नगर कार्यपालिकाको मिति २०८३/०६/१६ गतेको निर्णयानुसार शिक्षा नियमावली,२०५९ (संशोधनसहित) को नियम ९३ बमोजिम देहायका विद्यालयहरुमा प्रधानाध्यापक पदमा नियूक्ति गर्नुपर्ने भएकाले नियमावलीको नियम ९३ को उपनियम (२) बमोजिम सम्बन्धित विद्यालयमा सम्बन्धित तहमा कार्यरत योग्यता पुगेका स्थायी शिक्षकहरु मध्येबाट साथै सम्बन्धित तहका योग्यता पुगेका स्थायी शिक्षकहरु कार्यरत नभएमा नगरपालिका भित्रका विद्यालयहरुमा कार्यरत ईच्छुक स्थायी शिक्षकहरु मध्येबाट नियम ९३ को २ (क) बमोजिम नियुक्ति गर्न यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन अर्थात मिति २०८३ असोज २० गतेभित्र तपसिलका योग्यताका प्रमाणित कागजात सहित सम्बन्धित विद्यालयको व्यवस्थापन समिति समक्ष दरखास्त पेस गर्नुहुन सूचित गरिन्छ । १. योग्यता माध्यमिक तहको लागिः (क) स्नातकोत्तर तह उत्तीर्ण | -(ख) शिक्षा शास्र विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको | आधारभत तहको लागि: (क) स्नातक तह उत्तीर्ण। (ख) शिक्षा शास्र विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी _ सेवा गरेको | नारायण प्रसाद सेढाई नि. प्रमुख प्रशासकीय अधिकृत बिमित्त प्रमुख प्रशासकीय जेधिकृत ऐतिहासिक, थार्मिक र सँह्कृतिक eee, प्रकृति & पर्यटनले सञ्नुन्नत भीमेश्वर” इमेल: [email protected], वेवसाइट: www.bhimeshwormun.gov.np, फोन नं. ०४९-४२११००, ४२१४९१