सामाजिक सुरक्षा भत्ता सम्बन्धि सूचना ।

Summary
सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत यस शिवपुरी गाउँपालिकाबाट आ.व.२०८३%०८४ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता (यस अघि छुटेको) सम्बन्धित लाभग्राहीहरुको खातामा जम्मा भईसकेको व्यहोरा जानकारीको लागि अनुरोध छ। लाभग्राहीहरुले आफुलाई पायक पर्ने सानिमा बैंकको शाखा वा सानिमा बैंक, शिवपुरी शाखामा आफ्नो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 85a5622d-dc62-41d7-8a20-29d1857b27c2.jpgJPEG · 1654×2338 · 404 KBOpen
Key details
- Organization
- Shivapuri Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
"शिवपुरी विकास र समृद्धिको आधार : शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार" SB. BELT cS) स्थानीय सरकार Cates गाउँपालिका LA ke 19 भि WT दद We, ॥ TTT गाउँपालिका es RS) शेरावगर, नुवाकोट | ate ग रक बागमती प्रदेश, नेपाल mer नुवाकोट मितिः-२०८३/०७/१८ oer wee ने.सः- ११४६, कौलागा, दशमी मन्जुथी सम्वत: २८६३ सामाजिक सुरक्षा भत्ता निकासा सम्बन्धी सूचना। सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत यस शिवपुरी गाउँपालिकाबाट आ.व.२०८३%०८४ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता (यस अघि छुटेको) सम्बन्धित लाभग्राहीहरुको खातामा जम्मा भईसकेको व्यहोरा जानकारीको लागि अनुरोध छ। लाभग्राहीहरुले आफुलाई पायक पर्ने सानिमा बैंकको शाखा वा सानिमा बैंक, शिवपुरी शाखामा आफ्नो चेक र नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा अन्य पहिचान खुल्ने प्रमाणपत्र (अनिवार्य) सहित उपस्थित भई आफ्नो भत्ता रकम बुझिलिनु हुन यसै सुचना मार्फत जानकारी गराईन्छ। je टु ७ Ghee: १० 0 बोधार्थ: ( सापकोटा) श्री सूचना तथा प्रविधि शाखा (फेसबुक पेज तथा वेवसाईटमा प्रमुख प्रसासकीयकषश्रिकत अपलोड गरिदिनुहुन। ) ee सम्पर्क नं: ०१०-६३००६३, website: www.shivapurimun.gov.np, email : [email protected]