हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 515065d9-e6c8-4b1f-9396-562d4bea9df2.pdfPDF · 1 page · 228 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना । तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ । ००२१5११७) तपसिल क्र.स. मृतकको नाम, ठेगाना र तीनपुस्तै | हकदाबीगर्नेको नाम, ठेगाना, तीनपुस्ते शेयर रहेको कम्पनीको नाम शेयर र नाता संख्या । नाम. कृष्ण श्रेष्ठ नाम: सुनिता श्रेष्ठ ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१ १०० बाबुको नाम: तुलसी भक्त श्रेष्ठ बाबुको नाम: मंगल लाल लामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड १२ बाजेको नामः तुलसी श्रेष्ठ पतिको नाम: कृष्ण श्रेष्ठ कालाङ्गा हाइड्रो लिमिटेड १० स्थायी ठेगाना. बालकुमारी-०५,भक्तपुर | स्थायी ठेगानाः बालकुमारी-०५,भक्तपुर धनवद्धि यो हितग्राही ७ ७ oe श्रीमती ०. [कुमारी द्धि योजना १०० तग्राही परिचय नं. (१३०१०२००- मृतकसँगको नाता: श्रीमती नेस्डो सम्बद्ध घवित्त वित्तीय संस्था लिमिटेड ००२१०१६१) हितग्राही परिचयनं: (१३०१०२००- नस्डो सम्वृद्ध लघुवत्त वित्तीय संस्था लमटड | ११ एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड १०० NIMB ACE CAPITAL LIMITED Managing Shares. Managing Investments. योजना व्यवस्थापक /डिपोजिटरी एनआइएमबि एस क्यापिटल लिमिटेड पो.ब.नं. २३२२४, लाजिम्पाट, काठमाडौं, नेपाल फोन : ४००५०5०, फ्याक्स : ४००५०५४ Email: [email protected], Website: www.nimbacecapital.com (साविक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा साविक मेगा क्यापिटल मार्केट्स लिमिटेड