Death Notice (Please click to download)
Summary
तपशिलमा उल्लेखित व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिल खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको पीता नाता पर्ने तपसिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 51f21ba1-3e49-40df-a7ab-a01e275a07c2.pdfPDF · 2 pages · 59 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बन्धी ३५ दिने सूचना तपशिलमा उल्लेखित व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिल खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको पीता नाता पर्ने तपसिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस नबिल इन्भेष्टमेन्ट कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित त सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल मृतकको हकदाबी गर्नेको शेयर रहेको कम्पनीको नाम शेयर संख्या नाम : उज्वल रिसाल बाबुको नाम : शोभाकर रिसाल बाजेको नाम : भरत प्रसाद रिसाल स्थायी ठेगाना : ललितपुर जिल्ला, ललितपुर नगरपालिका, वडा नं३ हितग्राही खाता नं.१३०१०४०००२३९९८२० नाम : शोभाकर रिसाल बाबुको नाम : भरत प्रसाद रिसाल बाजेको नाम : डम्बर नाथ रिसाल स्थायी ठेगाना : ललितपुर जिल्ला, ललितपुर नगरपालिका, वडा नं३ हितग्राही खाता नं. १३०१५१०००००३३८५३ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (CLI) एलएस होराइजन १२ (5112) मनकामना इर्नजनियरिङ हाइड्रोपावर लिमिटेड (MEHL) माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेड (MEPDL) रिलायबल समृद्धि योजना-२ (RSY2) सानिमा इक्टि फन्ड-र (SAEF2) सिद्धार्थ इक्टि फन्ड-२ (SEF2) १३ १०० १० १० १०० नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, तेश्रो तल्ला,सेन्ट्रल प्लाजा, नारायणचौर, नक्साल, काठमाडौं फोन : ४५११६०४,४५११७३३ फ्याक्स : ४४१०५५४ Website: www.nabilinvest.com.np